राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको छैठौंपटकको समयसीमाभित्र पनि दलहरुले नयाँ सरकार बनाउन सकेनन् । दलहरु सहमतिमा पुग्न नसक्दा बैसाखमा गर्ने भनिएको चुनावसमेत हुन नसक्ने स्थिति बन्न थालेको छ । यहीबेला एमाओवादीलगायतका केही दलले संविधानसभा पुन:स्थापनाको कुरा गर्न थालेका छन् ।
अब मुलुकलाई राजनीतिक निकास दिन यी तीनमध्ये कुन विकल्पमा जानु उत्तम होला ?
१. संविधानसभा पुनस्थापना २. संविधानसभाको अर्को निर्वाचन र
३. छोटो समय संविधानसभा पुनस्थापना गरी चुनावमा जाने ।
संविधानसभा पुनस्थापना
चर्को मतभेद । तपाईलाई के लाग्छ?
34
20
[जवाफ फर्काउनुहोस्]
6oto samaya ko lagi sambidhan sava punarsthapana garer sambidha gosana garer sansad ko chunab ma janu thik ho.
Like or Dislike:
13
8
[जवाफ फर्काउनुहोस्]
छोटो समय संविधानसभा पुनस्थापना गरी चुनावमा जाने
Like or Dislike:
21
11
[जवाफ फर्काउनुहोस्]
छिटो भन्दा छिटो संविधानको चुनाब गर्ने
Like or Dislike:
9
7
[जवाफ फर्काउनुहोस्]
संविधानसभा पुनस्थापना र सहमती नभएका बुदाहरुमा जन्मत सङ्ग्र गर्नु पर्छ।
Well-loved. Like or Dislike:
23
2
[जवाफ फर्काउनुहोस्]
नेपाल मा संबिधान नबनेको मुख्य कारण नै संघियता हो / संघियता माओबादी ले समेत चाहेको छैन / यति सानो देश मा संघियता राम्रो कुरा पनि हैन / अन्यथा संबिधान बन्न लाई अरु धेरै कुरा हरु को बाधा छैन / छोटो समय को लागि संसद पुनर्स्थापना गरेर संसदीय चुनाब मै जान ठिक होला /
Like or Dislike:
8
11
[जवाफ फर्काउनुहोस्]
nagendra bahadur shahi Reply: February 8th, 2013 at 5:55 am
बस्ताब मै संघियता नै संबिधानको बाधक हो, तेसै ले छोटो समय को लागि संसद पुनर्स्थापना गरेर संसदीय चुनाब मै जान ठिक होला /
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
punarathapana….. Chunab ko kharcha bachayera electricity thapnu parchha…. Anaytha… Prime minister pani lok sewa ayog pass garera aune rule banaunu parchha…
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
तुरुन्त संबिधान सभाको चुनाव गरी देस लाई निकास दिनु पर्छ ।
Like or Dislike:
8
10
[जवाफ फर्काउनुहोस्]
संविधानसभा पुनस्थापना
Like or Dislike:
17
5
[जवाफ फर्काउनुहोस्]
punasthapana sajilo ra chhito hun6.
Like or Dislike:
12
3
[जवाफ फर्काउनुहोस्]
के को संबिधान सभा पुन स्थापना, अब ताजा चुनावमा जानु पर्छ ।
Like or Dislike:
8
10
[जवाफ फर्काउनुहोस्]
छोटो समय का लागी संबिधान सभा पुनर्स्थापना, प्राप्त उपलब्धिहरुको पूंजीकृत गरी बिबादित बिसयका लागी जनमत संग्रह र संसदको चुनाब संगै गर्दा राम्रो होला भन्ने हामलाई लाईराछ /
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
Chhoto samayko laaagi vaye pani punasthapanama gayera mileko buda haru lipibadha garera jaanu parchha.na mileko budaharu lai chunabmaa lagera tungaaunu parchha jasto lagchha
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
संबिधान सभा पुन स्थापना उत्तम होला..!!!
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
यो देसको dukuti रित्याउनु भन्दात पुनर्स्थापनानै ठिक छ
Like or Dislike:
11
4
[जवाफ फर्काउनुहोस्]
chunawa nai uttam bikalpa huna sakcha
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
JANATAKO PACHHYAMA SAMBIDHAN BANAUNA NACHAHANE HARULE KASAIGARI PANI BANAUDAINAN. SAMBIDHAN SAVAKO BIGHATAN GAREKA CHHAN, ABA PHERI PANI CHUNAB GARERA SAMBIDHAN NIRMAD GARNE VANNE KURA SAB HABADARI KURA MATRA HO. YOTA PRATIKRIYA BADIHARULE SATTA LAMBYAUNE KHEL MATRA HO. AB NA PUNRSATHAPANA GAR6Ñ NA CHUNAB NAI GAR6N. NA CHUNAB VAYEPANI SAMBIDHAN LEKHA6N TESAILI AB TESRO JANAANDOLANKO TAYARI GARNUPAR6 BIDROHAKO TAYARIMA JUTNUPAR6. JANATAKO BIDROHA BINA JANATAKO SAMBIDHAN LEKHANA SAKINDAINA.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
जनताको तेत्रो पैसा खाएर एउटा संबिधान नबनाउनेहरुक लागि फेरि करौड़ो खर्च गरेर निर्वाचन, अब्वाहारिक दृष्टीकोण
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
सम्बिधानसभाको पुनर्स्थापना राम्रो होला
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
बिउताउदा राम्रो हो तर यिनी हरुको एक पिस अपनी विश्वास छैन त्यसैले संबिधान सभाको चुनाब गरौ .
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
6oto samaya ko lagi punarsthapana uttam bikalpa.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
थुइक्क, पुइनर्स्थपना गरेपनि तेहि मान्छे गरु, नया निर्वाचन गरेपनि तेहि मान्छे हरु कुनै अर्थ छैन।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Janmat Sangraha Garnu Par6.Chunab ma janu par6
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
संविधानसभा पुनस्थापना र सहमती नभएका बुदाहरुमा जन्मत सङ्ग्र गर्नु पर्छ।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
खर्च को कुरा गर्ने हैन , प्रतिनिधी तिनै आउंछन् भनेर भन्नु पनि राम्रो हैन । परिवर्तन सेकेण्ड सेकेण्डमा भैरहेको छ, वस्तुहरुको पनि , मानिसकोे चिन्तन र दृष्टिकोणको पनि । त्यसैले अहिलेको जनताको विचारको प्रतिनिधित्व ५ वर्ष अगाडि जुनकुनै तरिका अपनाएर वनेका जनप्रतिनिधीवाट त हुनै सक्दैन । संविधानमा वर्तमान संकट फुकाउने पर्याप्त व्यवस्था छैन भने अग्रगामी मार्गमा यात्रा गर्नका लागि जुनकुनै उपायवाट पनि वाधा हटाउनु पर्छ तर विगतका घाऊ कोट्याउन र पीप वगाएर देशलाई पुन ः दुर्गन्धित वनाउनका लागि संविधानका धाराहरुलाई दुरुपयोग गर्नुहुंदैन । तसर्थ सफा र स्पष्ट यात्राका लागि ताजा जनादेशमा जानुपर्छ । त्यसका लागि जनताको कैंयौं वर्ष देखिको चाहना संविधान सभावाट संविधान वनोस भन्ने हो तसर्थ संविधान सभाको निष्पक्ष चुनाव गर्ने र जनताले जे निर्देशन गर्छन सोहि अनुसार हिड्नु देश र जनताको लागि कल्याणकारी हुन्छ ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
संविधानसभाको पुन:स्थापना
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
छोटो समय संविधानसभा पुनस्थापना गरी चुनावमा जाने ।
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
sampurna aadibasi , janajati ,madhesi ,mahila haru ko aafno adhikar prapti ko lagi kunai ni paristhitima sambidhan sabha ko chunab garaunu parcha. yehan SANGHIYETA BIRODHI CHITRA BDR. KC. KO LINE RAHEKA KP OLI JASTA aadi basi haru ko adhikar khosni manche dekhi hami sajak hunuparcha.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
संविधानसभा पुनस्थापना
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
संभिधान सभाको चुनाब गर्नु भन्दा छोटो समय को लागी पुनर्स्थापना उतम बिकल्प हुन सक्छ / सबै जनताको चाहना पानी येही हो जस्तो लाग्छ .
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
absolutely no: for re election, it is better to re institute constituent assembly,,,,,
think again all the nepalese,,,,,if re election is made,all those 5 years which has been wasted will be repeated, ani kaile bikas garne, kaile nepal ma pragati hune,,,,,
it is the time to opt for anything which is short,,,,
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
यो देसको dukuti रित्याउनु भन्दात पुनर्स्थापनानै ठिक छ
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
मेरो विचार मा त अब राजतन्त्र पुन:स्थापना गर्नु पर्छ, इ “एजेन्ट हिन्दुस्तानी” ले यो देश लै कंगाल बनाउने शिवाय केहि गर्ने होइनन, समय मा नै देश लै डुब्न बाट बचाउने हो भने राजतन्त्र पुन:स्थापना गरि बहुदलीय प्रजातन्त्र मा फर्किनु पर्छ, नत्र न्याउरी मारी पछुतो गर्नु बाहेक केहि विकल्प रहन्न नेपाली संग….
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Sambidhan sabhako purasthapna..1 no.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
संबिधान सभा बौझा उनु भनेको तीमरेका भोका उडुस लाई फेरि देसको ढिकू टी सकन बोलाउनु मात्र हो ,तेसै ले ताजा election माँ जानु उत्तम हुञ्छ .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
chunawama jane
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
HAMILE TIREKO TAX XADAIXA KIN SODHIRAHANU PARYO RA J MAN LAGXA TYAHI GARNU NI KHATE NETAHARU………..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
punsthapana naee utam ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
छोटो समय संविधानसभा पुनस्थापना गरी चुनावमा जाने
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Naya chunab garera desh kodhukuti saknu bhanda ta tyo paisa le Daaka neta haru lai 3 barsa khana pu6. so Punarsthapan nai thik hola.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
छोटो समय संविधानसभा पुनस्थापना गरी चुनावमा जाने ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
संविधानसभाको अर्को निर्वाचन, nothing else.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
पुनस्थापना
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Aba pani punarsthapanako kura chalayera k ajhai andhakarma rumaliyeko kag sarah hune?
pakkai pani aaja samma sabaiko tagat heriyo, teskaran naya sakti ra naya bicharka sath pun: naya chunabma gaye uttam hune ra nepal aamako muhar pherine thiyo ki??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
mani hang Reply: January 17th, 2013 at 4:44 pm
sambidhaan sabha punarsthapana nai uttam upaaya ho ahile kunai pani aandolan haru pratyupaadak huna sakchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
संविधानसभा पुनस्थापना
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
chunabma janu nai bes hola.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]