काठमाडौंमा चलिरहेको मापसे अभियान धेरै पियक्कडहरुका लागी टाउको दुखाईको विषय हुनसक्छ । नखाउँ भने तलतल लाग्ने, खायो ट्राफिकले समान्ते ।
तर, अब उनीहरुका लागि झन ठूलो समस्या आउन सक्छ । अब बैज्ञानिकहरु यस्तो गाडी बनाउन जुटेका छन्, जुन पियक्कडहरुले हाँक्न सक्दैनन् । गाडीमा हुने टच र ब्रेथ बेस्ड सेन्सरले चालकको अवस्था पत्ता लगाउँछ । यदि मदिरा पिएको भए इन्जिन नै स्टार्ट हुन दिँदैन ।
अमेरिकी अनुसन्धानकर्चाहरु गाडीमा लगाउने यस्तो सेन्सर बनाउने क्रममा छ छन् । शोधकर्ता बड जूक भन्छन्-’हाम्रो उद्देश्य यस्तो सेन्सर बनाउने हो, ड्राइविङ सिटमा बसेका मानिसले लिग लिमिट ०.०८ भन्दा बढी पिएर त आएका छैनन् भने पत्ता लागोस् ।’
गाडीमा टच बेस्ड डिटेक्टर हुँदाको फाइदा स्टार्ट बटम थिच्नासाथ गाडीको इन्जिन स्टार्ट हुन्छ र एक छोटो इन्फ्रारेड लाइट तपाईको औलामा चम्किन्छ । यो लाइटले औलाको टिस्यूमा अल्कोहलको मात्रा देखाउँछन् । अल्कोहलको मात्रमा ०.०८ भन्दा बढी पाइए गाडी चल्दैन ।
यस्तै सासमा अल्कोहलको मात्र चेक गर्न स्टेयरिङ हृवीलमा सेन्सर हुन्छ । यद्यपी यो गाडी बजारमा आउन केही वर्ष लाग्न सक्ने छ ।- एजेन्सीको सहयोगमा
ah jadya ko lagi tenson…
Like or Dislike:
15
5
[जवाफ फर्काउनुहोस्]
hahahaha
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Police le aba ghanta kamaucha??? haha….lol lol
Like or Dislike:
21
2
[जवाफ फर्काउनुहोस्]
Good Good!!
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
tara Neplama yo kahile lagu hola ta hau
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
मलाई लाग्दैन यो system को गाडी त्यति ब्याबहारिक होला भन्ने किनकी ड्राईवर ले पिउन नमिल्ने भय पनी गाडीमा बस्नेले त पिउंछ नै अत एकजनाको सट्टा गाडीमा बस्ने अरू चार जनाको alcohol sense गर्दा गाडी नचल्ने हुन्छ। so it practical…
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
IT IS VERY GOOD NEWS FOR HOUSEWIFE
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
astai ho bhane ta daru nai banda huncha hahaha ramro ho asto garnai parcha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal ka driver le khalasi wa stimati ko breth use garera startart garchhan…. hahaha
technology bhaneko virus-anti-virus jasto khel ho… Tala chabi jati ramra bhaye pani chor ghateka chhaina …
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Huhuhu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो भयो भन्यो चाहि ठिक होलाकी जस्तो लाग्छ ……………………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Great!Accidents will be prevented and life will be saved.But we want it soon.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपालमा यो सिष्टम लागु भए त निकै राम्रो किन कि मा.प.से. ले गर्दा नै धेरै सवारी दुर्घटना भएको तथ्याङ्कले देखाउछ क्या
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Good news
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
WE ARE VERY HAPPY IF THIS MISSION IS POSIBLE.CAN SAFE PEOPLE FROM DEADTH…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kasto ramro news
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
This system is already in use in many countries for repeated offender, it is called Ignition Interlock System.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tyso vye ab traffic ko jagir n khane vo ntra usko wife 6itai vag6 yo kisim ko gadi nepalma sayad kam chance hun6 lagugarn
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thikai 6 gadi bachani bhay.bhir dekhepachhi utai namodini banaun parni thio
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
uff…..garoo hune vayooo huhuhu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]