सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा ६० को मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा ६० को मृत्यु

१७ पुस, काठमाडौं । आइभरीकोष्टको राजधानी अबिजानमा नयाँ वर्षको अबसरमा भएको कार्यक्रममा भागदौड मच्चिँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

२ सय ५० भन्दा बढी घाइते भएको उद्धार अधिकारीहरुले बताएका छन् । सेन्टर पठारस्थित रंगशालामा भएको सांगीतिक कार्यक्रममा सहभागीहरुबीच भागदौड मच्चिएको थियो ।

भागदौडको कारण खुलेको छैन । घटनामा परेकामा धेरै बालबालिका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु