‘सञ्चार नै संसार’ भन्ने नाराका साथ बृहत् मोबाइल मेला अगामी माघ १० देखि १६ गतेसम्म सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा आयोजना हुने भएको छ ।
नेपाल मोबाइल व्यवसायी सङ्घद्वारा आयोजित मेलामा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित २५ भन्दा बढी कम्पनीका मोबाइल टेलिफोन राखिनेछन् । मेलामा न्यूनतम रु एक हजारदेखि एक लाखसम्मका मोबाइल राखिने आयोजक पक्षले जनाएको छ ।
सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले विश्व बजारमा आएका पछिल्लो संस्करणका मोबाइल एकै स्थानमा सर्वसुलभ रुपमा उपभोक्ताले पाऊन् भन्नाका लागि मेेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मेलाका अवसरमा सातदेखि ६० प्रतिशत छुटको व्यवस्था मिलाइएको बताइएको छ ।
नमस्कार छ प्रुरुषोतम जी । संचार नै संसार हो भन्ने तपाहरुको नाराको साथमा बृहत मोबाइल मेला धन्गबाद छ नया आविसकार साथै अहिलेका अत्याधुनिक सेलफोनहरु सबैलाई नै पैयोगमा ल्याउन मन छ।।। तर के गर्ने???? हाम्रो नेपालमा विभीन्न् खालका संचारमाध्यमका कम्पनीहरु स्वचालित छन सिम किन्यो मोबाइल किन्यो तर बिडमबना सेटअनुसारको नेटवक छैन त्यस अतिरीक्त नेपाल टेलीकम।लगायत अहिलेको फेमस एनसेल सबै कान चिरेको फोन गरेउ नेटवक बिजी मोबाइल किनेर के गर्ने त्यसलाई चार्ज गर्ने पनि लोडसेढीं रहरले नया भनेर किनेउ सझाएर राखेउ किनकी चलाउन नेटवक छैन अर्कौ बिजुली छैन।किनेर मात्र के गर्ने त्यसलाई प्रयोग गर्ने माध्यम पनि हुनु पर्छ नी कि कसो?? त्यस कार्ण सर्ब प्रथम हामीले नेपालका जति पनि कम्निकेशन सन्चालकहरु छन लगायत नेपाल टेलीकम सबैलाई दवाप मुलक कार्य योजना प्रस्तुत गर्ने कि ।। यस क्षेत्रमा हामी उपभोक्ता धरै मारमा छौं त्यसमा पनि दुखको कुरात आजसम्म नेपाल आफनो सेटलाइट छैन त्यस कारण यि सबै कुराहरुलाइ समेटेर अगाढी बढदा अझ अरु राम्रो हुन्थ्योकी कि कसो??
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
chandra bahadur pun Reply: January 7th, 2013 at 10:14 pm
namaskar

5
0
[जवाफ फर्काउनुहोस्]
Hami parkhaima 6u…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]