२० पुस, काठमाडौं । नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेको घटनालाई लिएर परराष्ट्रमन्त्रालयले आपत्ति जनाउनु दुभाग्यपूर्ण हुने कानूनविद्ले बताएका छन् । सरकारले बेलायतको विारधे हैन, उसलाई सहयोग गर्नुपर्ने जिकिर विज्ञहरुको छ ।
‘पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्न बेलायती प्रहरीलाई सघाउनुको साटो राष्ट्रियताको कुरो उचालेर बेलायतको विरोध गर्नतिर लागियो भने यो दुभाग्र्यपूर्ण हुने छ ।’ कानूनविद् हरि फुँयालले अनलाइनखबरसँग भन्नुभयो । बेलायत, अमेरिकालगायत विकसित मुलुकहरुले ‘युनिभर्सल जुरिस्डिक्सन’ को सिद्धान्तअनुसार जुनसुकै देशका अपराधी भए पनि आफ्नो देशमा लुकेर बसेको अवस्थामा पक्राउ गर्न र छानविनमा दोषी देखिए कारवाही गर्न सक्ने फुँयालको तर्क छ । ‘अन्तराष्ट्रिय कानूनी प्रावधान छ भने भन्नेतिर अध्ययन नगरी राष्ट्रियताको नाममा विरोधमात्रै गर्नु सुझबुझपूर्ण कार्य होइन ।’
‘पक्राउ परेका कर्णेलबारे छानविन गर्न अब बेलायती प्रहरीहरु नेपाल आउन सक्छन्, यस्तो बेलामा सरकारले छानविनमा उनीहरुलाई सहयोग गर्नुपर्छ, सहयोग गरेन भने नेपालको छवि अन्तरराष्ट्रिय जगतमा धुमील हुन सक्छ ।’-फुँयालले भन्नुभयो ।
नेपालमा कानून छैन
कानुन नेपालमा यातनालाई अपराध नै नमानिएको हुनाले पीडितले उनीविरुद्ध बेलायतमा उजुरी दिएको फुँयालको तर्क छ । ‘नेपालमा यातनालाई अपराध नै मानिँदैन । यातना पाउनेलाई क्षतिपूर्ति दिनेसम्म भनिएको छ, तर, यातना दिनेलाई कानुनी कारावाही गर्ने कानून देशमा छैन ।’ उहाँ भन्नुहुन्छ – ‘चिलीका पूर्वशासक पिनोसेलाई पनि बेलायतले यसैगरी पक्रेको थियो, तर, चिली सरकारले आफैं कारवाही गर्छौं भनेर आग्रह गरेपछि उनलाई स्वदेश पठाइयो र त्यहाँको संसद्ले कानून बनाएर उनीमाथि कावाही गर्यो । नेपालले पनि यातनासम्बन्धी कानुन बनाएर कारबाही गर्छु भन्यो भने ती कर्णेललाई नेपाल झिकाउन सकिन्छ, तर संसद् नभएको अवस्थामा कसरी कानून बनाउने भन्ने बेलायतलाई विश्वास दिन सक्नुपर्छ ।’
विदेशमा अग्नी सापकोटा पनि समातिन सक्छन्
फुयाँलका अनुसार यस्तै कानूनअनुसार बेल्जियममा मुद्दा परेकाले अमेरिकी लेखक हेनरी किसिंजर बेल्जियम जाँदैनन् । जर्ज डब्ल्यु बुस स्वीटजरल्याण्ड जाँदैनन् । त्यसैगरी ल्याटिन अमेरिकीहरु नेताहरु स्पेन र अफ्रिकनहरु फ्रान्स जान डराउँछन् । ‘भोलि यसै गरी अग्नी सापकोटा पनि विदेश गएका बेला पक्राउ पर्न सक्छन्, अन्य नेताहरु पनि विदेशमा समातिन सक्छन् ।’-फुँयालले भन्नुभयो ।
देशमै कारवाही हुनुपर्छ
यसरी आफ्नो देशको सैनिक अधिकारीलाई विदेशमा पक्राउ गर्दा देशको स्वाभाविमानमा आँच आउँदैन र भन्ने प्रश्नमा फुँयाल भन्नुहुन्छ ‘युद्ध अपराधीलाई कारवाही गर्ने कानून बनाउनुपर्यो नि । अध्यादेश रोकेर राख्न भएन । सरकारले कानुन बनाएर आफ्नै देशभित्र कारवाही गरोस् भन्ने माग पीडितहरुले राख्दै आएका छन्, नेपाल सरकारले गरेन भने सवदेशमा यसैगरी अरु मान्छे पनि पक्राउ पर्न सक्छन् ।’
को हो यो पखिंडी !! operation bluestar मा संलग्न लाइ बेलायत मा बस्दा पनि आहिले सम्म पक्रिएको छैन !!
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
sarwarswa sahit ajiwan karawasko sajaya sunaiyeka manchhe ta sabhasad hune hamro deshma testa jhina masina kurama k ko kanun banne ni.
pahila faisala bhayeka aparadhiharulai jailma halnu paryo.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Yeee Baaaa, tit for tat(jsrii pni Bahunko Bastabikktaa Dekhaauna prrchha, yo ta chorrrMussso, hoo, Bahun ta Kilaarr SaddhammHussaina r Rakta Pipaassu hoo). Haami pni Skddddoooo Laagnee chhuuu(Je grrrna pni tyaaarrr chhuu). Haamro Problem vneko yo chorrrbahun hooo .
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Yo Sahi ho
Youdda Aparadhi lai western country wa international court The Huge (netharland cort) Ma ujuri garnu parcha prrof sahit jaslai vaye pani pakrau garauna sakincha voli Babu Ram ra Prachanda pani pakrau huna sakchan Congress ka UML ka leader pani pakrau huna sakchan Pidit pariwarle aba Nepalko court vanda Yinay court haruma samparka garnu parcha Nepalma Faisala vayeko kurako samet sarkarle awaggya cha Bal krishna Dhungel ra Agni Sapkota teska udaharan hun.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
नेपालका नेताहरु नेपालको कानुन भन्दा माथि छन ,नेताहरु जसले युद्ध अपराध र मानबता बिरुद्धको अपराध गरेका छन , तिनिहरुलाई पनि बिदेशमा नै कारबाही गर्नुपर्छ ।
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Hari joker,15000 marne kunai lai karwahi va ko 6? jhan chor lai chautaro va6.khulleyam madi ka aaparadhi des ko sambidhn banaun bhukdai 6n,des sabai sakhap parne lai yatana matrai ….!aajanma jel dinu parne ma nepal ma Hari FUnyal jastai hul ka karan aatanga maulayeko 6,tyo dekhi ra6.uK LE KASARI Helmond Afghanistan ma attatayi mira6,tesari nai marne ho attatayi lai.k ko uddha aaparadh??????????????
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Hamro Nepali hamrai kakun anusar le karwahi hun6,UK lai kin tauko dukhne?British samrajyabad le bida li sakyo.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Karnel lai ta pakryo tara prachand,baburam,agni sapkota,batala ke ini haru sang manchee marne international certificate chha.jasto lagyo .
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
he is probably a scape goat. look into whole of neplese government you will find much worse deed than him. in nepal i don’t think law applies to everybody equally. so is nepal and will always be.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kumar lamalai turunta 6odnu par6. nepalma jana aandolanko bela heli capterbata goli hannelai kunai karbahi nahune? ani pyarako jornelle aandolanko bela man6e gayab banayko man6e pramotion hune karwahi nahune tara kahile kunei kanda navayako deshko ak carmot sipahilai bina kasur nepalma khana nasakera belayatma vado majera padhi topaleko khali pass vayako certificate vayako gatilo padhai navayara kam napayara nepalma lekhan dash jasary hidne harule k gari aafno nam newsma lyau vanera shojo janajatilai phasayako ho, yasto gari nepal desh ra hami janajati tesmathi tamang samudaya dukhit tulyayara nam newsma dekhaunu vanda vado majera tyo belayatko boiler chiken ta vat khana ta pukhthyo ni? kina teti budhi pani aayana ra k nepali samaj vanera nam rakhnu ni?
yastei ho vane nepal naaayara sadhei belayatma vado maji base hun6? natra janajatiko tarpha bata yasta deshma kehi garna nasakne vada majuwa lawyer nam rakhekole nepal aauda thulo mullya chukaunu parne6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo sabai lamajilai manabbaadiharule phasayeko ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
karnel matra hoina unilai use garne girijaprasad, sherbahadurharulai pani karbahi garinu pardachh. maobadika netaharulaipani karbahigarnu pardhachh
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]