१७ पुस, मेलवर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको विद्यालयस्तरिय परिक्षामा नेपाली विद्यार्थी रोहन खनाल सर्वोत्कृष्ट भएका छन् ।यो वर्षको भिक्टोरियन सर्टीफिकेट अफ एजुकेसनमा उनले ९९.४० प्रतिसत नतिजा ल्याएर एक्सिलेन्स अवाड र मोनास विश्वविद्यालयमा इन्जिनियरिङ बिषयमा छात्रबृति समेत पाएका छन् ।
अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका खनालले थाईल्याण्डको एसियन इन्टीच्युट अफ टेक्नोलोजीबाट विद्यालयस्तरको अध्ययन शुरु गरेका थिए । परिवार सहित अष्ट्रेलिया बसाई सरेपछि कक्षा ६ बाट उनले मेलवर्नको सरकारी स्कुलमा अध्यनलाई निरन्तरता दिएका थिए । उनी अहिले सम्म भिक्टोरियाको सेलेक्टीभ स्कुलमा पाढ्नै एक मात्र नेपाली विद्यार्थी हुन् ।
गणितमा निकै राम्रो ज्ञान भएका खनालले अष्ट्रेलियन म्याथमेटिक ट्रष्ट, रोयल अष्ट्रेलियन केमिकल इन्सिच्युट, न्यु साउथ वेल्स विश्वबिद्यालय, नेसनल जोग्रफिक च्यानल र रियो टिन्टो जस्ता संस्थाहरुले आयोजना गरेको विभिन्न विज्ञान र गणित विषयका प्रतियोगिताहरुमा पुरस्कार जितेका छन् ।यसअघि ११ कक्षामा अध्यन गर्दा रोहनले विजनेस इन्टप्राइज अवार्ड जितेका थिए । बिद्यालयले आयोजना गर्ने प्रयः सबै अतिरिक्त क्रियाकलापहरुमा उनी सहभागि हुन्छन् ।
साथै खेलकुद, कम्पुटर गेम र जाशुसि उपन्यासहरु पढ्न उनलाई रुची लाग्छ । पेशाले इन्जिनियर रोशन खनाल र डा गिरिजा खनालका छोरा रोहनको सफलताप्रति नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जन, नेपाली एसोसिएसन अफ भिक्टोरिया र त्यहाँ बस्ने सयौँ नेपालीले बधाई र शुभकामना पनि दिइरहेका छन् ।
well done…
Like or Dislike:
13
1
[जवाफ फर्काउनुहोस्]
ira onta Reply: January 2nd, 2013 at 7:30 am
congratulation 6ora-ta:ma
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Dayaram & Renuka Reply: January 3rd, 2013 at 6:27 am
Very glad for your grand success. many many congratulation to particularly & to your Grandpa, Grandma, mom & dad.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Coungratulation
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Great job!:):)Hats off:):)
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Coungratulation! rohan..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
डाक्टर गिरिजा श्रेस्ठ का छोरा रोहन खनाल रे ? श्रेस्ठका छोरा कसरी खनाल भएको होला ?
जे होस् रोहनजी लाई बधाई छ
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
REAL CHALLANGEING FOR TODAY’S GENERATION WHO ARE ONLY DUPLICATING THE COLOURFUL WORLD.KEEP IT UP DEAR GUY.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Congrats a lot. Well done, Khanal Ji. Keep it up…!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Coungratulation
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
many many congraz bro!Best of luck
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Welldone Rohan..!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
well done keep it up bro
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
jhal natha khanal ko chhora hoki vanja ho?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo moro chai gorani ko seto phela tira lagena chha well dowen keta?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
well done keep it up dear rohan sir
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जनजातीहरुले बाहुनहरुले त्यही त देश खायो भन्छन्।पढ्ने बेलामा जनजाती गुच्चा खेल्न जाने अनि बाहुन क्षेत्रीले देश खायो भन्ने,रोहीत भाई बाहुन हो तर पहिला नेपाली हो।रोहीत खनाल लाई धेरै धेरै बधाई छ।नेपालीको नाक राखेकोमा।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
good bhai.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal gayera desh Ko sewa garna paryo Rohan Bhai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
so smart, may be first record in the world
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congratulation dear chora Rohan.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Rohan,
Timile sabai Nepali ko shir thado parekoma dherai dherai badhai chha. Future ma ramro garne chau ra deshko nam uchalne chhau bhannema mero shubhakamana chha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
congratulations, well done.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
congratulation banja babu
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Glad to know for your grand success. Many many congratulation for it.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
So many people are glad for your success, but I knew you would always do your best in whatever you did. Many many congratulations for your success.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Congrats for your success. Keep it up and you will always be successful. I hope to be successful as you.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Congratulation Didi and bhinaju. Both kids made you proud. Everyone is such achievers and big Congratulations to Rohan.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]