नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ

कसले पक्रायो सुडान मिसनमा रहेका लामालाई ?

१९ पुस, काठमाण्डौ । सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन गरेको अभियोगमा नेपाली सेनाका कर्णेल कुमार लामा लण्डनमा पक्राउ परेका छन् ।

शसस्त्र द्वन्द्वकालमा गिरफ्तार गरिएका राउत थरका व्यक्तिलाई हिरासतमा यातना दिएको अभियोगमा एड्भोकेसी फोरम नेपालको कानुनी पहलमा सुडानबाट बेलायत पुगेको मौका पारेर पक्राउ गरिएको हो ।

सुडान मिसन प्रमुखका रुपमा कार्यरत लामा लण्डनस्थित घरमा रहेकी श्रीमती भेट्न बेलायत पुगेका बेला बिहीवार बिहान लण्डन मेट्रो पुलिसले पक्राउ गरेको बेलायती मेट्रो प्रहरीले जनाएको छ । यद्यपि लण्डन प्रहरीले पक्राउ पर्ने सैनिक अधिकारीको नाम औपचारिकरुपमा सार्वजनिक गरेको छैन । तर, काठमाण्डौस्थित बेलायती दूतावासमार्फत नेपाली सैनिक मुख्यालय र परराष्ट्रलाई भने पक्राउपरेको व्यक्तिबारे प्रष्ट जानकारी गराएको स्रोतको दावी छ ।

लण्डन मेट्रो पुलिसलाई उद्धृत गर्दै बेलायतस्थित नेपाली दूतावासले पक्राउको पुष्टि गरेको छ । ‘पक्राउबारे पुलिसले जानकारी दिएको छ, तर उनी को हुन् भन्ने खुलाइएको छैन’- दूतावासका एक अधिकारीले टेलिफोनमा अनलाइनखबरसँग भने-’हामीले बेलायती बिदेश मन्त्रालयसँग यसबारे पूर्ण जानकारी गराउन अनुरोध गरेका छौं, थप जानकारी आइसकेको छैन ।’ दूतावासका सैनिक सहचारी कर्णेल बिश्वनाथ घिमिरेसहितको टोली प्रहरी हिरासतमा पुगेर उनलाई भेटेको स्रोतको दावी छ ।

को हुन् लामा ?

नेपाली सेनाको सुडान मिसन प्रमुख रहेका कर्णेल लामाकी श्रीमती नर्सका रुपमा बेलायत बसेको १२ वर्षभन्दा बढी भैसकेको छ । लामा दम्पत्तिको त्यहाँ घरसमेत छ । माओवादी जनयुद्धका बेला कर्णेल लामा कपिलबस्तुको गोरुसिंगेमा दुई वर्ष गणपति रहेका थिए । गोरुसिंगेमा गणपति हुनुअघि लामा बझाङमा गुल्मपति थिए ।

बझाङमा रहँदा माओवादी सशस्त्र युद्धको प्रभाव खासै नरहे पनि लामा गोरुसिंगेमा रहेका बेला भने माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो । लामा गोरुसिंगेका गणपति रहेका बेला दाङ, कपिलवस्तु र प्युठानको सीमा क्षेत्रको चुरेमा पर्ने माओवादीको रुटमा रहेको पोष्टमा केही विवाद परेको स्रोत बताउँछ । लामाको कार्यकालमा कपलिवस्तुमा घेरै वटा हिंसाका घटनाहरु भएका थिए । उनकी पत्नी बिगत १२ बर्षदेखि लण्डनमा नर्सिङ पेशामा संलग्न थिइन् । सुडानबाट पत्नी भेट्न जाँदा उनी पक्राउ परेका हुन् । लामाले अन्तराष्ट्रिय सम्बन्ध बिषयमा लण्डनमै मास्टर्स डिग्रीसमेत गरेका छन् ।

कसले पक्रायो ?

द्वन्द्वकालीन अपराधका घटनाबिरुद्ध वकालत गरिरहेको एड्भोकेसी फोरमको पहलमा उनलाई पक्राउ गरिएको हो । फोरमकी अध्यक्ष मन्दिरा शर्माले अनलाइनखवरसँग भनिन्- ‘हाम्रो कानुनी परामर्शमा पीडीतलाई न्याय दिने पहल भएको हो, मुद्दा प्रारम्भिक चरणमा भएकाले सबै कुरा भन्न सकिँदैन ।’

पीडितले बेलायती प्रहरीमा प्रारम्भिक जाहेरी दिएको उनले जानकारी दिइन् । नेपालको कुनै पनि न्यायालयमा कर्णेल लामाबिरुद्ध मुद्दा नरहेको जानकारी दिंदै शर्माले भनिन् -’नेपालमा यातनालाई अपराध नै मानिदैन, त्यसैले यहाँ कुनै मुद्दा थिएन ।’ एडभोकेसी फोरम र लण्डनस्थित हिकम्यान एण्ड रोजले कर्णेलबिरुद्धको कानुनी लडाइमा साथ दिएका छन् ।

नेपालमा लामाविरुद्ध उजुरी थिएन

यातना र युद्ध अपराधबारे लामाविरुद्ध नेपालको कुनै पनि अदालत वा निकायमा मुद्दा थिएन । राष्ट्रसंघीय शान्ति स्थापना मिसनमै कार्यरत् अधिकृत चर्चामै नआएको घटनामा समातिएपछि सैनिक स्रोतले यो घटनाबाट नेपाल र नेपाली सेनाको छविमा नकारात्मक असर परेको बतायो ।

नेपाली सेनाका उच्च अधिकारीहरु लामाले त्यस्तो कुनै गम्भीर प्रकारको मानव अधिकारु उल्लंघन नगरेको दाबी गर्छन् । ‘हाकिम भएपछि सबैले जिम्मा लिनुपर्ने हुन्छ, उनले त्यस्तो गम्भीर मानव अधिकार उल्लंघन गरेका छन् जस्तो लाग्दैन ।’- नेपाली सेनाका एक पूर्वअधिकारीको प्रतिक्रिया छ ।

53 Comments on “नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ”
  • turman limbut wrote on 3 January, 2013, 14:25

    nepal ma jhai samjhera europe pani chain garau La van thanya hola but uta Ta kaha mil gaya nun ko sojho vognai parxa ni yaha po party Jati pouch wala byakti hudai Jada Akhir poor grass level ko Le matra sunuwai hudaina ani punishment ko hakdar hunxa //

    Like or Dislike: Thumb up 9 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • r.k. bhatta wrote on 3 January, 2013, 14:34

    नेपालमा पो जे गरे पनि नेताको शरन परेपछि हाईसन्चो हुन्थ्यो,अब भने बाउको बिहे देख्नेछ त्यसले !

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 31 Thumb down 33

    [जवाफ फर्काउनुहोस्]

    milan rai Reply:

    UK police le kun desh ko manab adhikar hanan garne lai aaj samma pakreko chha … manmar ka sabai general haru lai pani pakryo ki … ali padhne gar ani lekh ta RK bhatta tero bau prachanda ra babu ram lai kin napakreko ni teri ama lai ek patak sodh ta .. khate ko bacha aafno desh mathi ko dadagiri gareko thaha chhaina … aru desh ko tesari samatosh ta …

    Like or Dislike: Thumb up 16 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    santosh guragain Reply:

    । युद्धकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूका दोषी माओवादी नेता, त्यतिबेलाका सत्तापक्षीय नेता, उच्च ओहदाका सुरक्षाकर्मीलगायत ३५० भन्दा बढीलाई राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको झन्डै एक दशक पुगिसक्यो । तर सरकारले कसैका विरुद्ध पनि मुद्दा चलाएको छैन । राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संघ-संस्था र कूटनीतिक निकायहरूले पटक-पटक मानव अधिकारका दोषीलाई कारबाही नभएकामा अन्तुष्टि व्यक्त गर्दै आएका छन् । मानव अधिकार उल्लंघनको अभियोग लागेका थुप्रै नेता र उच्च ओहदाका सुरक्षाकर्मीहरू आउने दिनमा अन्य देशमा पक्राउ पर्न सक्ने सम्भावना बढेर गएको विज्ञहरू बताउँछन् । ‘दक्षिण अफ्रिकामा पनि हाम्रोजस्तै अवस्था थियो तर त्यहाँ संक्रमणकालीन न्यायका संयन्त्रले काम गर्‍यो, सत्य निरूपण तथा मेलमिलाप आयोग बन्यो अनि उनीहरू खुलेर संसारभर हिँडडुल गर्न सक्ने भए’ बेलायतमा कानुन व्यवसाय गर्दै आएका एक नेपाली प्राध्यापकले भने, ‘हामीकोमा चाहिँ दण्डहीनता बढ्यो, दोषीमाथि कारबाही नै भएन, यस्तोमा अरू देशको युद्धअपराधसम्बन्धी कानुन आकषिर्त हुने गर्छ ।’ त्यही कानुनअनुसार २००५ मा बेलायतमा लुकेर बसेका अफगानिस्तानका पूर्वसैनिक तानशाहलाई पनि २० वर्ष जेल सजाय भएको थियो । बेलायतमै नाजी युद्धका अपराधी बेग्लै युद्ध कानुनअनुसार सन् १९९१ मा जेल सजाय पाएका थिए ।

    Khate milan rai, yo her talai sabai thaha hun6,, war ko time ma maobadi kukur haru le gareko aparadh hos ya, Sahi sena le gareko amanabiya yatana and hatya hos sabaile sajaya paunu par6.. aaba aaru desh ma maobadi kaa neta haru pani yastai aparadh ko mudda lagos.. mero yahi kamana 6. nepal ma ta kanun ni 6ina…ya bhanum bhayapani kasaile mannu jaruri 6ina..

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Barun wrote on 3 January, 2013, 14:43

    बालकृष्ण ढुंगेल, काली बहादुर खाम र अग्नि सापकोटा हरु कहिले थुनिने हुन् ।

    Well-loved. Like or Dislike: Thumb up 142 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    sher basnet Reply:

    yeeni haru thuniyalalan ra ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sushanta sharma wrote on 3 January, 2013, 15:52

    यसमा मानव अधिकारवादी र माअोवादीको गम्भिर षडयन्त्र हुनुपर्दछ । युव्‍द अपराधको मुदा तत्कालिन सुरक्षा अंगका मानिसलाई मात्र लाग्ने तर सोही दन्दको अर्को पक्ष माअोवादी नेताहरुलाई भने नलाग्ने भन्ने हुदैन । लाल आतंकका नाईकेहरु कयौ पटक वेलायत आए गए तर बेलायति प्रहरीको आखामा परेनन तर सरकारको निति अनुसार चल्ने सुरक्षा अ्गका अधिकारीलाई छुट्टी मनाउन गएका बखत पक्राउ गरीनु अत्यन्तै निन्दनिय कार्य भएको हुँदा नेपाल सरकारले तुरुन्त निजलाई छुटाउनका लागि कुटनितिक पहल थालिहाल्नु पर्दछ ।

    Well-loved. Like or Dislike: Thumb up 172 Thumb down 44

    [जवाफ फर्काउनुहोस्]

    Rd Reply:

    yo ta ramro kaam ko suruwat ho galti garne doshi jati sabailai khoji khoji karbai garnu parcha. Good news.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    devendra lama Reply:

    maoist haru derai patak gayo UK ma teti bela Mandira sharma le ke derera base cha kera here ra baseko uni haru ko khai ta uni haru lai lagayako yasto case ‘mandira sharma’ ko khel ho yo k pauna ko lagi gareko ho yasto tesle nirsod manche lai fasauna khojera

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    भोजपुर रिम्चिमको खिम्दुङ्गे माईला Reply:

    सुशान्त शर्मा जी को कुरा संग म पनि सहमत छु |

    Like or Dislike: Thumb up 5 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Bhalu sing wrote on 3 January, 2013, 15:54

    Lau na ni k Bhako yo nepal ma ta Maoist nai satta ma bha ni Kai garna Sakeka thiyenan aba ta bidis ma po khatara bho ta hami lai

    Like or Dislike: Thumb up 9 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Krishna wrote on 3 January, 2013, 16:09

    Galti gareko vayara nai hola ni….

    Like or Dislike: Thumb up 12 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Hang Wanem wrote on 3 January, 2013, 16:43

    aadibasi janajati jo kohilaai fasaune sanjal baniraheko le daajubhaiharu hosiyar rahanu hola.

    Like or Dislike: Thumb up 8 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • shova wrote on 3 January, 2013, 16:50

    Palo sabai ko aauchha, dharya matra garnu parchha, ajha kati khor ma jhakine hun.

    Like or Dislike: Thumb up 10 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • chhabi chalise wrote on 3 January, 2013, 16:50

    प्रचण्डे बाबुराम लाई पनि यतै बोलायर थुन्दिनु पर्छ !

    Well-loved. Like or Dislike: Thumb up 62 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • biswaas bika wrote on 3 January, 2013, 16:59

    बालकृष्ण ढुंगेल, काली बहादुर खाम र अग्नि सापकोटा हरु कहिले थुनिने हुन्

    e Arun Nepaa l???

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Rajan Sharma wrote on 3 January, 2013, 17:18

    …k this woman Mandira Sharma…what about Babu Ram Bhattrai present PM and what about Prachanda !!!! does she has courage ??? this is too much…

    Like or Dislike: Thumb up 20 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • sujan Pandit wrote on 3 January, 2013, 17:56

    Nonsense act, who is this Mandira? What happen to the so-called humanitarians? Did they file any case against Prachanda and Baburam for their guilt?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Gurung wrote on 3 January, 2013, 18:06

    बालकृष्ण ढुंगेल, काली बहादुर खाम र अग्नि सापकोटा हरु कहिले थुनिने हुन्

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Shanta hari wrote on 3 January, 2013, 18:08

    बिगत द्दन्दकालका घट्नाका दोषी कर्लेल कुमार लामा मात्र हुन त नेपालमा कि प्रचण्ड र बाबुरामहरू चाँहि दश बर्षे द्दन्दमा सामेल थिएनन ? के यिनीहरुलाई कानुन लाग्दैन राष्ट्रिय अन्तराष्ट्रिय कानुनमा एड्भोकेशी फोरमकी प्रमुख मन्दिरा शर्मासँग मेरो प्रश्न ?

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Shanta hari wrote on 3 January, 2013, 18:17

    कर्णेल कुमार लामासँग कोही कसैले ब्यक्तिगत रिसीबीको बदलामा यो निराधार आरोप लगाएको होलान कि !कि मन्दिरा शर्माले नै कुमार लामालाई फँसाएकि हुन ? बिचरा कुमार करसाब ।

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Chetan Nepali wrote on 3 January, 2013, 18:29

    This is an example of prejudice act and conspiracy cooked well-done in Nepal

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Rd wrote on 3 January, 2013, 18:31

    nepali sena ka cornel ko london ma ghar bhanepachi 2 nombari kaam nagari kasari landon jasto thau ma ghar bhayo??? ye ghushyaha ra papi harulai chodnu hunna.

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    janga Reply:

    Simply stay on the subject, you’re far out of. That’s it i have to say.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sushanta sharma wrote on 3 January, 2013, 18:56

    मन्दीरा शर्मा र एडभोकेसी फोरम सबै माओवादिका अस्त्र त होईनन नत्र किन यिनि नेपालका सुरक्षाकर्मी माथि मात्र यतिविधि पुर्वाग्रही भएकि ? यदि यि कर्नेल यिनका नातेदार भएको भए यस्तो षडयन्त्र गर्ने आट यिनमा आउथ्यो होला त ……………

    Like or Dislike: Thumb up 12 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 3 January, 2013, 20:05

    14000 मान्छे मरे, खोइ प्रचण्ड थुनिएको? तेस्लाई चाही क्रान्ति रे ? अनि तेही क्रान्ति को बखत मा भएको कुराले गर्दा अहिले लामा लाइ चाही कानुन लाग्ने??

    तेस्तै हो भने , त्यो संबिधान सभा मा कोठा कोठा मा लुकी लुकी गोप्य बैठक गर्ने बाहुन नेता हरुलाई पनि basic human right violent गरेको , freedom of information ac tहनन भयो , स्य्स्तेमटिक अपराध गरे , international court मा लानु पर्छ !! किन लगियेना ???

    Like or Dislike: Thumb up 10 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • NB Adhikari wrote on 3 January, 2013, 21:30

    मन्दिरा जी सक्नुहुन्छ भने जनयुद्द मा 15,000 मार्ने कमरेड प्रचण्ड र हाल प्रधानमन्त्री बाबुराम को केश मा उहा हरुलाई पक्राऊ गराउन सक्नुहोस अनि हामी तपाई को काम को कदर गर्छौ नत्र विदेशी डलर मानव अधिकार को नामम़ा झारेर खाने र साना तिना लाई मानव अधिकार नाममा अन्तराष्ट्रीय रुपमा पक्राऊ मारेर लोकप्रियता कमौने सपना नदेखे हुन्छ । तपाई को अगाड़ी बालकृष्ण ढुंगेल , अग्नि सापकोटा खुलेआम हिदैछन अनि उनिहरुले गरेको तारे होटेलको पार्टी मा तपाई सहभागी हुने अनि अहिले शान्ति सेनामा भाग लिगी राखेको कर्नेल लामा लाई आफ्नो श्रीमती भेट्न आउदा बेलायत मा पक्राऊ पार्नु भो र नेपाल र नेपाली सेनाको छवि विगार्ने काम मा लाग्नु भो , यदि कर्नेल लामा ले मानव अधिकार हनन गरेको हो भने नेपाल सरकार बाट शान्ति सेना बाट फिर्ता बोलौन लगायर सैनिक नियम अनुसार कारवाही गर्न लागौनुहोस । केही समय अगड़ी प्रचण्ड पनि बेलायत आउनु भाको थियो त्यतिखेर तपाई को आँखा माँ के अन्धो भाको थियो ? तपाई लाई थाहा छैन त्यति धेरै नेपाली को हत्या भाको दुन्द मा ? मन्दिरा जी यस्तो चोर खेल आगामी दिनमा नखेल्नु होला । तपाई ले जस्तो शिक्षा हामीले पनि पढेको छौ र युद्द अपराध सम्बन्धी कानून को हामीले पनि पढ्दै छौ केबल तपाई मात्र यसको विज्ञ होइन ।

    Like or Dislike: Thumb up 23 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    Prakash Bdr. Katuwal Reply:

    It is not fair……….

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • rabin thapa wrote on 3 January, 2013, 23:06

    hamroo patience ko yesari nachahidoo advantage naliuu pachutaunu parla ……………pure sanstha ma politics ghusauna nakhoja hai……..innocent is always innocent

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • शिव पटेल wrote on 3 January, 2013, 23:14

    आफ्नो एजेंडा र पैसाले नेपालमा चली रहेका आई.एन.जी.ओ. मार्फत यी पश्चिमा मुलुकहरुले जे पनी गर्न सक्छ ?

    Like or Dislike: Thumb up 8 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • ज्योति शेखर शर्मा wrote on 3 January, 2013, 23:15

    जब नेपाल मा कुनै उजुरी र आरोप थिएन भने विदेश मा यसरि रिपोर्ट गरेर जसले जसलाई पनि पक्राउ गरे हुने भयो त् ?अब यसै लाइ नजिर बनेर प्रचण्ड र बाबु राम लगायत अरु लाइ पनि विदेश मा रिपोर्ट गर्न्रे अभियान चल्छ हेरौ बेलायती प्रहरी ले समात्छ समात्दैन ?सामान्यत यसरि पक्राउ गर्न नेपाल सरकार ले अनुरोध वा अन्त रास्ट्रीय रेड कर्नर वारेन्ट जारि गर्नु पर्छ यो कुनै अर्को उदेश्य ले कसैले ठुलो षडयन्त्र गरेको हुनु पर्छ .

    Like or Dislike: Thumb up 11 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Krishnaman Dongol wrote on 3 January, 2013, 23:52

    Why only Col. Kumar Lama??? There are so many war criminals if are accounted properly even doing service at the United Nations today after fleeing from the Army after the power was grabbed by the Maoists. So, United Nation itself is protecting so many war criminals are still at large that the suffering people who sacrificed their every sides of the life are aware today. This kind of situations are understood as “Give and Take” Diplomacy in the politics.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • abhisakta wrote on 4 January, 2013, 1:16

    Nepal jasta tesro muluk bhaniyeka ka yudda aparad aropit harulai ta honi Belayet jasta rastra le niyantrad ma line ani antrarastriye jagat ma afno daitoo ko sandesh dine. sakchau bhane UK ameriki ani timiharukai desh ka udda apradi lai kanuni dayera ma lyayera dekha ani hami pani bhanau lai belayet le afno dayetyo pura gardai cha bhanera. India, afghanistan, iraq ma kaam udda aprad bhaye holan? Nepal sarbabhaum desh ho hamro pani afnai kanu nikaye haru chan adi doshi thahariyo bhane karbai hola dhilo chado. hami hamro garchau timi timro gara, biso shanti tesari nai aune cha.

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • becker wrote on 4 January, 2013, 3:50

    Really? What about prachanda who was in U.K.No action against him.Baburam and other Moiast leaders come clean.And an Army officer who was in duty was accused of false accusation.
    I’m sure this lady here is trying to get some fame and pound.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • online free ads wrote on 4 January, 2013, 3:51

    sabai desh bhduwa haru lai london ko visa dera pathaunu par6 ani ti thunnu par6 ani matra aagadi bad6 yo desh ..good job

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rohit Rai wrote on 4 January, 2013, 4:01

    Jau po baru British Embassy, Kathmandu tira julus liyera, ghrau garaw,morcha bandi garidiw…2-3 hapta….ani kehi upai niskiyela….

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Puspa thapa wrote on 4 January, 2013, 4:31

    MALAI LAGCHA YO REES KO KARAN HO.NERDOSH MANCHE LAI KARBAI GARNU PAUDAINA.

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • binu shakya wrote on 4 January, 2013, 4:59

    Ea MANDIRA,Moiast lay kati sena ra janta mareko cha khoi samateko? Euata army lai samatera k spotlight ma auna khojeko.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Nirmal gurung wrote on 4 January, 2013, 5:04

    Yes besaya ma Nepal sarkar bata chito bhanda chito pahal hunu paryo.Afnu desh ko kura ma bedeshai lai kina hastachep garnu dine.Bejati …..

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • juna adhikari wrote on 4 January, 2013, 5:31

    Mandira sharma ta ko ho? maubadi haru lay pani kati Army Janta mariko thiyo khoi samatiko yauta Army lai jaal ma parish sakcha bhani samat Aru jana yudha ma ladeko Army haru lai . malai lagcha yo Rees ko karan lay ho.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Sundar wrote on 4 January, 2013, 6:05

    lamalai prakaune ma ta kasai na kasaiko thulo hat cha haram aasto cam ma mahobadai ko name muchiyako huncha ra aasma pani na hola bhanna sakkinna … lama mathi thulo sadantra bhayko cha aasali choto samadhan garhu parcah ra tasko naya kadam thalnu pani parcha …

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bhim chhetry wrote on 4 January, 2013, 6:18

    Yo mandira ra maoist ko khel ho yiniharule aba international ma nepali army ko chhabi bigarera nepal lai afno kolta halna khojeka 6an.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • krish nepal wrote on 4 January, 2013, 6:34

    tyo mandira sharma le bolaeko belama lama ji le jana mannu bhaena hola tehi rish le gardai bideshma mudda halnu gaeko hola

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • b.d wrote on 4 January, 2013, 6:36

    mero pani samarthan chha krish ko kurama

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • becker wrote on 4 January, 2013, 6:39

    mandira lai $$$$$ chahiyo office run garnu ko lagi innocent manche lai fasayara ke garna khojeko sakcha bhane ja parchande lai satat

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali wrote on 4 January, 2013, 6:42

    प्रचन्ड, काली बहादुर खाम जस्ता द्वन्दकाल मा कयौ निर्दोसी हरुलाई अनी नेपाली कयौ नेपाली चेलीहरुका सिन्दुर खोस्ने यि जस्ता छोरा हरुलाई खै त अहिले सम्मा कार्वाही भएको।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pradip wrote on 4 January, 2013, 9:18

    tyo advocacy forum UK ko agent ho ki k ho

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Surendra saud wrote on 4 January, 2013, 12:28

    Desh lai thaha na diyera pakrau garne himmt garne sharma lai jhundyara goli hannu parchha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सीताराम फुयाल wrote on 4 January, 2013, 13:17

    यो मन्दिरा भन्ने अाइमाइले व्यक्तिगत रिसविइको कारणले शान्ति मिशनबाट विदामा गएको समयमा पक्राऊ गराउन लगायर व्यक्तिगत मानव अधिकारको हनन गरेकी हो । सक्छेस भने जनयुद्द मा 15,000 सोझा नेपालीहरू मार्ने प्रचण्ड र बाबुराम लगायतलाइ पक्राऊ गराउने हो नी त । हिम्मत छ ।

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Fdr Nepal wrote on 4 January, 2013, 14:11

    Kunai ek bekti pidit thiyo hola ra usle chiyo carcho gardai thyakkai karnel Belayat gayeko samaya pari mandira lai jankari garayeko hola ra tyasari pakrau pareko hunsak6…aba sabailai pakrana ta ujuri pani hunu paryo ni…kasle garne ujuri…mitra haruko comment chai khai k khai k bhanne jasto lagyo…sabai ko ujuri tapai haru madhye kasaile dina saknu hun6 ? afno pidako po ujuri garchhan ta…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • PRATAP LAMA wrote on 4 January, 2013, 14:33

    जो जसले लामालाई उजुरीगरि पक्राउ गरायो उनीले पहिला जुनकारा बज्नु पर्ने हो , नबुझी जता सुकै उजुरी गरि मान्छे को बदनाम गर्ने लाई पनि कारबाही हुनु पर्छ !

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • PRATAP LAMA wrote on 4 January, 2013, 14:59

    मेरो बिचारमा मंगोलियन जाती पानी एत्रों पदमा भनी आरीस गारेको जस्तो लाग्यो ! एस्तो खलको बिचार सोच भयको मान्छे हामीले पानी अब बिरोद गर्नु पर्छ !

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Hang Wanem wrote on 4 January, 2013, 22:13

    Hamro Deshma Bahunharu bhayekole je ni hunchh Lama Arrest hunu ma Gayatri matrale kaam gareko chh.aadibadi janajaati ya madheshi laai chaarai tira baat fasaaune thulo sadyantra hudai chh Bahut chanakho hune din audai chh Sathiharu.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु