२० पुस, काठमाण्डौं । थानकोटमा ६ बर्षकी बालिका माथि भएको यौन दुरव्यवहारको विरोधमा अहिले स्थानीयबासीले काठमाण्डौं नौबिसे सडकखण्ड अवरुद्ध गरेका छन् । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै यातायात सेवा अवरुद्ध गरेका हुन् । स्थानीय २६ बर्षका सुमन श्रेष्ठले ६ बर्षकी बालिकालाई यौन दूरव्यवहार गरेका थिए । बालिकाको क्रान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयबासीले थानकोट चौकीमा प्रदर्शन जारी रोखका छन् ।
जसले बन्द हड्ताल गर्न सक्छ उसले न्याय र क्षतिपूर्ति पाउँछ ।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
First: Assets like cash, properties should be seized and 50% should be given to that girl for medication & studies.
Second: Hang him so that other will not do such crime.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tyasko limga kater kukurlai dinu par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
manche ko rup ka yesta sungur haru lai rjya le sambhidan paribartan gari sarbjanik isthan ma rakhi jundau nu parcha tes pachi matra yesto karya gar na 100 choti soch cha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]