१४ पुस, काठमाण्डौं । नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमणको सिकार परेकी २३ बर्षकी युवतिको गएराती निधन भएको छ । उनको आज विहान नेपाली समयअनुसार साढे २ बजे निधन भएको हो । दिल्लीमा भएको संघन कक्षमा उपचार भएपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको चिकित्सकहरुले बताएका छन् ।
उनका शरीरका अंगहरु विस्तारै निष्कृय भएर काम गर्न छोडेपछि मृत घोषणा गरेको चिकित्सकहरुको भनाई छ । उनको शवलाई आजै दिल्ली ल्याउने तयारी भइरहेको छ ।
२३ बर्षकी छात्राको मृत्यु प्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मनमोहनसिंहले यो घटनाप्रति आफु निक्कै गम्भिर भएको बताएका छन् । उनले एक सन्देश जारी गर्दै सरकार महिला सुरक्षाको सुनिश्चितताका लागि अग्रसर हुने बताएका छन् ।साथै अहिले रहेको महिला सम्बन्धी कानुनको समीक्षा गर्नका लागि पहल गर्ने बताएका छन् ।
very sad news.aparadhi lai kada karbahi hunuparwyo
Well-loved. Like or Dislike:
27
0
[जवाफ फर्काउनुहोस्]
pikesh Reply: December 29th, 2012 at 6:00 am
Yasta aparadhi haru lai fansiko sajaya kanun bannu parxa Nepalma pani ra matra cotroll huna sakxaki.je hos kanunko dayarama lyaunu parxa parxa.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
jun thau ma bhaye pani hamro nepali cheli ko halat tei ta ho ni
yo komjori pani ta nepal sarkaar ko na ho
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Doshilai kada karbahi gar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Bahut Naramro khabar. Yes prakarko ghatana prati sambedansil hunai par6a ra ghatana ghataune harulai kada sajaya ko kanun pratek des ma bannu nitanta jarura 6a.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bharat ma dharai sudharhuna baki 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भारत सुधा हुन बाकि छ
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
So sad news
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesto aprad garne jo sukai lai sansar var fasi ko sajaye hunu parda 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
this is very sad & bad news repist lai tatkal phasi lagaunu paro kasablai jasti . kina ki yasta rep kand aru pani machina sakchhan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जनता को सामू फ़ासी हुनु पर्छ अनि मात्र यस्तो घटना कंट्रोल हुन्छ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
HERAU INDIAN GOVERNMENT KO POWER
K KASTO HANGAMA MACHHAUCHHA
KASTO KHALE KARBAHI GARCHHA
HERNA BAKI NAI CHHA .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
बलात्कारीहरु माथी मृत्युदण्डको माग गर्दै सडकमा उत्रिएका भारतिय जागरुक नागरिकहरु लाई सलाम । त्यो जागरुकताको पाठ हाम्रा नेपालीहरुले पनि सिकुन । भारत सरकारले दोषीहरु उपर छिटो भन्दा छिटो कडा कारवाही गरोस् हार्दिक श्रद्धाञ्जली दामिनी
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
नेपाल सरकारको पनि बेलैमा चेत खुलोस
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
India rapist haruko deska rupma badnaam cha. Indialai mahilaharuko lagi Red Tour Alert ma rakhnu parcha
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
संसारमै भारतको नाक काट्टिने र कलंक लाग्ने घटना हो यो । भारतले अरुको घरमा के भएको छ भनेर हेर्नु र हस्तक्षेप गर्नुभन्दा आफ्नो घर र आफ्ना मान्छे (जनता) हरुको बानी बेहोरा ठीक पार्न तिर लाग्नु पर्ने देखिन्छ ।
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
aparadhi harulai mrityudanda dinupar6 jasle garda aru koi yestai afullai purush thanne mentally hijada haru yesto dussahahs nagaarun….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
एउटा दुःखद घटना
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
fashi fashi and fashi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I am very sad from news. India government ko lagi challange of the world. Yi desh netaharu khali thula thula house banaune hoina. Deshma people lagi good law banaune. Yasta aparadi lai kasto sajai hun6 vani india ko all netalai chunauti aeko dekhin6. Ok
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अनि बलत्कारी लाई के सजाय भयो ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
very bad all are very sad………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भारतमा जाबो गाडी खलासीले गरेको बलात्कारी घटना हाम्रो देश नेपालका जनताहरुको रौँ रौँमा नशा नशा बनेर उर्लेर आयो फेसबुक/पत्रपत्रिका/टिभीच्ह्नेल जता हेर्यो त्यतै चर्चैचर्चा तर जब हाम्रै देशमा त्यो पनि सरकारी ब्येक्तिहरु द्वारा नै त्यो भन्दा नि बृहत निन्दनीय घटना घट्यो त्यसको कुनै चर्चा छैन देशमा त्येसको विरुद्धमा कुनै आन्दोलन छैन l सायद उनी भोजपुर बिकट ठाउँको भएर होला l या सायेद अरु नै!
बिचरी जसले विदेशमा गएर पनि सुख नपाएर केहि पैसा लिई आफ्नै देशलाई सम्झी आइन ! सायद उसलाई लाग्दो हो, आफ्नो देश भनेको त आफ्नै घर जस्तो हो जहाँ म सुरक्षित हुन्छु म केहि गर्न सक्छु तर बिचरी उसलाई के थाहा जुन घर(देश) सम्झी उनी फर्की आइन त्यो उसको घर(देश) नभई बलात्कारीहरुको खोर थियो, चोरहरुको अड्डा अखडा थियो भनेर ! जहाँ उसले आफ्नो घर(देश) सम्झी आगनमा पाईला मात्र के टेकेकी थिइन् उसको तेही सर्बशो लुटीयो र उनी बनिन बेहाल,लाचार या भनू घरको न घाटको l
आखिर यो देशका मान्छेहरुलाई के भैरहेको छ l आफ्नो आङको भैसी पनि नदेख्ने तर अरुको आङको भने जुम्रा देख्ने l तर यो गुरुङको छोरोले भने सहन सकेन, नशा नशा तातेर आयो आफ्नो भोजपुरे चेलीको अस्मिता लुटिएको थाहा पाउदा …….त्यो साला १.अध्यागमन विभागका अधिकृत भनौंदा डाँकु राम प्रसाद कोइराला २. टिकाराम पोख्रेल ३. ना.सु. सोमनाथ खनाल ४. प्रहरी पर्शुराम बस्नेतहरु लाई कि त मिडियामा प्रचारप्रसार गरि फासी दे नत्र भने हामी जनतालाई सुम्पी दे . .तिनीहरुको जिम्दै आन्द्रा भुडी बरु मै निकाली गिद्दहरुलाई चडाउछु l
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
yubaraj sharma Reply: December 30th, 2012 at 3:38 am
mero samarthan chha tapailai. balatkariharulai kada bhanda kada sajaya hunuparchha ra tiniharuko 50% property pidit mahila lai upalabdha garaunuparchha.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Child of Demons make Prey to the innocent lady in India…., This is heartly Sad News……, Nds those Member of Demons should need to bring in Hell realm…., They don’t need to stay as a Human Beings….in this World! We all Hope Her spirit will harm Soon….to them…!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
वास्तवमा भन्ने हो भने धोती (इण्डियन) भन्ने जात मानवको कोटीमा पर्दैन पशुको कोटीमा पर्छ । त्यसैले तत्कालीन इष्ट इण्डिया कम्पनीले कुकुरहरुले प्रवेश पाए तापनि धोतीहरुको लागि प्रवेश निषेध भनेर कार्यालयहरु बाहिर बोर्ड राख्ने एवं अत्याधिक मात्रामा घृणा गर्ने गरेको हो । सम्पूर्ण मानव जाति माथि नै कलंक पु¥याउने काम धोतीले मात्र गर्न सक्छ । त्यसैले त धोतीहरुको एउटा स्लोगन नै छ नि यह सव सिर्फ इण्डिया मे होता है ।….नेपालसे भि सब धोतीको लात मारके निकालो वरना एक दिन ऐसा दिन दिन देखना पडेगा ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]