१६, काठमाडौं । दिल्लीमा सामुहिक बलात्कारपछि अचेत अवस्थामा १३ दिनपछि निधन भएकी छात्रा दामिनीकी आमा आइतबार बेहोस भएपछि उनलाई त्यहाँको दीन दयाल उपाध्याय अस्पतालमा भर्ना गरिएको छ ।
सिंगापुरबाट छोरीको शव भारत ल्याएपछि सद्गति गर्न लैजाने बेलामा आमा बेहोस भएको र अहिलेसम्म होस नआएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनलाई आइसियूमा राखिएको छ ।
यसैवीच भारतीय पूव राष्ट्रपति प्रतिभा पाटिलले दामिनी बलात्कार काण्डका दोषीलाई जिउने कुनै अधिकार नभएको बताउनुभएको छ ।
so sad
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
madan ghimire Reply: December 31st, 2012 at 10:10 pm
sabai jana lai marnu par6
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
sala gadha harulai phasi dinai parchha
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
all rapest hanged.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]