जति नै सम्पन्न भएपनि सुनकै थालमा चाहिं खाँदैनन भन्ने बुढा पुरानाको भनाईलाई गलत सावित गर्दैछन् एक भारतीय ब्यापारीले । उनी सुनको थालमा त खाँदैनन तर सुनको कमिज भने लगाउँछन् ।
दत्ता फुगे आफूलाई ‘गोल्ड म्यान’ भन्न रुचाउँछन् । नभनुन पनि किन ? उनलाई देख्दा सुनको पसल नै लजाउँछ । भारतको पुणेका व्यापारी दत्ताले आफ्नो लागि सुनको सर्ट बनाएका छन् । शर्टको वजन लगभग ३ किलो छ र यसको मूल्य झण्डै २ करोड रुपैयाँ पर्छ ।
१५ कालिगढहरुले १५ दिनसम्म लगातार १८ घण्टाका दरले काम गरेर बनाएको सर्टमा २२ क्यारेटको सुन प्रयोग गरिएको छ । शर्टमा प्रयोग गरिएको कपडा विदेशबाट मगाइएको थियो ।
यी गोल्डम्यानको शिरदेखी पाउसम्ममा झण्डै १० किलो सुन छ । उनको घाँटी र हातमा गरी ५ किलो सुनको गहना छन् । उनीसँग १० वटा सिक्रि छन् । रहेकको तौल ७ सय ग्राम छ । ६ वटा ब्रेसलेट र २५ वटा औँठी पनि छन् ।
यतिमात्र हैन, उनी सुनको कलम र घडी खुबै मन पराउँछन् । हालै मात्र उनले सुनको खोल भएको मोबाइलको अर्डर गरेका छन् । यती धेरै सुन लगाएर हिड्ने उनी आफ्नो सुरक्षालाई लिएर खासै चिन्तित भने देखिन्नन् ।
Nepal ma laaus na sun ko shirt balla maile manxu.
Like or Dislike:
23
4
[जवाफ फर्काउनुहोस्]
my1mistake Reply: December 30th, 2012 at 5:25 pm
nepal aayo vaneta kattu pani launa paudaina sapai chordi6n.
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
Cool Reply: December 30th, 2012 at 8:21 pm
India chahi kun chahi gatilo hora???surakshyako dristile!!!
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
yesailai bhanchhan miss use
pure नेपाली मा भन्नु पर्दा दुरुपयोग
दीन दुखि को लागि नी केही दिन्छ की आफूले मात्र लगौछ यो फुगे
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
Thanks
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Kunai Artha chhaina yesto Dhogi shailee ko…Sun kai Shirt lagaye pani Usko Srimati le 1 Mutha saag kinda Bargaining garna chhadne haina Kyare.
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Nepal ma 9kali sun ta sakali gun boker lut6 sakali vove ta k hun6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Layera k dekhaunu? ek 6ak khana nhunelai ek muthi chamal dinu sunko shirt launu vanda thulo smmananiya kam hoina ra? ki tapai lai kasto lag6??????????????????
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
hunele ta ho lagaune….
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
k garnu ta hamile sansar ma esta manche pani xan jo 2 xa khana paudainaan ani esta pani chan ……………………………………..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
just name ko lagi ho yo natak gareko ,yaso garib dukhi lai dinu ni …………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Hoina afu le dhukka gare ra kamayeko paisa kina garib lai dinu ni, manche kam na garera po garib huncha.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
time nepal ma aauna talai kaat din6u.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Bajiyale kun sabun le shirt chahi dunchha ta? tejab le …..
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Robin Reply: January 2nd, 2013 at 1:31 pm
hahahahahaha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tesle Paint chahi kina kalo lagako are? Pahelo(Geru)bastra ta pauthiyo hola ta daka le. Teska baule kaslai luteko thiyo moj garo xorale. Business man vanera kati lai thageko paisa ke garos choor le
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
तेसका बाजेले नुन र भुजा खाएर जोगाए अहिले तेसले सुनको सर्ट लगा छ
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
haina rame le k sunko lagako lady gaga lai hera na daimonD ko lau6AN
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]