यसरी मनाइयो उधौली (फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

यसरी मनाइयो उधौली (फोटो फिचर)

१३ पुस, काठमाण्डौं । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब आजबाट शूरु भएको छ । यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् ।

हरेक वर्ष मंसिर पूणिर्माका दिन मनाइने उधौली पर्व अन्नबाली भित्रयाईएको खुसीयालीमा मनाइने गरिन्छ । किरांत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूणिर्माको बेला उभौली मनाउने प्रचलन छ ।

5 Comments on “यसरी मनाइयो उधौली (फोटो फिचर)”
  • bhairab wrote on 29 December, 2012, 2:25

    ब्यापक तरिकाले मनाउनु पर्ने ,सम्बन्धित धरमवालम्बिहरुलाई जागरन गर्नु पर्ने ,तर सुट्टुक्क मनायो , नेट्मा फोटो अप लोड गर्यो ,।।।।सबै तमाम ,,,,./

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bharat sunuwar wrote on 29 December, 2012, 2:59

    verry nice

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Limbu BJ wrote on 29 December, 2012, 6:52

    हाम्रो धर्म, हाम्रो भाषा, हाम्रो सस्कृतिको जगेर्ना गर्नु तपाई-हामी किरांती दाजू-भाई तथा दिदी-बहिनीको कर्तब्य हो । यो माथिको तस्बिर देखेर मलाई सरै खुसि अनि गर्व महसुस भयो ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • desire wrote on 29 December, 2012, 12:14

    really great festival……………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • limbu ganesh kumar wrote on 29 December, 2012, 17:56

    udhauli manaeko tasbiharu ramro lagyo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु