ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा कमाएको धेरै भएको छैन । अब ब्राजिलकै अर्की १८ वर्षीया युवतीले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छिन् ।
फुटबलबाट परिचित ब्राजिलका रेबेका बर्नार्डोले आमाको उपचारका लागि रकम जुटाउन भन्दै कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । उनले आफ्नो भर्जिनिटी लिलामीको भिडियो यू ट्युवमा राखेकी छिन् ।
कुमारित्व बेचेर आएको रकम ओछ्यानमा परेकी आमाको उपचारमा खर्च गर्ने उनी बताउँछिन् । स्ट्रोककी विरामी उनकी आमा ओछ्यान परेकी छिन् । आमाको उपचारका लागि चाहिने खर्च जुटाउन अपनाएको सबै विकल्प असफल भएपछि यस्तो निर्णयमा पुगको उनी बताउँछिन् ।
खर्च जुटाउन उनले के मात्र गरिनन् ? उनले एक होटलमा वेटरको काम पनि गरिन् तर, त्यहाँको कमाईले उपचार गर्न पुगेन । समाचारमा जनाइएअनुसार उनलाई अहिलेसम्म ५५ हजार डलरको अफर आएको छ । तर, उनी धेरै रकम चाहन्छिन् । सायद यसैलाई भन्छन- जन्म दिने आमाप्रतिको दायित्व !- एजेन्सीको सहयोगमा
भिडियो हेर्नुहोस
sahi garin k garuna ta aakhair aamalai bachauna paryo aama vaneko hamro dev hun unko sahara hami ma ta sahi garni van6u
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
youbraj devkota Reply: January 6th, 2013 at 4:27 pm
best thing but our socity didnot like this
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Yeas
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ठिकै हो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
if this is only the last option as a solution then for every problems women are getting abused in the name of use. i protest because this is not really easy,wake up girls and search for right help, god will help you,have patience n think thrice before you do.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Raj Reply: January 5th, 2013 at 6:27 am
Hey Jessica, Don’t get negative. What do you think she didn’t try any other way. Definitely she did. Don’t get me wrong, If you are on that situation what you gonna do? Do you have any other solution for money if yes then what you gonna suggest her? I accept her decision cuz she’s trying to save her mother. You suppose to be proud of her. shame on you don’t talk like politician think as a son or daughter or child. You know she just bid her virginity i will bid my life for mother. So think about it before pointing others. Wish you will think positively.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
aama ko dudhako bhara tirne thik samaya aayakochha yasma nachuknuhola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I wish i could help her. Only I can do is i can pray for her mother. Katrina whatever you are trying to do for your mother wish you best of luck. Hats off for your decision.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
U get the pride ketrin
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
i proud of u ketrin.n dnt worry all is well
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
I simply deplore it,other solution also can be found
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]