पोखरा । पोखराको लेकसाइडदेखि हिडीपाटनसम्मको तीन किलोमिटर सडक क्षेत्रम यतिबेला झकिझकाउ छ । सडकमै नाचनाग र झाँकी प्रर्दर्शन, सकडमै कन्र्सट, सडकमै खानपान र भिन्न भिन्न संस्कृतिको मजा लिन मस्त देखिन्छन् स्वदेशी तथा बिदेशी पर्यटकहरु ।
लेकसाइडमा यतिखेर सडक महोत्सव चलिरहेको छ र पुरै नेपालको झलक यहाँ शर्माजस्ता चर्चित कलाकारले मनोरञ्जन दिएका छन् १९७४ एडी जस्ता पप ब्याण्डले पप संगीतका पारखीलाई नचाइरहेका छन् ।
सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ आयोजित महोत्सव सोमबार सकिएको छ ।
हेरौं महोत्सवमा पुगेर हाम्रा पोखरा सहकर्मी उमेश पुनले खिचेका केही तस्वीर झलकहरु
Happy New Year 2013 to you all.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
not bad……….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सडकमै पिउ, सडकमै भोमिट गरौ, सडकमै सुतौउ|
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
I really missed this festival…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I WISHED I WAS THERE TOO.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]