फोरम नेपालका पूर्वसभासद साहलाई ३ दिन थुन्ने अनुमति :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फोरम नेपालका पूर्वसभासद साहलाई ३ दिन थुन्ने अनुमति

२० पुस, कपिलबस्तु । जिल्ला प्रशासन कार्यालयले भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मधेसी जनअधिकार फोरम नेपालका पूर्वसभासद अभिषेकप्रताप साहलाई ३ दिन थुनामा राख्ने अनुमति दिएको छ ।

बिहीबार साँझ पक्राउ परेका साहलाई प्रहरीले शुक्रबार प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । प्रशासनले ३ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको प्रहरीले बताएको छ । फोरमका युवा नेता साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

5 Comments on “फोरम नेपालका पूर्वसभासद साहलाई ३ दिन थुन्ने अनुमति”
  • devendra wrote on 4 January, 2013, 13:33

    sahi kadam

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • विनय प्रधान wrote on 4 January, 2013, 16:59

    भन्सार कर्मचारीहरूले मधेसीहरू संग दुर्व्यवहार गर्छन. प्रतिकार गर्ने मधेसी नेताहरू हाम्रा हीरो हुन.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bizaya wrote on 4 January, 2013, 20:10

    pheri yeslai kasaile madhesh birudha ko sadyantra bhanla ni !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prajay Lal Karn wrote on 5 January, 2013, 7:50

    KEA HO SATHI TIT FOR TAT… JAI SA KARNEA WAISA BHARANEA

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • विनय यादव wrote on 5 January, 2013, 20:05

    मधेस स्थित भन्सार कार्यालयहरुमा कटी मधेसी कर्मचारी छन ? एक प्रतिशत भन्दा कम – यो आतंरिक उपनिवेश होईन !!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु