२१ पुस, काठमाण्डौ । एकीकृत माओवादीले बेलायत सरकारले कर्नेल कुमार लामालाई पक्राउ गरेर नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ । माओवादीले बेलायत सरकारको यस्तो कार्यको घोर भत्सना गर्दै कर्नेल लामालाई तत्काल रिहाई गर्न माग गरेको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले बेलायत सरकारले शान्ति प्रक्रिया प्रभावित गर्ने उदेश्यले लामालाई पक्राउ गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’ बेलायतले मानवअधिकार उल्लघंनका नाम शान्ति प्रक्रिया बिथोल्न खोज्यो । सात समुन्द्रपारीवाट गरिएको यस्तो षडयन्त्रले डर लाग्दो संकत गरेको छ । यो स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप हामीलाई स्वीकार्य छैन ।’ सापकोटाले भन्नुभयो,’यदि लामा दोषी ठहरिए उनलाई नेपालकै कानुन अनुसार कारबाहि हुनुपर्छ । बेलायती कानुन अनुसार होइन ।’
सापकोटाले पछिल्ला दिनमा नेपालमा भइरहेका महिलाहिंसाका घटनालाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको वताउनुभयो । उहाँले महिला हिंसाका घटना नियन्त्रणका लागि सरकारलाई दबाब दिन आग्रह गर्नु भयो । सापकोटाले स्वतन्त्र व्यक्तिको विकल्प एमाओवादीले सत्ता लम्ब्याउनका लागि नभई सहमतिका लागि विकल्प दिएको वताउनुभयो । उहाँले भन्नुभयो,’ एकीकृत माओवादी र काँग्रेसले एक अर्काको नेतृत्व अस्वीकार गर्ने अवस्थामा स्वतन्त्र व्यक्तिको विकल्प अगाडि सारेका हौँ । ‘ उहाँले स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन गर्ने सरकार पनि दलहरुकै सहमतिमा वनाउने भएकाले दलहरु असफल भए भन्न नमिल्ने वताउनुभयो ।
उहाँले स्वतन्त्र व्यक्तिको विकल्प अगाडि सारेर एमाओवादीले सत्ता लम्ब्याउने षडयन्त्र गर्यो भन्ने विपक्षी दलको भनाई तर्कपूर्ण नभएको वताउनुभयो । उहाँले भन्नुभयो,’आफूले प्रधानमनत्रीको विकल्प पनि दिन नसक्ने अनि मुलुकलाई निकास दिन विकल्प दिदा सत्ता लम्ब्याउने षडयन्त्र गर्यो भन्न मिल्दैन । त्यसैले विकल्पको विरोध गर्नुको औचित्य छैन ।’ सापकोटाले राष्ट्रपति दिएको समयसीमा पुस २५ भित्र पनि सहमति नजुटे एमाओवादी संविधानसभा पुनःस्थापनाका लागि आन्दोलनमा जाने स्पष्ट पार्नु भयो ।
बैद्य माओवादीको पनि विरोध
यसैबीच मोहन बैद्य किरण नेतृत्वको नेकपा– माओवादीले पनि कर्णेल कुमार लामालार्इ पक्राउ गरेकोमा विरोध गरेको छ । ‘हाम्रो पार्टीले यो गिरफ्तारीलाई सार्वभौमसम्पन्न राष्ट्र नेपालमाथिको हस्तक्षेपको रुपमा लिएको छ र बेलायत सरकारको यो कदमको तिव्र विरोध गर्दछ’–प्रवक्ता पम्फा भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
लामा कुनै घटनामा दोषी भए उनीमाथि छानबिन गर्ने काम नेपालको भएको भन्दै लामाको स-सम्मान शिघ्र रिहाइको माग गरेको छ ।
Dear neta bhanauda haru
Please donot forget that what is you in yourself ? dnt try to proof again empty vessal make sound much.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
din aaudai chha !!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
युद्ध अपराध आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई बेलायती कानुनअनुसार २० वर्षसम्म जेल सजाय हुनसक्छ । यद्यपि, उनीविरुद्ध प्रमाण जुटाउन बेलायतका प्रहरी नेपाल आउनुपर्ने छ ।मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बेलायती अदालतले उनलाई २० वर्षसम्मको कैद सजाय दिनसक्ने बताए । हे पशुपतिनाथ नेपाल का नेता लन्डन गयको बेला सबै पक्राउ परुन बिस / बिस वर्ष जेल परे भने त देश ले अर्कै मोड लिनेथियो होला यी सबै छ सय जना जनता का अपराधी हैनन् त ? सन् २००५ मा यही प्रकृतिको आरोपमा मुछिएका एक अफगानीलाई २० वर्षको जेल सजाय दिइएको थियो । कानुनविद् डा. युवराज संग्रौला पनि पक्राउ परेका कर्णेलमाथि लागेको आरोप प्रमाणित भए निश्चित रूपमा कारबाहीको भागिदार बन्ने बताउँछन्
अग्नि सापकोटा ज्यु लाई चाही ठुलो चिन्ता छ
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kukur hru bekar maa vuk6an…pahila kanun padhnu paryo ni kun desh maa k 6 vaner….????????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kunai din afu pani yasari ni arrest hune dar lagyo holaa ni bicharaaaaaalai heheheh
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
k ho aba afno palo aaucha bhanera darr lagyo ki kaso sapkota jiu..,….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
WHAT YOU CAN DO? YOU DONT HAVE YOUR OWN DIGNITY THAN OTHER INTERFERE IN YOUR WORK AND THEY BEHAVE DOGMATIC TO OUR LEADERS AND PEOPLE . IT IS YOUR Fult ALL ROOT OF EVIL ARE MAOBADI AND OTHER MAJOR PARTIES.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कर्णेल कुमार लामाको माया लागेर हैन, आफ्नो कालो भविष्य देखेर माओवादी नेताहरु उनको पक्षमा उत्रिएको हो ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अग्नि सापकोटा लाइ यसरि बोल्ने अधिकार छैन, यिनी आफै हत्याको आरोपी हुन् ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब पालो अग्नि सापकोटा को हो । यो माओबादी पार्टी पनि कस्तो, हत्याको आरोप लागेका मान्छे पार्टीको प्रबक्ता छन् ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो त सारै अन्याय हो ,नेताहरू सत्तालागि भिड्दैछन? अरूको कुरा सुन्ने कोहि छैन।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो पश्चिमा मुलुकहरू आफुलाई विश्व-सरकार ठानदछन. उनीहरूका कदम उनीहरुको दीर्घकालीन लक्ष्य साधन कै लागी हुन्छ.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramesh Reply: January 5th, 2013 at 2:08 pm
jungle bata ayekalai k tha kanunun vaneko nepalko kanun ta tha 6aina jhan bidesko kanun yeni harulai ajh saudi lanu parne ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sala timiharu jasta hatyara ra balatkari ko pani aaucha palo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
If you don’t get punished in your country, good people will support these people being arrested and punished in any other country. Damm sovergnity. I support this process.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Maobadi lai hatyako arop hoina. Loktantrik ganatantra nepalko sthapana gareko le arop lageko ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]