हेर्नुहोस् यी सिङ भएका मान्छे :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

हेर्नुहोस् यी सिङ भएका मान्छे

सिङ त जनावरको पो हुन्छ । तर चिनमा भने एकजना मान्छेको सिङ पलाएको छ । नाकैमाथि निधारमा सिङ भएका ७३ वर्षे बुढा वांग यिंगको सिङ चानचुने छैन । उनले आफ्नो सिङमा डोरीले बाँधेर १४ वटासम्म इँटा उचाल्न सक्छन् ।

उनको निधारमा पलाएको सिङ साँच्चीकै सिङ भने होइन । त्यो लाम्चो आकारको मासुको डल्लो हो । यो ट्युमर ५ सेन्टिमिटर लामो छ । उनलाई निधारको यो सिङले निकै दुख दिएको छ । तरपनि यहीँ चिनोका कारण उनलाई चीनमा ठूलै प्रसिद्धी मिलेको छ ।

 

5 Comments on “हेर्नुहोस् यी सिङ भएका मान्छे”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु