रामचन्द्र नेपाल
क्वालालम्पुर । रोजगारीको शिलशिलामा मलेसियामा आएका एक नेपालीको मृत्यु भएको छ । सात महिना अघि शोभात ओभरसिजवाट मलेसिया आएका वाग्लुङ वुर्तिवाङ -३, का घर भई जोहोरको तिव्राउमा रहेको जेसिवाई कम्पनीमा कार्यरत तिलकमान वुढा मगरको विहिवार विहान ८ बजे उपचारका क्रममा ज्यान गएको हो ।
मगर केहि समय अघिदेखि विरामी थिए । गत २० तारिखका दिन ट्वाईलेट जाने क्रममा लडेर घाइते भएका मगरेको अस्पतालमै मृत्यु भएको हो । मगरलाई टाउकोमा गम्भीर घाइते भएका थिए । मगरको वुवा-आमा र श्रीमति छन् । मृतकको शवलाई पोसमार्टमको लागि अस्पतालमा राखिएको छ ।
ma pani malaysia ma nai chu ra malai lagchha yasari nepali haru kina marchhha yo kura naki gimvir hunchh katai nepali nepali bich faiting le ta hoina! prya nepali nepali bich jhagada jun thou ma pani hunchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]