जिउ भरी बाक्ला रौँ भएका असामान्य मान्छे त हामीले देखेकै छौँ ।
तर के तपाइँले जिउभरी नै नङ भएका मान्छे देख्नुभएको छ । सायद छैन होला ।
त्यसैले यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्नसक्छ ।
हो अमेरिकाकी एक महिला यस्ती छिन् जसको सरीरै भरी नङै नङ पलाएका छन् ।
टेनेसी राज्यमा बस्ने सानिना आइजोमको सरीरको छालालाई नङ जस्ता कत्लाले ढाकेको छ ।
छालामा रौँ को साटो नङ पलाएकी सानिनाको यस्तो रोग देखेर डाक्टर पनि अचम्ममा परेका छन् । आखिर यो कस्तो रोग हो ? र यसको उपचार कसरी गर्ने ? भन्ने विषयमा नै चिकित्सकहरु अन्योलमा परेका छन् । उनको उपचार गर्दागर्दै परिवार टाट पल्टिएको छ र लाखौँ डलर ऋण लागिसकेको छ ।
विश्वविद्यालयमा कानून विषय पढेकी यी २८ वर्षे युवतीलाई सन् २००९ मा एक्कासी सरीर चिलाउने समस्या देखा परेसँगै छालामा रौँ को ठाउमा नङ पलाएका हुन् ।
हेर्नुहोस् भिडियो
Bastab ma yo sansar ma j pani hune rahe6 (:-
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
jati dactor teti rog
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kunai harmon ko kami ya badi vara huna sakxa.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
NBC possesses rescheduled their Law Sequence: SVU event guest-starring Scott Tyson.Any occurrence, in the beginning booked that will air flow Feb. 15, can environment up coming Saturday, March. A few.NBC authorities provided absolutely no indication yesterday, while contacted by Publish, as to the reasons them went any SVU situation, named Huge s History, away each week however , there has been a lot within interest, given that Tyson ended up being team being a death-row killer.The particular proceed happens the actual high heel sandals of your online request brought out on alter.net by just Marcie Kaveney, any rape survivor who may be asking NBC so that you can recast this factor enjoyed by means of Tyson exactly who, within 1992, has been in prison for raping magnificence contest contestant Desiree Wa as well as made 3 years in prison.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]