१९ पुस, झापा । महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
दमक-९ स्थित हिमालय चियाबगान भित्र १९ वर्षीया युवतीलाई गएराति स्थानीय चार जना युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने दमक ९ का सचिन भट्टराइ, सन्दीप भट्टराई र आशिष दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक भने फरार छन् ।
‘आफ्ना प्रेमीसँग हाइवेमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएर बलात्कार गरेका रहेछन्’ दमकका प्रहरी निरीक्षक हरी खतिवडाले अनलाइनखबरसँग भन्नुभयो-’उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुग्यो । बाहिरिँदै गरका उनीहरुलाई पक्राउ गरेका छौं ।’
युवतीलाई नियन्त्रणमा लिने क्रमा उनीहरुले प्रेमीलाई मरनासन्न हुनेगरी कुटपिट गरेका थिए । साँझ ७/८ बजेतिर युवतीलाई नियन्त्रणमा लिएका उनीहरुले पालैपालो रातभर बलात्कार गरेका थिए । विहान करिव ३/४ बजेतिरमात्र प्रहरीले उद्धार गरेको थियो ।
उनीहरुलाई बजरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । युवतीलाई उपचारपछि अहिले प्रहरी संरक्षणमा राखिएको छ ।
यस्ता बलात्कारिलाई नापुन्ग्षक बनाउनु पर्छ .
Well-loved. Like or Dislike:
83
2
[जवाफ फर्काउनुहोस्]
Ureka sharma Reply: January 4th, 2013 at 2:15 am
They should be hanged and stoned to death in the public place. Every one should spit on their face and stone once. It should be done until they die.
Their dead body should be left on the open space(Tundi khel) for one day to spit by every one.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Culprits should be hanged…..!!!
Well-loved. Like or Dislike:
47
3
[जवाफ फर्काउनुहोस्]
yo sab dandahintaako parinam ho, sarkaar mukdarsak ani janataharu hath badera basnuko parinam ho, yestakhale apradhilaai gaaule milera napungsak banaayara xoddinu parxa ani kasle garxa baltkaar??
Well-loved. Like or Dislike:
23
2
[जवाफ फर्काउनुहोस्]
Ureka sharma Reply: January 4th, 2013 at 2:17 am
Because the prime minister is from the party of the criminals and killers. Home minister himself is a criminal.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Jaba Samma governmentle balatkarilai fasi dine kanun banaudain taba samma yesto ghatana bhai ran6…
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
he mero vagawan e danab harulai sad budhi deu parabhu saddudhi deu
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Aba cahi ati nai bhayo nepal ma mahila hinsa,,nepal sarkar le chadai niyam kanun banayar yasto hinsa raknu jaruri chha…natra aru desma matra hoina nepal ma pani yasto hinsa le jhan gati line6..
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
yesta dakalai mirtudand dinu par6 ani matra yesta samsaya ko hal hun6
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
esta lai ta aru kei haian body bhari tejaab halera tadpayera marnu jaruri chha..bt,bidambana hamro desh euto kanun kaile auchha hamro nepal ma..jaha samma hamro desh ma asto kanun rahadaina taba samma hamro desh ma kei kasai lai nyai pauney chhaina…
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Salelae fasi dinu pr6.
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
YESTA BALATAKARI LAI JANMA KAID SUNAUNU PAR6
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
बलात्कार जस्तो जगन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ। यस्तो कडा कारवाही हुन्छ भन्ने थाहा हुंदाहुँदै पटक पटक एस्तो दुखद समाचार आउनुमा धेरै हद सम्म हाम्रो समाज र राष्ट्रको कानून र प्रहरीले गर्ने सार्वजनिक ब्यबहार पनी छ। हामीले आफ्नो सहमतिमा कसै संग यौन सम्पर्क गर्नको लागी जान सक्ने कतै ठाऊँ छैन। यदि कसै संग सहमतिमा यौन सम्पर्क गर्न होटल या लजमा गयियो भने प्रहरी कारवाही पर्ने डर छ। यौन एउटा प्राकृतिक चाहना हो र सबैलाई आवस्यक छ भन्ने सबैले र राष्ट्रले पनी बुझ्नू पर्यो। यस्तै सुरक्षित तरिकाले सहमतिमा पनी यौन संपर्क गर्न सक्ने अवस्था नहुनुले पनी मानिसहरु नशामा भएका बेलामा जहा पायो त्याही आक्रामक हुन जान्छन। यता तीर पनी अली बिचार पुर्याउने हो की ??
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
sale haruko ling kati dinu par6 ra aakha pani phutaidinu par6
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Kasko aakha layo ho Nepali samaj lai, sadai dhukhit ghatna matrai ghatcha.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
sala haru li fasi dinu par6.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
haina k huna thaleko ho yo sansar ma .balatkar pani kati saro badheko ho ?
huna ta kanun nabhaye pachhi jasle je gare pani huneraichha.yetti bidhi crime badhe pachhi ta sabai lai chitta bujhne kishim ko karbahi gare dhekhi sarkar ko ke janthyo ra kunni ?sarkar ka mantri haru kai chhori balatkar nahunda samma kanun nabanne ho ki , karbahi suru nahune ho ki ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
फाँसी दिनु पर्दछ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
OMG k vako hamro des ma yesto saro jata hereyo utai balatakar aba ta nepal ma hidna pani dar vayo oho god
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ahile samma faasidine niyam chhaina ani kasari sarkaarle faasi dinchha.pahile sambhidhan ma faasiko niyam rakhana paryo tara sambhidhaan nai banayenan.tehi bhayera ahile jasle je garna man lagyo tehi garirakheko chhan.kada khalko samnhidhaan navyera dandahinata badhiraakheko chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yesta aparadi lai faasiko sajaya hunuparx.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kina rati rati bf saga chiya barima dulnu pareko hola ni kt lai pani ….he bhagawan kt haru ko buddi kahile aaux…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कुनै भट्टराई युवति बलात्कार गर्ने कुनै भट्टराई डेमोक्रेसी बलात्कार गर्ने ।
जोडी राम्रो वनेछ।
Like or Dislike:
5
6
[जवाफ फर्काउनुहोस्]
दण्डहीनताको नतिजा । अपराधीलार्इ राजनैतिक संरक्षणको नतिजा । अब यस्तो घटनाले प्रबृति र संस्कारको रूप लिने संकेत । छोरी चेलीलार्इ सुरक्षित राख्न पो गाह्रो हुने भो बा ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
ASTA GHATANA NEPAL MA DIN PRATIDIN BADHI RAHAKO CHA TARA PANE NEPAL SARKAR KINA AHILA SHAMA MAUN BASAKO CHA ? DOSHI LAI KADA KARBAHI GARIYANA BHANA NEPAL MA HATYA HINSA BALATKAR BARDAI JANA TESAI LA BALATKARI LAI KADA BHANDA KADA SAJAYA DINAI PARCHA JAY NEPAL
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Oh God!! Again!!!!
Aba Ponished matri garera hunna, Balatkari li FACI denu par6…. No Excusion….. Then no one will do this…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
should be hanged
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good eveining All,
tara kina kina bastibikta lekhan man lagyo dherai le unlike garnnu holla tara yesto desh ma janmera testa neta chalayako desh ma yesta partikriya nadinus, tini haru le kehi gareka chhainan kathmandu ka gunda ( DON) jo neta le palekachan tini haru le tapai hamra chhali lai gareko bebhar hernus
tesai le tapai haru le thukknu holla ma teha ( Nepal) bata migrate hundai chhu taki testa manchhe lai herna , dekhan ra bhanna naparos , baru bhanda majera jindagi bitaunna sukha …………………testa………………. runa man lagdachha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesta Balatkari haruko youn anga katne ra sampati haran gari chhyati purti ko sajaya hune kanun banaunu parchha.Haina bhane ‘PHAISALA ON THE SPOT, NO KANUN, NO SUNUWAI, THOK SALE HARU LAI SIDHA SHUT.’Jasle bhetchha tyasle.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
BIPIN UR RIGHT TIMRO KURA SARAHI RAMRO LAGYO MALAI
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
balatkarilai phashiko sajhai sarkar duwara bewastha hunu parchha ya aajiban jel hunpardachha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
दोषिलाई करबाई गरियोस ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
No way other than life sentence to all culprits. No one should be released.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesta aparadhilai fashi de ke chorde .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ling chhedan gari kaater faldinu uchit hunchh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
for justice…death penalty should be applied.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
iniharuko linga katera tesko sekuwa iniharulai nai khwaunuparchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
E balatkari lai napungsak banaunu par6 ani matra asto kam banda hun6.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Aba yestaa daanab harulaai prasaasan le hoina public le ramdhulaai garera sajaae dinu parxa…
Bichari laai nyaae pani milxa ki mildaina….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
महिला हिंसा नेपालमा बढेको भन्दा पनि चर्चा चै आजभोलि उपलब्ध सुचना प्रविधी र सामाजिक सन्जालहरुको करण पहिले भन्दा बढी पाएको हुन सक्छ । महिला हिंसा नेपालमा परापुर्वकाल्का राजा महाराजा देखिनै चली आएको हो। चाहे त्यो गोमा ब्रह्मणीको बाल विवाह होस् या जनक नन्दनी सिताको बनबास होस्, चाहे त्यो लक्ष्मण पत्नी उर्मिलाको होस् या ॠषिपत्नी अहिल्याको होस् अफुलाई विद्वान सबित गर्न माहिर राजा महाराजाका चम्चा पन्डित हरुले धर्मको आड्मा यो हिँसालाई निरन्तरता दिए नै। त्यसैले नै होला नेपालका राजा महाराजाहरु धेरैको एक भन्दा बढी पत्नी थिए, बढी पत्नी राख्न सक्ने काजी या ठुला ठालु ठान्ने या हुने मनोबैज्ञानीक असर आजको पुस्तामा पनि धेरै गिर्ल्फ्रेन्ड बनाउने होड्बाजीमा कायमै छ। यो सत्य हो आजको सुचना प्रबिधीको युग्मा धेरै मान्छे ज्ञानी भए तर चेतना सुन्य भए, बिबेक सुन्य भए। थाहा धेरैले पाए तर बुझ्ने थोरै भए अझ व्यबहारमा लागु गर्ने त झन कती थोरै होलान अनुमान लगाउन सकिन्छ। समाजमा बढ्दो हत्या, हिंसा, भ्रस्टाचार अनी स्वतन्त्रताको नाममा मौलाइरहेको अनुशासनहिनता, धोकेबाजी आउदो पिढिले सिकिरहेका छन, देखिरहेका छन यस्तो बातावरणमा हुर्किएका पिढिहरुमा दिन प्रतीदिन नकरात्मक सोचले ठाउँ बढाइरहेको छ र यसको मनोबैज्ञानीक असर भनेको अबका पुस्ताहरु संबेदनाहिन हुँदै गैरहेका प्रस्ट देख्न सकिन्छ। सम्बन्ध बिच्चेद बढ्नु, पारिवारिक स्नेह घट्नु,अत्मकेन्द्रित हुँदै जानु,एक अर्का प्रतिको सम्मान, आदर बिलय हुँदै जानु, यि सब कुराहरुले यही कुरालाई इङ्गित गरिरहेको छ। न छोरालाई बाउ-आमाको चासो, न पतिलाई पत्निको चासो, न नेतालाई जनताको चासो न शिक्षकलाई बिद्ध्यर्थिको न त विद्यार्थीलाई शिक्षकको! यसैको फलस्वरुप अराजक्ता मौलाएको छ। कसैलाई कसैको न त डर छ न त पस्चताप नै अनी कानुनले मात्र यो सम्स्या हल हुन्छ भन्ने कुरामा म चाँही ठन्दिन। यो बिक्रिती नियम कानून भन्दा धेरै गहिरो छ, यसका लागी चेतना, बिबेक अनी दुर्दर्शीताको खाचो छ जहाँ हरेक ब्यक्ती (नेता, कर्मचारी, सर्बसाधारण, पन्डित, शिक्षक, ब्यापारी)हरेक समुदाय र हरेक बर्गले यो कुरा दिमागमा रखेर काम गर्नु पर्यो कि हाम्रा छोरा छोरी या भबी पुषतलाई हामीले के सिकाइरहेका छौ? के मैले यो गर्नु ठीक हो ? अहिलेको बातावरण सिर्जना गर्नुमा हामी कत्तिको जिम्मेवार छौ? के आज्काल्का केटाकेटी बिग्रिए, लौ न कस्तो समय आयो भनेर हुन्छ? यो कुरा किन सोचिएन कि हामी के गर्दैछौ र जस्का करण यस्तो दिन आयो भनेर? नागरिकता बनाउन जांदा जागिर खान जादा घुस मागे पछी युवा पिढिले के बुझ्छ ? एस.एल.सी पास नहुने र खुट्टामा चप्पल नहुनेले मन्त्रालय चलाऊने अनी पजेरो चढेको देख्नेले के बुझ्ने ? चुनावमा बाचा र बन्धन गरेर जाने अनी फर्केर मुख नदेखाउने नेताहरुबाट जनताले नेताको अर्थ के बुझ्ने ? मदिरा सेवन गरेर एउटा बाबुले आमलाई दैनिक पिटाइ खाएको हेर्ने छोराले के बुझ्छ? अनी छोरीले के बुझ्छे ? हुने खानेले दाईजोको नाउमा लाखौंको गर्गहन गाडी घर सुन दिएपछी गरीबको छोरीले के बुझ्नु ? अनी त्यो समाजमा हुर्केको युवाले के बुझ्नु ? जिन्दगीको बिस देखी पच्चिस बर्ष लगएर पढ्नु अनी त्यस पछी बेरोज्गार भएर गल्ली गल्ली चाहर्नु परे पछी या खाडीमा गएर बेल्चा चलाऊनु परे पछी त्यो पढ्ने ले के बुझ्नु ? अनी अहिले पढ्दै गरेकाहरुले के बुझ्छन? त्यसरी नै आज देशको बलात्कार गर्यो भोली उसैको पछी प्रहरी प्रशासनले चाकरी गरेको देखे पछी के बुझ्नु ? हिजोको बलात्कारी आज खुल्ला साँढे भएर हिंडेको देखे पछी त्यस्को छोरा छोरी अनी वारीपरिकाले के बुझ्नु ? त्यसैले यो पुरनो क्यान्सरलाई हटाउन ठुलै अप्रेसन गर्नु पर्ने देखिन्छ जस्को सुरुवात तपाईं हामी आफुबाट शुरु गर्नु पर्छ हाम्रो आ आफ्नो काम्को मुल्याङ्कन गर्नु पर्छ, अनुशासित जिबन शैली अपनाउनु पर्छ र सबै भन्दा पहिले मानबता देखाएर मान्छे हुनु पर्छ ।
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Tyas prakar ka balatkariharulai aajiwan karawasko sajaya hunu parchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kada bhanda kada sajaye hunu pardachha ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
फासि दिए त मुक्ती मिल्छ यस्तो अपराधीलाई,दुई आेटा आखाँ फोडेर हातको आैला काटेर छोडी दिनु पर्छ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Asto dukhi ghatna sundata sale haru lai tu phasi dina parne ho!tara ini haru lai prasasan le hoina janta le nei karbahi garnu parcha.prasasan le poisa le milaux janta le nei vae ramro hune thio.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aaba ta girlfriend liyera ghumna jana ni daar lagna thalyo
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Gosh!! k k vako hamro desh ma.!! back to back yestai scandal matra hunathalyo aba ta hamro damak ma pani ..!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हेल्लो , सरकार छिटो मृत्यु डंड को कानून लागू गरी यी अपराधी कुकुरलाई मार्नुपरो होईन भने , सत्ता छाद्नुपरो क हो यो दिन प्रतिदिन , यस्तो अपराध घटाई रहने हो . ??? uf! kina hun6 yasto!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
This is tooooo much…….aba ta sarai nai vayo.yastaalai ta bicha sadak ma jhundayara marnu parch.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
testo lar khi nagari fasi dinu parxa nepal ma pani hatyara ra balatkari lai fasi dine kanun banaunu parxa ra nepal ma laisence dinu parxa yeso garna le balatkara ko case kam huna sakne samvbana dherai xa. Bt b alatkari lae chai fasi dida nai ramro hunxa kina ki 1,2 jana lai fasi diyo vane aru teso ghatana huna paudaina ra kanun le garda pani dar hunxa ra balatkar ko case kam hunxa.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Damak ma ghateko yo ghatana le hami damak basilai lajjit banayako chha. Je ho aparadhilai hadai samma ko karbahi hunuparchha. Yasari mahila hinsa din dinai badhanu bad news…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yasta lai ta fasi diyar tadpai tadpai marnu parne ho
kina yasto garda hun …………ani kanun pani baliyo nabyar ho yasto baltkarka kes badira 6an.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]