स्वतन्त्र व्यक्तिको कार्ड फालेर तमासा नदेखाए हुन्छ : ओली
राष्ट्रपति र कोइरालासंग छुट्टा-छुट्टै भेटवार्ता

२० पुस, काठमाण्डौ । राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका नेता केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा एमाले नेता ओलीले राष्ट्रपति यादवलाई भेट्नु भएको हो । शीतल निवासमा शुक्रवार विहान भएको भेटवार्तामा उहाँहरुवीच वर्तमान राजनीतिक अवस्था, मुलुकमा जारी संकट समाधान, सहमतीय सरकार गठन लगायतका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यलयले जनाएको छ । राष्ट्रपतिसंगको छलफल पछि बाहिरिने क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै नेता ओलीले काँग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गरी नयाँ निर्वाचनमा जानु पर्ने वताउनुभयो ।
ओलीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार वन्न नसक्ने भन्दै राजनीतिक दलकै नेतृत्वमा सहमतीय सरकार गठन गर्नु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो,’स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गर्न सक्दैन । अनेक प्रकारका तमासा र कार्ड नदेखाए हुन्छ । मुलुकलाई निकास राजनीति दलहरुले मुलुकलाई निकास दिनुको विकल्प छैन ।’ ओलीले प्रधानमन्त्री डा वावुराम भट्टराई स्वतन्त्र व्यक्तिको कार्ड फालेर सत्ता लम्ब्याउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । उहाँले स्वतन्त्र व्यक्तिको कार्ड फालेर अनेका खालका तमासा नदेखाउन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।
ओलीले दलहरुका वीचामा सहमति जुट्न नसकेकोमा राष्ट्रपति चिन्तित रहेको वताउनुभयो । ‘राष्ट्रपतिको चिन्ता मुलुकलाई कसरी निकास दिने भन्ने छ । त्यसवारेमा गम्भीर हुन आग्रह गर्नु भयो , राष्ट्रपतिको भनाई उदृढ गर्दै ओलीले भन्नुभयो । यसअघि शुक्रवार विहान नै नेता ओलीले काँग्रेस सभापति सुशील कोइरालासंग भेटवार्ता गर्नु भएको थियो । महाराजगञ्जस्थित कोइरालाको निवासमा भएको भेटवार्तामा सहमतीय सरकार गठन, नयाँ निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । छलफलमा नेता ओली सहित उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल लगायतका एमाले नेताहरु सहभागी हुनुहुन्थ्यो ।
kura ta 1dami thaki ho. ragnitek party la na sako ko kura aru sotendra batila sak6 vana maro buba lai banaya hun6.natra vana sotendra bakti pani kuni na kuni parti ma astha rakhana hun6 tsai la kuni parti la kun lai dakhau6 kunula kasali jasari gara pani kura tai ho ki kaso ta?
Like or Dislike:
7
7
[जवाफ फर्काउनुहोस्]
Aba ko bikalpa.. Ki ta baburam nai, ki ta sotantra byakti ko lagi sastrapati le dabab dinu par6.
Like or Dislike:
13
13
[जवाफ फर्काउनुहोस्]
WWWWWW
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
ठीक हो ओली को कुरा माओबादी हरु खाली तमसा देखाई रछन ..
Like or Dislike:
18
21
[जवाफ फर्काउनुहोस्]
बिपक्षी दलहरुको बुद्धिमा बिर्को लागेकै हो सोह्रै आना ठिक भन्दैछु म
जत्ति बिरोध गरेर बस्यो उति बाबुराम को उमेर बढ्दैछ
किन नबुझेको यिनीहरुले ????
Like or Dislike:
11
12
[जवाफ फर्काउनुहोस्]
Phataha Bahun!
Like or Dislike:
15
19
[जवाफ फर्काउनुहोस्]
kp comred le jaile je bolnu hunxa really 100% truth vannu hunxa so every body supported him nepalko no 1 neta kp comred nai ho yas ma 2 mat xina……
Like or Dislike:
12
21
[जवाफ फर्काउनुहोस्]
Nana Reply: January 5th, 2013 at 7:42 am
kin Olibat Bidhya Bhandari ta mileko6 timilai pni kehi rahat paiyo ki kya ho ….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
आलोचन मात्र गरेर निकास निस्कने भए उहिलै निस्कि सक्थ्यो के, पि , कमरेड / त्यसैले कसैले राखे को प्रस्ताब मा टिपणी मात्र गर्नु भन्दा बरु बिकल्प खोज्ने र दिने काम गर्नुस / यसो गर्दा कमसेकम मनिस् हरूले तपाई लाई पछि सम्म सम्झलान /
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
cmd Reply: January 5th, 2013 at 11:34 am
100 % RITE
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ANJALI JI
SAKCHA VANE KP LE CHUNAB JETER DEKHA………! THULO KURA GARNU PARDAINA
Like or Dislike:
10
5
[जवाफ फर्काउनुहोस्]
anjali Reply: January 4th, 2013 at 5:46 pm
kina timro bau baburam le matrai jitxa jsto lagchh aba tyo dreem ma mtrai sochnu la ………
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
MANI Reply: January 5th, 2013 at 11:38 am
DEAR Ratna ji
100% support yo ho ko jaslay khie upalabdi garna sakdaina uslay chaie kura banauna birod garna jan6n
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Rabindra Reply: January 5th, 2013 at 2:51 am
Pahile pani jite Kai ho afno 6etra ma Ghumna lai Maoist aatatai,Hatyara ,bikhandan ko seed Ropne haru le nadinda pani tyahi 1200-1500 ko Antarctic 6,Dhading ma arko Hatyara jammerkattel le gaun ma 6irna maxi da pani Rajendra Pandey sanga Muskil le jityo,Ava manta sachet vae ,bikhandan ko seed rope ko thaha pai sake ,janata le dherai thaun bata lakheti rahena 6n,tyahi Valera election nagari satta lambyaundai 6n
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
shailesh kc dahal Reply: January 5th, 2013 at 5:11 am
47000 hajar vote layanu pm ko taal dekhi haliyo ni .tell me one thing which he did the best in rulling period mr.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mr.oli ji rajnitima vanda aafno swathyama khyaal rakhnu hola.body noi chaina vane.kasari rajniti garnu huncha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ओलीको मर्नुभन्दा अघि प्रधानमंत्री भएर मर्ने चाहना हो । एमालेले प्रधानमन्त्रीको लागी नेपाली कांग्रेसलाई समर्थन गरेको कुरा बाबुराम प्रधानमंत्रीबाट हटाउने एउटा रणनीति मात्र हो । उसको राजीनामा आउनासाथ सकती संतुलानको लागी राष्ट्रपति र प्रधानमंत्री एउटै पार्टीलाई दिन मिल्दैन भनी कुरा उठाएर एमालेले प्रधानमंत्रीको दावी र समर्थन जुटाउने रणनीति हो । बाबुरामले एमालेको नारी छामेका छन । कोईराला एमालेले फालेको एउटा पासा मात्र हो |
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kp jasto kub4 vayako netako kurama saport garne anjali kasta holan ? Alikati sochna pani par6 ni. Satya ho ki asatya kura ho.yo abasthama nikas dina afnai matra bal hath garera hun6.jantale heri raheka 6n. Kasle k gardai 6n vanera.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अबको प्रधानमन्त्री के पी ओली नै हुनु रास्ट्रकोलागि , प्रजातन्त्रको रक्षाको लागि र जनजीविकाको ग्यारेन्टीको लागि हितकर देख्छु साथी हो म त !!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
mutemaailako natiko pagal kurako pachhadi jan jati lagne wala chhainn.yo kura ahile dekhi nai bujhe hunchh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Aba kp oli lai primeminister banaunu par6!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
के पी ओलीको विद्या भण्डारीको जस्तो बोली
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kp oli kunai neta nai hoina.. Ukhan tukka jodera nati natini laai kathaa sunaauna gaye hunchha..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sambidhan sabhama thulo bhayako dal maobadi sambidhan banauna nasaknuko pachhadi ko mulkaran madhya ek yopaniho jastai 601 sabhasad lai bypass garera k p ra sushil ko pachhilagnu haruwa haruko pachhi lagepachhiko natija dekhda aakhabat aansu jharchha maobadi ajhapani pachhi lagna chhodeko chhainahosiyar comredharu ho chetna bhaya
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
haruwaa bahunko chheruwa dau vaneko ehi ho. baandar afule ta gahr banaunda jandaina jandaina arkko ghar pani baneko dekhna ma paraundaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
के पी ओलीको विद्या भण्डारीको जस्तो बोली
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Phataha Bahun!kp
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
एमाले नेता ओली,
तपाईंका बासी कुरा साह्रै खल्ला र स्तरहिन सुनिए । सत्तामा जान नपाएर नै छटपटाहट भएको होला । तपाईंको आफ्नै पार्टी एमाले,काङ्रेस लगायत अन्य केही साना प्रतिपक्ष दलहरुले सेरेमोनिएलको भूमिकामा रहेका राष्ट्रपतिलाई उक्साएर संबिधानको धारा ३७(१) को हवाला दिदै बाबुराम भट्टराईको सरकारलाई बिस्थापित गरी अर्को सरकार निर्माण गर्न आह्वान गरेको हो । माओवादीले सहमति गर्न बिभिन्न बिकल्पहरु दिदा तपाईंलाई कार्ड फालेको जस्तो लाग्न सक्छ । सहमतिको गति र परिणाम त देखिहाल्नुभयो। छैठौ पटकसम्म आह्वान गर्दा पनि सबै पार्टीहरुको सहमति बटुल्न राष्ट्रपति असमर्थ रहेको कुरा जग जाहेर छ । पुन: सहमतिको पुर्वाधार बिना नै पौष २५ गतेसम्म बहाल हुने गरी सातौ पटक राष्ट्रपतिले, अदालतले मुद्धाको म्याद थपे जस्तो गरी, सहमतिको सरकार निर्माण गर्न भनी सार्वजनिक सुचना प्रकाशित गर्नुले आफ्नै उचाइ घटाउने काम भएको छ । सहमतिको सम्भावना न्युन हुँदै गएको अवस्थामा यसरी एकोहोरो रुपमा म्याद थपगर्नुको कुनै अर्थ छैन भन्ने कुरा राष्ट्रपति, एमाले-काङ्रेसका नेताहरुले समयमै बुझ्नुपर्छ । बर्तमान राजनैतीक गतिरोध लम्ब्याउनु भनेको जनतालाई अझ बढी सास्ती दिनु, देशलाई अन्धकारमा धकेल्नु हो । सर्वप्रथम सहमतिय सरकार निर्माणका लागि वर्तमान सरकारलाई बिस्थापित गर्ने काङ्रेस-एमालेको सोचमा परिवर्तन हुन आवश्यक छ ।
सहमतिको अभावमा सेरेमुनिएलको भूमिकामा रहेका राष्ट्रपतिले अन्तरिम संबिधानको आधारमा सहमति अर्थात चुनावी सरकारको गठन गर्न सक्दैनन । कसैले पनि पार्टीगत स्वार्थमा देशलाई बन्धक बनाउनु र जनतालाई झुक्काउनु हुँदैन । निकास निस्कने गरी जनतालाई स्प्रष्ट भाषामा भन्न सक्नुहुन्छ । काङ्रेस नेता शुशिल कोइरालाको पक्षमा न त राष्ट्रिय सहमति हुनसक्छ न त संबैधानिक आधार नै बलियो छ। संबिधान सभाको चुनावमा हारेका ब्यक्तिलाई किन प्रधानमन्त्रिको सम्भाबित उम्मेदवार ? जनसमुदायले देखेको सबैभन्दा उत्तम बिकल्प र बलियो संबैधानिक आधार हो, सबै पार्टीहरु सम्मिलित डा बाबुराम भट्टराईको नेत्रित्वमा सहमतिको चुनावी सरकार बनाउन पहल गर्नु र चाडो भन्दा चाडो बैशाख-जेष्ठमा चुवाव गर्ने बलियो आधार निर्माण गर्नु ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]