नेपालसहितका देशहरुमा अहिले पनि छोरीलाई विवाहमा दाइजो दिने चलन छ । दाइजो नल्याएकै कारण महिलामाथि हिंसाका घटना बढेपछि दाइजो प्रथा अन्त्यका लागि नेपालमा अधिकारकर्मीहरुले अभियाननै चलाएका छन् ।
चीनको फुनियान विवाह परम्परामा पनि जाइदो दिने प्रचलन छ । त्यही प्रचलनलाई टेक्दै चीनका विजनेश टाइकुन वू रुईबाओने आफ्नो छोरीलाई कीर्तिमानी दाइजो दिएका छन् । टायल व्यापारी वूले छोरीलाई १ सय मिलियर पाउण्ड अर्थात झण्डै १४ सय करोड दाइजो दिएका छन् । उनले सुन मात्र चारबटा बाकसमा दिएका छन् भने २ विलासी कार, शेयर र सम्पत्ति पनि दिएका छन् ।
यति मात्र हैन, छोरीको नाममा २० मिलियन युआन अर्थात २८ करोडभन्दा बढी रपैयाँसहितको बैंक खाता खोलिदिएका छन् भने कम्पनीको ५० लाख शेयर पनि नामसारी गरिदिएका छन् । दाइजो लिस्टमा कुआंगजाउस्थित रिटेल स्टोर, ओलम्पिक भिलास र वान्डा हवेली पनि सामेल छन् । वूकी छोरीले आफ्नो बालापनका साथी जूसँग विवाह गरेकी छिन् । जू सरकारी कर्मचारी हुन् । २८ डिसेम्बरबाट सुरु भएको विवाह समारोह ८ दिनसम्म चलेको थियो । छोरीको वैवाहिक जीवनको सफलताको कामना गर्दै जूले साढे २१ करोड रुपैयाँ दिएका छन् । छोरीलाई कीर्तिमानी जाइदो दिने वूको सम्पत्ति कति छ भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । तर, उनको कम्पनीको रेकर्ड अनुसार उनले गत वर्ष मात्र तलवका रुपमा १२ हजार पाउण्ड बुझेका छन् ।
hune lai dhan mathia danai 6 nahunelai rin mathi rinai 6 .danmathi dhan k garne hola .euta asal emandar jehendar nimna starko keta khojera bihe gareko vaye panita kirtimani record rahanthyo hola hainara? ki kaso .comminuist desma pujibad bichardhara habi vairaheko jasto lag6 malaita……
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
puspa gautam Reply: January 6th, 2013 at 9:06 am
unako sampati dherai ra santanlai afno sampati bandhgu malaita uchit lageko chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Waiyat.!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yo new kina published garya hola ab ta jhan daijoko lalachiharu ko manobal uchcha hune vo……. jhan jhan dherai daijo khojna thalne vaye
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
hunala deda nahune lai asar naparos
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Paisa dherai vaye pachhi manchhe lai keke sanak chad chha ke ke.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hunile ta dinai paro ni ki kaso……………………………
nahuni ho markama
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
daijo dine ko sampatti suddhikaran aayog le chhanbin garnu parchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
manis le aafu kahasamma ko haisiyat 6 bhanera yo dekhako ho daijo haina…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo chalan chai man parana hi malai kina ke garibala chai k dina ne
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
THIS IS BAD
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
BEHULA LUCKY RAHEXA.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yesle chhori sanga bibah gareko ki daijo sanga
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]