हरेक फोटोग्राफरको एउटै इच्छा हुन्छ आफ्नो क्यामरामा त्यस्ता दृश्य कैद गर्ने जो अविस्मरणीय बनून् । यहीँ चाहनामा कोही क्रेजी फोटोग्राफरहरु एक क्लिक लिनकै लागि घण्टौसम्म एक्लै पर्खेर पनि बस्ने गर्छन् । तर त्यति गर्दा पनि सोँचेजस्तो तस्वीर क्यामरामा कैद नहुन सक्छ । कहिलेकाहीँ भने यस्तो तस्वीर अनायासै खिचिन्छ जुन खिच्ने बेलामा खासै महत्वपूर्ण नमानिएको हुनसक्छ, तर पछि हर्ेदा त्यो तस्वीर निकै महत्वपूर्ण, अविस्मरणीय, रोचक तथा अद्धितिय समेत बन्नसक्छ ।
हामीले यहाँ इन्टरनेटमा प्राप्त त्यस्ता केही तस्वीर प्रस्तुत गरेका छौँ । यी तस्वीर खिच्नेको नाम थाहा नभएपनि तस्वीर हर्ेदा लाग्छ मात्र संयोग मिलेमा वा भाग्यले साथ दिएमा यस्ता तस्वीर कैद गर्न सम्भव हुन्छ ।
animation gareko jasto lagne,dami rahecha
Well-loved. Like or Dislike:
39
0
[जवाफ फर्काउनुहोस्]
chet nath Reply: December 28th, 2012 at 5:13 pm
dherai ramro lagyo.aru pani rakhdai rahanu hola.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
suppa Reply: December 29th, 2012 at 9:21 am
फोटो त राम्रै हो तर अनिमेसन गरेको रहेछ ;
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Dinesh Reply: December 31st, 2012 at 4:07 pm
Kasari tha paunu bho ni animation gareko bhanera?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
dami rai6 tara yo arc gareko jasto lgyo
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
arc gareko jasto lgyo
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Animation nai ho sathiharu…..1/2 chanhi real hola
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
sabai mal dekhaye po majja aunthiyo?
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
very interesting and funny!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
amazing things happens in second……….
they were able to take the shot……….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
फरक नै छुटाउन गाह्रो हुन्छ / क्यामराले नै खिचेको भनेर कसरी थाहा हुन्छ र खै? मान्छेलाई उल्लू बनाउने काइदा हो यो अरु केही पनि होइन /
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
no comment
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
wow!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
des bides ma basera yesto khabr herna suna puda nepal online kbr lai thanks bhana chanchu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
YADE YO PHOTOSHOP KO KAMAL HOINA BHANEE AATYANTA SUNDAR CHHA. BEY0ND THE IMAGINATION. LOVE THIS AND THANKS FOR SAME.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nice
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hat le banay ko jasto 6
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
photo haru sattaya hoinainan hola software ra animation ko jamana ma duniya lai jhukkuna sajelo cha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]