डेक्बा बा चेल्सीमा अनुबन्ध :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

डेक्बा बा चेल्सीमा अनुबन्ध

२० पुस, काठमाडौं । डेक्बा बा इङ्गलिस क्लब चेल्सीमा अनुबन्ध भएका छन् । च्याम्पियन्स लिग बिजेता चेल्सीले बालाई ७.५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

उनले साढे ३ वर्षको अनुवन्ध सम्झौतामा हस्ताक्षर गरेका छन् । सेनेगलका २७ वर्षीय स्ट्राइकर बा शनिबार एफए कपको तेस्रो चरणमा साउहृयाम्पटनविरुद्ध चेल्सीको तर्फबाट मैदान उत्रने अनुमान गरिएको छ ।

च्याम्पियन्स लिगको विजेता क्लबले प्रस्ताव गरेका आफू सहज रुपमा चेल्सीमा अनुवन्ध भएको उनले बताएका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु