१९ पुस, काठमाण्डौ । सरकारले माथिल्लो त्रिसुली थ्रि ए जलविद्युत परियोजनाको क्षमता ६० मेगावाटवाट वढाउन स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा विहीवार साँझ बसेको मन्त्रिपरिषदको वैठकले आयोजनाको क्षमता ६० मेगावाटवाट वढाएर ९० मेगावाट वनाउन स्वीकृति दिएको अर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिनुभयो ।
तोकिएको भन्दा वढि क्षमता वढाउन नयाँ टेण्डर आहृवान गर्नु पर्ने व्यवस्थालाई लत्याउँदै मन्त्रिपरिषदको वैठकले टेन्डर विनै क्षमता वढाउन दिने निर्णय गरेको हो । परियोजनाको क्षमता वढाउन स्वीकृति दिँदा करोडौँ भ्रष्टाचार भएको भन्दै प्रतिपक्षी दलका पूर्वल ऊर्जामन्त्रीहरुले राष्ट्रपति डा रामवरण यादवलाई गुहारेका थिए ।
bukash ko kam ma chhito ani chharito garna parchha yata uti garn hunna.yak dam ramro ho tar pardharshi hunuparchha baash.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
nepal ko jalbidhut ko chhamata == loadsheding ko chhamata sadhai barabar hun6. yadi jado aayo bhane loadsheding ko chhamata dobar hun6..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Awful colouring.Possibly not i believe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]