बेलायतमा पक्राउ परेका कर्णेलबारे परराष्ट्रमा छलफल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बेलायतमा पक्राउ परेका कर्णेलबारे परराष्ट्रमा छलफल

२० पुस, काठमाठडौं । बिहीबार बेयालतमा पक्राउ परेका नेपाली सनेाका कर्णेल कुमार लामाका सम्बन्धमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलमा छलफल शुरु भएको छ । नेपाल सरकारलाई कुनै जानकारी नदिई नेपाली सैन्य अधिकारीलाई त्यसरी पक्राउ गरिएकोमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आक्रोश प्रकट गर्नुभएको छ ।

परारराष्ट्र मन्त्रालयले यसबारे नेपालस्थित बेलायती दूतावासलाई स्पष्टीकरण सोध्ने तयारीसमेत गरेको स्रोत बताउँछ । लामाको गिरफ्तारीबारे अपरान्ह परारष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ ।

सुडान मिसनमा कार्यरत कर्णेल लामालाई श्रीमती भेट्न गएका बेला लण्डनको प्रतिआतंकवादविरोधी मेट्रो प्रहरीले मानवअधिकार उल्लंघनको अपराधमा पक्राउ गरेको हो । पक्राउ बारे नेपाल सरकारलाई कुनै जानकारी गराइएको थिएन ।

कर्णेल लामाको गिरफ्तारीसम्बन्धी यो समाचार पनि हेर्नोस् ।

5 Comments on “बेलायतमा पक्राउ परेका कर्णेलबारे परराष्ट्रमा छलफल”
  • b.d wrote on 4 January, 2013, 6:44

    bideshi haru ko nepal mathiko ko dabab bhanne bujhaeko chha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajiv Neupane wrote on 4 January, 2013, 6:59

    Aparadh garne lai jaha gaye pani chhoot hudaina bhanne dekhiyo…maobadi netaharu hosiyar………

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Fdr Nepal wrote on 4 January, 2013, 13:49

    ठुलालाई चैन, सानालाई ऐन भएको देशमा बल्ल बेलायतले ठीक गरेछ / टाऊकेहरुले बल्ल थाहा पाउने भयो अब मान्छेले हाकेको देश र कानुनले हाकेको देश /

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • विनय यादव wrote on 4 January, 2013, 16:57

    युरोपेली र अमेरीकी मुलुकहरुले नेपाल भित्र गन्न न सकिने परिमाणमा आई.एन.जी.ओ. चलाएका छन. तीनिहरुले उनीहरूको निहित स्वार्थ कै लागी काम गर्छन. यस्ता कामले सेनाको मनोबल खस्छ. परराष्ट्रले अझ सशक्त विरोध गर्नु पर्छ. बेलायती राजदूतलाई देशबाट निकाल्नु पर्छ.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    santosh khadka Reply:

    oe binaya yadav middle finger straight up for your comment…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु