भनिन्छ जिउ बुढो भएपनि मन बुढो हुँदैन । यो भनाइलाई पुष्टि गरेका छन् एक जना अमेरिकी वृद्धले । ८६ वर्षको उमेरमा २६ वर्षे तरुनीसँग बिहे गर्ने ती अमेरिकी चानचुने व्यक्ति होइनन् । उनी प्रसिद्ध ग्लामर म्यागेजिन प्लेब्वाय जसले सुन्दरीहरुलाई नंग्याउने गर्छ त्यसैका संस्थापक हुन् । हो, प्लेब्वाय पत्रिकाका संस्थापक हग हेफनरले हालै आफ्नी गर्लफ्रेन्ड क्रिस्टल ह्यारिससँग बिहे गरेका छन् ।
डाँडापारीको जून भैसकेका हेफनरले ह्यारिसलाई बिहे गरेसँगै नयाँ वर्षको पार्टीमा सँगै सहभागी भए । यसअघि दुइ पटक बिहे गरिसकेका हेफनरका दुइवटै बिहे असफल बने । ह्यारिस र हेफनरबीच सन् २०११ मै बिहे हुने भनिएको थियो । तर एकाएक ह्यारिसले धोका दिएपछि बिहे हुन सकेन । तर पछि फेरी हजुरबुवा-नातिनी उमेरका यी दुइबीच पिरती गाँसिन पुग्यो र अन्ततः बिहे भइछाड्यो ।
हिजो आज त वीयाग्रा ले कमाल गरेको छ ,26 बर्षे केटि को प्यास 86 बर्षे बुढो ले मेटाउन सक्ने ,हैन त कमाल ,हेफ्नर ज्यु लाइ छ ,बरु एउटा घोर्ले छोरो छिट्टै निकाल्नु पर्यो
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
neo Reply: January 6th, 2013 at 4:39 am
haha… sahi ho.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
choro ta pakka pani viagra le dideina, aru kei sahayata linu parcha jasto cha, hahahah
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
YO SANSAR MA HAREK DEKHNA R SUNA PAINCHA,TARA BACHNU CHAHI PARCHA.WONDERFUL…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
paisa cha vane marnee bela ma pani behea huncha !!!!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
keta haru aalare buda haru hero hune din pani aaye sakyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo 86 barse bura ko mal le kam garchha? aaimai lai dhan vanepachhi hoki?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
euta budo latthi liyera sikar ma gayechha..euta tiger agadi auda tyo manchhele latthi takechha re..ani ta bagh thaharai vayechha re…vanepachi goli kasle chalayo?ho testai huncha tyo budako life ma.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]