२० पुस, काठमाण्डौं । नेपालको राष्ट्रिय खर्च प्रणाली मिचेर गतिविधि गरिरहेका र लामो सयमसम्म सम्पर्कमा नरहेका ४० भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) लाई समाजकल्याण परिषद्ले कालोसूचीमा राखेको छ । यी संस्थाको सम्झौता खारेज गर्ने तयारी भइरहेको परिषद्ले जनाएको छ ।
सम्झौता खारेज भएपछि ती आईएनजीओ नेपालमा अवैध ठहरिनेछ । अधिकांश आईएनजीओले खर्च प्रणाली मिचेर काम गरिरहेका भए पनि पहिलो चरणमा परिषद्ले ४० भन्दा बढीलाई कालोसूचीमा राखेर कारबाही थालेको हो ।
सम्झौता गरेका २ सय ७० मध्ये दुई आइएनजीओले मात्र परिषद्मा खर्च विवरण बुझाएका छन् । परिषद् आईएनजीओ र एनजीओको नियामक निकाय हो ।
कालोसूचीमा राखिएका आईएनजीओलाई १५ दिनभित्र आफ्ना गतिविधि र अवस्थाका बारेमा जानकारी गराउन समयसीमा दिएको परिषद्का सदस्य सचिव रबीन्द्र कुमारले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । आन्तरिक भन्दै उनले कालोसूचीमा परेका आईएनजीओहरुको नाम भने खुलाउन चाहेनन् ।
आइएनजीओ लाइ कडा कारभाई गर्नु पर्दछ यहाँ धर्म को प्रचार गर्न आयका हुन् सबै
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
bidesh bharaman ma aaye ka haru lai chadai gharfarkaunu paryo..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Parisadkalai ghus nadiyera black list ma ta rakheka hoinan tinle??? Bichar garnu parchha…..Nepal yestai chha parisad ka lai paisa diyena bhane tyo INGO lai gali garna pachhi pardainan yiniharu….
Je hos samjhauta garera kam garnu hola ani ghus magema malai bhannu hola ma thik parchhu !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Dharma ko nam ma aayeka hun sathiharu yiniharu ani Damodar le bhaneko pani thik kura ho…Parisad lai transparency banaunu parchha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
आइएनजीओ लाइ कडा कारभाई गर्नु पर्दछ यहाँ धर्म को प्रचार गर्न आयका हुन् सबै
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
My own partner really likes {moncler vest|moncler maillol diamond quilted jacket with fur|moncler new york coats|moncler tibet|moncler prices|education montclair university nj|moncler branson blue|moncler yoko|moncler degas|moncler jackets for kids 7-14
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]