रामचन्द्र नेपाल
१३ पुस, क्वालालम्पुर । नेपाललाई बिश्वमाझ चिनाउने अभियानसहित आठ बर्षअघि बिश्व साईकलयात्रा थालेका नेपाली साइकलयात्री लोकबन्धु कार्की मलेसिया आइपुगेका छन् । आफुलाई ‘परदेशी साईंला’का रुपमा चिनाउन रुचाउने कार्की यतिबेला मलेसियाको राजधानी क्वालालम्पुरमा छन् ।
विश्वका ८५ वटा देश घुमि सकेको र आगामी दिनमा बाँकी सबै देश भ्रमण गरी विश्वमा नेपाललाई चिनाउने उदेश्य रहेको वताए । हालसम्म एसियाको ३२, अफ्रिकाको ३६, दक्षिण अमेरिकाको ८, उत्तर अमेरिकाको ९ वटा देश घुमि सेकेका छन भने नेपालको ६७ वटा जिल्ला घुमि सकेको जानकारी दिए ।
उमेरले भर्खर ३३ वसन्त पार गरेका कार्की विश्वमा रहेका सबै देश घुम्ने योजनामा छन् । कार्कीले आजभन्दा आठ वर्षअघि धरानको भानु चोकवाट साईकल यात्रा सुरु गरेका थिए ।
This is an avarice crook
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
nepal lai tapai jastai manis ko khachho 6 badhai 6 tapain lai..
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
ghum gham garna ko lagi auta bahana y ta .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Call me wind because I am absoltuley blown away.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]