रामचन्द्र नेपाल
१७ पुस, क्वालालम्पुर । लागु पदार्थ कारोबारमा संलग्न भएको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नुवाकोटका हरिवहादुर घलेकी वहिनी यतिखेर दाजुको मुख हेर्न मलेसिया पुगेकी छिन् ।रोजगारीका लागि मलेसिया पुगेका घले नेपाल र्फकने क्रममा ९ बर्षअघि पक्राउ परेका थिए । त्यसयता जेलमा बसेर मुद्दा लडिरहेका घलेलाई केही बर्षअघि मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो ।
घलेलाई बचाउन गरिएका सवै प्रयत्न असफल भएपछि निरास भएका परिवारका सदस्यहरु भावबिहल अबस्थामा छन् । मृत्युदण्ड नै दिने सम्भावना बढि रहेको अबस्थामा बहिनी सरला घले यतिखेर क्वालालम्पुरमा दाजुलाई भेट्ने याचना गर्दै हिडीरहेकी छिन् ।सोमवार उनले नेपाली दुतावास क्वालालम्पुरमा दाजुलाई भेटाईदिन अनुरोध गर्दै निवेदन दिएकी छिन् । निवेदन लिएपछि मलेसियाका लागि कार्यवाहक राजदुत लेखनाथ भटटराईले आफुले भेटघाटको लागि तत्काल पहल गर्ने बताउँदै सरलालाई सन्त्वना दिनुभयो ।
लागुपदार्थ तस्करीको अभियोगमा सन् २००३ मे ३० तारिखका दिन हरि घले क्वालालम्पुरको एक होटलवाट पक्राउ परेका थिए । करीव ९ वर्ष पछाडि घलेलाई असोज १० गते मलेसियाको सर्वाैच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।मृत्यु दण्डको फैसला सुनाएपछि जीवन रक्षा गरिदिन नेपाल सरकारले मलेसिया सरकारलाई पत्र पठाईसकेको छ । प्रधानमन्त्री डा.वावुराम भट्टराईले मलेसियाली समकक्षी मोहम्मद नाजीअव्दुल रजकलाई पत्र लेखेर सजायँ माफ गरिदिन आग्रह गरेपनि अहिलेसम्म मलेसियाले त्यसको जवाफ फर्काएको छैन् ।
त्यसअघि नेपाली दूतावासले लामो समयसम्म वकिल राखेर घलेको पक्षमा मुद्दा लडेको थियो । सन् २०११ मा पनि दूतावासले ३९ हजार रिंगेट सहयोग संकलन गरेरै मुद्दा लड्न वकिल नियुक्त गरेको थियो । तर मलेसियाका सवैजसो अदालतले उनलाई मृत्युदण्डको फैसला हुने सजायँ सुनाएपछि अब घलेलाई बचाउन कठिन भएको छ । सजायँ माफीको अन्तिम प्रयासको पनि जवाफ आउन सकेको छैन् ।
भताभुंग परिवार
घले प्रक्रमउ परेको खवर सुनेर चिन्तित वनेका उनका बाबुको केहि समयपछि नै ज्यान गएको थियो । छोराकै बाटो हेर्दाहेर्दै आमाले पनि प्राण त्यागिन भने अर्की बहिनीको पनि मृत्यु भयो । बिहे गरेर मलेसिया पुगेका घले पक्राउ परेको खवर सुनेपछि श्रीमती पनि सानी छोरीलाई छाडेर अर्कैसँग बिहे गरेर गइन् । अहिले उनकी १३ बषिर्य छोरी झरना त्रिसुलीस्थित मावलीको शरणमा छिन् । अहिले घलेको परिवारमा ८६ वषिर्य हजुर वुवाधनवहादुर घले गाउमै छन । हजुरआमा आशामाया घले, भाई टेकवहादुर घले, भाईवुहारी सन्जु घले काठमाण्डौमा वस्दै आएका छन ।
aba je 6 uhi god ko hat ma 6
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
bik Reply: January 1st, 2013 at 10:53 am
asstha jee sahi kuro garnu bhao! aba je 6 uhi god ko hat ma 6- matalab uhi Malaysia sarkarko hat maa chha!
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
madan oli Reply: January 1st, 2013 at 3:06 pm
god ko hat mahoina mitra malisya Sarkar ko hatma chha
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
himal Reply: January 1st, 2013 at 5:43 pm
ma chanchu yadi ghale saschai draks bijnes men ho bhane mirtu danda le matra pugdina god le pani chema garnu hunna yesto taskari le mirtu danda punu parchha |sayad tyo thou ma ma nai kina na hos
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Ab hami yes bisay ma k bhanna sakxau ra khabar sunda atti dukhkha lagyo tar k garne sano bhul le thulo bhul hunxa bhane jhai k ab sambhb xa ta.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
shankar shrestha Reply: January 1st, 2013 at 7:41 am
New year sangai usle new life paos.ma God sanga pray garchhu.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
इश्वरी लम्साल Reply: January 1st, 2013 at 7:02 pm
tapai ko opinion sanga ma pani sahamat chhu, yo naya saal le Hari ko nava jeevan pardan garos yehi prarthana chha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
the government should take initiative in this regard….
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
God bless him 2013. Pls forgive him Allaha and Jesus Christ , I beg pardon.
Like or Dislike:
14
0
[जवाफ फर्काउनुहोस्]
bicharale gareko aparadh vanda badhi dukha paesakyo.He must be excused.
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
God save you friends
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Yaiyat thauma dmakh lagyapaxi yastai ho kasle gar vanya testi kam marnai parx
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
a greedy never does any good…did it like that
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
यो खबर ले त सारा नेपाली लाई पोलेकै छ हेर्नूस न उता मलेसियामा लगुऔश्ध को नाममा ए उटा रोजगार गर्न ग ए को नेपालीको झूठो आ रोपमा उसको रोजगार त के मिर्तू .हुदै छ , यता भने नेपाल सरकार ले ,दिनानुदीन घतने घाट नालाई थुनुव को भरमा काम चलाई राखेछ , यो कानून नेपाल मा लागु गर्नु जरुरिछ। ki kaso ra ??
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
फासी घोषणा भए पनि फासी दिने अन्तिम मिति तोक्न सकेको छैन । यही बेलामा हामी कानुनी परामर्श र लाखौं नेपालीहरुको हस्ताक्षर गरेर नैतिक दवाब श्रृजना गरौं न । पछि गर्छु भन्दा पनि यो अवसर पाउन सकिँदैन ।
Well-loved. Like or Dislike:
36
3
[जवाफ फर्काउनुहोस्]
I pray to the god for his freedom.God definitely will help to him
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
mistake garnu thiyen,testa kura ma kin mu6ine? bina aadhar ta kanun lagaye ko 6aina,Nepali nai ho bichara hunda samma jyan jogauna Nepal le kosis garnu par6.sayad mardaina hola.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
garibiko karan jyan mrituko mukhma pugyo.tara god le save garun.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Devendra khanal,kuwait Reply: January 1st, 2013 at 10:24 pm
यो समाचार सुन्दा सारै दुःख लाग्यो मुटु नै भकनो परेर आउछ,एउटा नेपाली युवा बिदेशी भूमिमा मृतु लाई पर्खेर बसी रहेको छ कस्तो बिडम्बना आसा राखौ मलेसिया सरकारले माफी दिने छ उसको गल्तिलाई हामी भगवन संग यही प्रार्थना गर्दछौ
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
परमेश्वर संग मेरो यही प्रार्थना छ कि उसको जन्जिरले बाधिएको जिन्दागी बाट छिटै मुक्दा पाउन ………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
नेपालीहरु जहाँ जान्छन त्यस्तै हरामि मात्र, जाँड रक्सी लागुऔषध। एकपटक म आफैले एक नेपालीलाई बचाएको छु यहाँ त्यहि ड्रग्स बारेमा पुलिसले खेद्धै गर्दा। नेपालि बिदेशमा पनि नेपाल झै सोच्छन।
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
जे होस रोजगारीमा गयको मानिस सरकारले आफुले सकेको प्रयास गरिदिय सजाय माफ हुने थियो की
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
I pray god to release him from hang.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
फांसी दीनुत ठिकै हो लागुपदार्थ ले कतीको जीबन बर्बाद बनाको छ ा लागुपदार्थ खाएर मर्ने भन्दा एस्को ब्यापार गर्ने ज्यानंारा हो तेसैले फांसी दीनु ठिकै हो
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
thik6 sajaya paunu nai par6 jaha gayeni nepali le badnam gareka6n yek 2 jana lai fasi de pachhi nepali haru thik ma aauchhan galti na gari taisai kehi hunna
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
aasa garu taipani god le kehi gar6n ki…..bichara ti family ani baini….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
naya barsa sanage uslae pani naya jiwan dai bagawan hunata galti nagari galtiko sajaya kasela pani pauna sakdaena adhi usla galti nai grako 6ina vana usla naya jiban abasya pauna 6
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
malai biswas xa u nirdos xa bhae abassya jivan paune xa.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
sunda dukha lagyo kinki..hari bahadur ko galti bichara aama ,baba bahini ko mritu bhayechha.usalai sajaye samaye le di sakechha.jel bhitra basera pachhutai raheka hola.tar bahini lai bhetnu dinu parchha malaysia sarakar le.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
फासी घोषणा भए पनि फासी दिने अन्तिम मिति तोक्न सकेको छैन । यही बेलामा हामी कानुनी परामर्श र लाखौं नेपालीहरुको हस्ताक्षर गरेर नैतिक दवाब श्रृजना गरौं न । पछि गर्छु भन्दा पनि यो अवसर पाउन सकिँदैन ।
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
नुवाकोटका गरिव परिवारका सदस्य हरीबहादुर दुख र गरिवीका कारण आमाको उपचार र परिवारको पालनपोषणको जोहो गर्न मलेसिया गएका हुन् । उनी घर फर्कने क्रममा परिवन्दमा परेका हुन् ।
उनलाई बचाउने दायित्व राज्यको हो । मलेसियास्थित दुतावास र नेपाल सरकारले उच्चतम तहको सम्वाद गरेर उनलाई बचाउनु पर्दछ ।
आफ्ना निर्दोष नागरिक बचाउन नसक्ने सरकार र सरकारी निकायको के काम ? भाषा, अज्ञानता र परिवन्दका कारण विभिन्न देशका जेलहरुमा विना कारण सजाय भोगिरहेका नागरिकहरुको रक्षाका लागि नेपाल सरकारको दु्रत र प्रभावकारी प्रयास आवश्यक छ ।
आफ्ना नागरिकको जीवन रक्षाका लागि कर्तव्य पुरा गर्न नसक्ने राज्यसँग जनताले प्रश्न गर्नेछन् ः सरकार तिम्रो काम के हो ? तिमी किन नागरिकको ढुकुटी खाएर बसिरहेका छौ ।
आशा छ हरिबहादुरको जीवन रक्षा हुने छ ।
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
प्रथमत जे नहुनु थियो त्यों भयो हामी जो कोहिलेपनी गल्ती गरेपछि सजाय भोग्नै पर्छ तर सजाय गल्ति अनुसारको हुनुपर्छ तर यहाँ हरिवहादुर घलेले गरेको गलतीको सजाय मृत्यु दण्ड उपयुक्त होइन अर्को कुरा अन्य देशको नागरिकलाई मृत्यु दण्डजस्तो ठुलो सजाय दिनु भन्दा पाहिले सम्बंधित देश संग यानीकि मलेसियाले नेपाल संग समन्मय गर्नु पर्नेहो र यस बारे नेपालसरकारले तदारुक्ताकासाथ सम्बंधित निकायमा पहल गर्नु पर्छ त्यसको निम्ति हामी सर्बसधारानले दबाब दिनु जरुरी छ
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Hariko galti paribanda hoki real ramrosang 6anbin hupar6 r nepal sarkarle pani aabsel kanuni paramarse garer uslai bachaunu par6a
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
आफ्ना नागरिकको जीवन रक्षाका लागि कर्तव्य पुरा गर्न नसक्ने राज्यसँग जनताले प्रश्न गर्नेछन् ः सरकार तिम्रो काम के हो ? Tesai le jasari bhaye pani hari bahadur lai bachaunu parcha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I think the main culprits are those political leaders who moved the nation in a wrong way.they used the state power to earn for their own family and damcared about the peoples’ prosperity and well being.if they had run the nation with a good vision,no any nepali like Hari bahadur had to undergo through this kind of miserable condition .had he got a permanent job in Nepal,he didn’t have to involve in such a crime.nepali leaders should be hanged instead of Hari Bahadur.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yaha malaysiama hari bahadur jasta bir gorkhaliharu therai xan draksko babar,sathi bhaiharuko paisa lie farar yasta aparadhiharulai fasi dinu thik lakxa malai.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]