२० पुस, काठमाण्डौं । पूर्वसांसद तथा काँग्रेस नेता अमरेशकुमार सिंहलाई सरकारले विशिष्ट व्यक्तिसरह सुरक्षा सुविधा दिएको छ । कुनै निर्णय नगरी उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले चालकसहित सुरक्षाकर्मी खटाएका छन् ।
सुरक्षा दिन गृहमन्त्रालयले मूल्यांकन गरेर निर्णय गर्नुपर्ने भए पनि कुनै निर्णय नै नगरी अनियमित रुपमा उनको सुरक्षाको नाममा पेस्तोलसहित सात प्रहरी खटिएका छन् । नेपाल प्रहरीले अमरेशका लागि सइ ईश्वर कार्कीको कमान्डमा तीन प्रहरी खटाएको छ । साथमा असई लोकेन्द्र गुरुङ र अर्का एक जवान पनि खटिएका छन् ।
त्यस्तै सशस्त्र प्रहरी बलले पनि कुनै निर्णयबिना नै हवल्दार कुशबहादुर थापाको कमान्डमा हवल्दार गुप्तबहादुर मगरसहितको सुरक्षाथ टोली खटाएको छ । गृहमन्त्रालय स्रोतका अनुसार अति विशिष्ट व्यक्तिलाई मात्र यति धेरै सुरक्षा सुविधा दिइने गरिएको नयाँ पत्रिकामा खबर छ ।
तर, पूर्वसांसदको मात्र हैसियत भएका सिंहलाई यसरी कुनै निर्णयबिना नै सुविधा दिइएको विषयमा गृहका अधिकारीहरुले केही बताउन चाहेनन् ।
india ko sapport ma gaya ko jasto dekhincha hai ….jahasamma mahile buje anusar amreskumar g india ma bhayako 12 bude ka sahaj karta hun tesaile hola…….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yo India ko agent ho tesaile security chahiyo
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Amresh lai haina, Bisesh surachhya CHELIBETI lai chahiyo. Yo ahileko abasyakta ho. Balatkar bata bachauna.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Yi ra yestai daka haru lai surak6ya haina goli thoknu par6a
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अमरेश दाईले यो सुरक्षा घेरा हटाउनु पर्छ. राज्यले उन माथी जासूसी गर्न यो सुरक्षा उपलब्ध गराएको हो. यो सुरक्षा मार्फत उहाँको प्रत्येक गतिविधी राज्य (माओवादी)लाई रिपोर्टिंग गर्ने काम भई रहेको छ.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
lato deshma gado tanneri bhaneko yehi ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अमरेश सिंह सबै नेतालाई नभई नहुने,उ यौटा भारतसंग सम्पर्क सुत्र पनि हो जस्तो लाग्छ l यो कुनै नराम्रो कुरो त होइन होला ?नेताहरु सबैनै कुनै न कुनै देशको पुच्छर त छदै छन् नि होइन र ?अनि एस्तो मान्छेलाई security दिनु ठिकै होला नि होइन र ?अमरेश सिंह बाच्दा देशलाई फाइदा हुन्छ भने security दिदा हुन्छ – नत्र नेताहरुको मर्जी l
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Amaresh ji 2063 agi dekhi nai raw ko lagi kamgarne manish hun bhanne kura unko nagik ka machhe lai matra thaha thiyo. 2063 pachhi matra media le thaha payeka hun. Uni pani yesma garba garchhan. Yesai le secury chhahinchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]