२१ पुस, काठमाण्डौं । सहमतिय सरकार गठनका विषयमा राजनीतिक दलहरुबीच अन्यौल बढीरहेका बेला नेकपा एमालेले छलफललाई अघि बढाउने भएको छ ।
नयाँ सरकारको नेतृत्वका लागी काग्रेस सभापती सुशिल कोइरालालाई नै समर्थन गर्ने वा नयाँ साझा उमेद्धार तय गर्ने भन्ने बिषयमा छलफल गर्न आज नेकपा एमालेको स्थायी समितिको बैठक बस्दै छ ।
पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा सरकार गठनका लागी दलहरु विच सहमतिका लागी विभिन्न विकल्पहरुमाथी छलफल हुने नेताहरुले बताएका छन् ।
एकीकृत माओबादीले अगाडी सारेको स्वतन्त्र व्यक्तिको प्रस्तावलाई अस्विकार गरिसकेको भएपनि साझा उम्मेदवार का विषयमा भने आज छलफल हुने एमालेले जनाएको छ । नेकपा एमालेको बैठक बिहिबार यता दिनहु बस्दै आएको छ ।
साथै बैठकमा आज राष्ट्रपतिसँग भएको छलफलको पनि समिक्षा हुनेछ ।
sahamati garne ho bhane naya sira bat gol mej va rajnitik brihad sammelan bat nikash nikalne matra nikash niskine hoeena bhaneandolan gare ra nikash nikalne yo ghich ghich garnu bhanda andolan ma janush . yo antarim sammbidhan ko kunai dhara bat nikash ko bato kasai le bhetawdai na tes karan samaya kher na falau je garnu cha teyo chito garnu pareko cha shreeman pramukh neta gana jee ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Sahamati ko badhak ta amale ho . K ko 6lfal garera nikas nikalne ? Yasta kangresi haruko puch6r le.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]