सन् २०१२ हामीबाट विदा भैसकेको छ । वर्ष सन् २०१२ मा विश्वमा विभिन्न घटना भए जसमध्ये केही अविस्मरणीय भए । यस वर्षका केही घटना सँगै केही तस्वीरले पनि खुबै चर्चा पाए । सन् २०१२ मा खुबै चर्चा कमाएका केही तस्वीर यहाँ
प्रस्तुत गरिएको छ ।

नेदरल्याण्डको जुलियाना विमानस्थलमा अवतरण गर्न जान लागेको विमान झण्डै
आफ्नो टाउकोमाथि देखेपछि आश्चर्यमा परेका माहो सामुदिक किनाराका
पर्यटक

विश्वमा सबैभन्दा मोटो पाखुरा भएका यी अमेरिकी युवक मुस्तफा इस्माइलले
पनि सन् २०१२ मा गिनिज बुकमा नाम लेखाउन सफल भए

चोरी सिकारीको कारण लोप हुन लागेको सेतो गैँडाको सुरक्षार्थ
तीनजना हतियारबद्ध सुरक्षाकर्मीहरु खटिएको यो अफ्रिकाको तस्वीरले पनि चर्चा
पायो

बढि लोडका कारण पछाडि पट्टी पल्टिएको यो टकको तस्वीर पाकिस्तानको
हो, जहाँ केही मानिसहरु डोरीले टकलाई सिधा पार्ने कोसिस गर्दैछन्
ramro
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ONE OF THE BEST COLLECTION
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]