१९ पुस, सिन्धुली । सिन्धुली जिल्ला कारागारमा कैदी बन्दीबीच झडप हुँदा ज्यानमुद्दामा सजय काटिरहेका तरूण दलका कार्यकर्ताको मृत्यु भएको छ । घटनाको बिरोधमा कांग्रेस कार्यकर्ताले प्रदर्शनका कारण तनावग्रस्त बनेको सदरमुकाम सिन्धुलीमाढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासनमा ढुङ्गामुढा गर्नुका साथै सडकमा टायर बालेर बजार र यातायात बन्द गरेपछि स्थीतीलार्इ नियन्त्रणामा लिन सदरमुकामको कमलामाई नगर क्षेत्र भित्र अपहृान्न ४:३० बजेदेखि लागु हुने अनिश्चितकालका लागि गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।
ज्यानमुद्दामा सजय काटिरहेका थिए देवकोटा
जिल्ला कारागामा रहेका कैदी, वन्दीहरुबीच बुधबार राति दोहोरो झडप हुँदा चौकीदार समेत रहेका कैदी देवकोटाको मृत्यु भएको थियो । झडपमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान मार्ने उद्योगमा ५ वर्ष र सार्वजनिक अपराधमा २ वर्ष कैद सजाय पाएका उनी गत असारमा पक्राउ परेका थिए ।
झडपमा परी अन्य सातजना कैदी समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि कारागार पुनः लगिएको छ ।
छानविन आयोग गठन गर्न कांग्रेसको माग
यसैबीच नेपाली कांग्रेसले घटनाको राज्यको मात्रै पहुँच रहेको हिरासतमा एउटा नागरिक सुरक्षित रहँदैन भने को कहाँ सुरक्षित छ भन्ने प्रश्न उठाएको बताएको छ । कांग्रेसले विज्ञप्ती जारी गरि घटनाको निष्पक्ष छानविन गर्न एक उच्च स्तरीय न्यायिक छानविन आयोग गठन, दोषीमाथी कार्वाही र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।
घटनाको यथार्थ बुझ्न केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदयशम्शेर राणा र डेमोक्रेटिक लयर्स एशोसिएसन सिन्धुलीका अध्यक्ष रहेको समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
फेरी अर्को सहिद थपिने भो नेपाल मा
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Saathi ho aba aandolan garnu parchha. Unlaai sahid ghoshana garinu parchha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Des drohi party ka karyakarta marnai par6. Ra sarkar le kunai pani halat ma 6etipurti dina mildaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
John Reply: January 4th, 2013 at 12:55 am
Teri hajurbau prachande ra bhattttttttteraiiiiii ko partyle Kati lai jhundayer ta katilai sidhai goli hane…. Tera hanaman chanhi dashbakta deshako sancho hindustanma sumper ajhai garbale vasan garadai hidne…. Had hunchha ni comment lekhai pani… Sorry for others readers…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
well done congress, yestai dankaharu ko parti ta ho ni, danka lai nabachayera janatalai k hertheu.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जुन पार्टी को भय पनि मृत आत्माले शान्ति पाओस
आज फेरी सिन्धुली कारागारभित्र भएको सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका कमलामाई नगरपालिका वडा नं. १ का नेपाल तरुण दलका कार्यकर्ता निरज देवकोटाको आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ अब यो कुरा लाइ लियर कतिदिन नेपाल बन्द हुने हो त्यो त कांग्रेस को केन्द्रिय समितिको बैठक निर्णय गर्ने छ एउटा युवा भयर देश बिकाश गर्ने बेलामा जेल मा जानु छ त्यो पनि अकाल मा मृत्यु हुनु पर्ने साथी हरु अरुलाई ढाटेर ठगेर लुटेर खानु भन्दा हाम्रो जस्तो इमान्दार बाटो रोज्नु होला हामी आफ्नु श्रम बेचेर भयपनी कसै संग दुस्मनी छैन हाम्रो लागि सबै नेपाली दाजु भाई हुन् हामी कुनै पार्टी मा लगेर देश मा भयका सोझा साझा जनता लाइ लुट्ने काम भयको छैन यो नै मेरो गर्ब को कुरा हो
अब बाबुराम सरकार को राजिनामा मागिरहेको बिपक्षि लाइ आगोमा घ्यु थपे जस्तो पुगेको छ हुनत म बाबुराम को पक्ष मा बोल्ने माओबादी पनि हैन यो हाम्रो कस्तो बिडम्बना हाम्रो देश को सुरक्षा एउटा कारागारभित्र रहेका कैदी हरु जेल मा शुरुङ्ग खनेर भागेका छन् कोहि कारागार मा नया वर्ष को पार्टी दियका छन् कोहि भारतीय कारागारमा थुनियका कैदी माथि गोलि चलाउन पुगेका छन् कोहि हत्याको अभियोग मा कारागार मा नै एक आपस मा झगडा गरेर मरेका छन्
अब फेरी देश का सहर हरु मा टायर बल्ने होला अनि फेरी त्यो पबित्र शब्द शहिद को अपमान हुने होला खै कसलाई के भन्ने आक्रमण गर्ने हरु पनि कति निर्दहि एउटा जेल मा बसेको कैदी लाइ मर्न समेत पछाडी नपर्ने कसले र कहिले रोक्ने यस्ता घटना हरु साथी हरु कसै संग रिस र डाहा को भाब नराख्नु होला यदि यस्तो गर्ने सक्नुहुन्न भने कसै माथि कुट पिट नगर्नु होला उसको पनि परिवार छन् जो भयनी उसलाई माया गर्ने मान्छे छन् सबै लाइ सम्मान गर्ने सिकौ
सबै लाइ मिलायर यूबा शक्ति बनाऊ हामी सबै हात मा हात मिलायर अगाडी बढौ यो देश र आफ्नो जिन्दगि बनाउने बेला मा कारागार चलान हुने काम हरु बाट टाढा बस्न जानौ
यदि कुनै घटना वा अकाल मा ज्यान गयमा देश को लागि लडेर पायर पबित्र शब्द शहिद र कुनै पार्टी को पनिको नाम नाजोदिनु होला
धन्यबाद
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]