जन्मदै सरीरमा विभिन्न खालका कोठी वा छालामा कुनै धब्बा भएमा त्यसलाई चिनो भन्ने चलन छ हामीकहाँ । जन्म चिनो अधिकांस सामान्य भएपनि केही निकै असामान्य हुन्छन् ।
खासगरी वंशाणुगत विकृतिका कारण यस्ता अस्वभाविक सारीरिक लक्षण देखा पर्छन् । हामीले यहाँ केही त्यस्ता तस्वीरहरु प्रस्तुत गरेका छौँ जसमा जन्मँदै विभिन्न खालका सारीरिक विकृती छन् । अर्थात् निकै अचम्मका जन्मचिनो छन् । मानिस मात्र नभएर विभिन्न जनावरका यस्ता अनौठा चिनो समेत यहाँ प्रस्तुत गरिएको छ ।
kunai ta kasto dar lagdo ho god kasai ko na hos yasto ta………..
Like or Dislike:
14
0
[जवाफ फर्काउनुहोस्]
janaki bohara Reply: January 3rd, 2013 at 4:53 am
k yasto aswovavik chino ko upachar samvaw 6aina ta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
toit
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
aachama
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
एक नेपाली परिवार को पनि यस्तै थियो नि , बरिस्था फोटोपत्रकार नरेन्द्र श्रेष्ठले यो बिषय मा पुरस्कार पनि पाएका थिए , त्यों फोटो पनि समेटीएको भए राम्रो ह्नुन्थ्यो,
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
waaa……….
like me
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
कस्तो डर लाग्दो चिन्हहरु मानिसमा यस्तो चिन्ह पनि हुनेरहेछ, सम्झनै नसक्ने ।
यो पहिला पहिला जिव जन्तु मा्रयो भने यस्तो हुन्छ भन्ने बुढाबुढीहरुको भनाइ थियो ।
God bless u.भगवानले रक्षा गरुन………………….।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ha ha Ha…
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
R K A Reply: January 8th, 2013 at 6:44 am
Why Ha ha ha?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]