कर्णेल लामालाई बेलायती कोर्टमा उपस्थित गराइने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कर्णेल लामालाई बेलायती कोर्टमा उपस्थित गराइने

२१ पुस, काठमाडौं । नेपाल सरकारले बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई तत्काल रिहा गर्न त्यहाँको सरकारलाई आग्रह गरेको भोलिपल्ट बेलायती प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने निर्णय गरेको छ ।

बीबीसीले जनाए अनुसार पक्राउ परेको दुईदिनपछि उनलाई वेष्ट मिनिष्टर मेजिष्ट्रेड कोर्टमा उपस्थित गराउन लागिएको हो । कर्णेल लामालाई सन् २००५ को अपि्रल र मे महिनामा दुई व्यक्तिलाई यातना दिएको आरोपमा तेस्रो पक्षको उजुरीका आधारमा पक्राउ गरिएको बेलायती प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

सुडान मिसनमा कार्यरत् लामा लण्डनमा श्रीमती लक्ष्मी लामालाई भेट्न गएका बेला बिहीबार बिहान पक्राउ परेका हुन् । उनको गिरफ्तारीलाई नेपाल सरकारले आन्तरिक मामिलामाथि गरिएको हस्तक्षेप भन्दै बेलायती सरकारलाई बिरोधपत्रसमेत पठाइसकेको अवस्थामा उनलाई रिहा गर्नुको साटो अदालतमा उपस्थित गराइन लागेको हो ।

12 Comments on “कर्णेल लामालाई बेलायती कोर्टमा उपस्थित गराइने”
  • prabin bastola wrote on 5 January, 2013, 10:03

    यो त राम्रो कुरा हो नि

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • utsav wrote on 5 January, 2013, 10:53

    aaparadhi jo sukai hos jahasukai hos sajaya dinunai par6. baburamko sarkarlai yo case ko dhakachhop garna ajhai kasto lag nabhako. naitik patan party rahe6 yo .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • बी के दास wrote on 5 January, 2013, 10:59

    हिंसामा सम्लग्न सबै सरकारी सेना होस वा प्रहरी र मा‌ओबादीका सबै हत्याराहरुलाइ अन्र्राष्ट्रिय कानुन अनुसार सबैतिर कारबाही हुनै पर्छ। नेपालमा त राजनैतिक बलले उन्मुक्ति पाउछन ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सुदर्शन बहादुर प्रधान wrote on 5 January, 2013, 11:21

    नेपालमा भएको अपराधको लागी बेलायती अदालतले कसरी मुद्दा हेर्छ. हाम्रो नेपालमा त काठमांडूको व्यक्ति माथी मुद्दा गर्नु पर्यो भने बीरगंजको अदालतले मुद्दा स्वीकार गर्दैन. यो कानूनको पनि नौ सिंग हुन्छ भन्या यही हो. नेपालका न्यायधीसहरू सावधान. अब नेपालबाट मुद्दाहरू पनी निकासी हुने भए.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • john thapa wrote on 5 January, 2013, 11:25

    je garnu thik garyo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • JPT wrote on 5 January, 2013, 13:26

    बल्ल ठीक गर्यो बेलायेतले / यो ता सुरुआत मात्र हो टार्गेट त माओबादी का नेता हुन / नेपाल माँ बन्दुक को शक्ति देखाएर हत्यारा पनी मंत्री को गाडिमा सयाल गरेको थिय / तर यी भातुवा हरु बिदेश जान डराउनु पर्ने अबस्था आयो / नेपाल सरकारको यो भन्दा लाज मर्दों अबस्था अर्को के हुन सकला ? धिक्कार छ बाबुराम तिम्रो सरकारलाई /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • asis wrote on 5 January, 2013, 14:03

    hahhaa aba ko jado raichha UK herumna!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nonsense wrote on 5 January, 2013, 15:42

    very bad, British embassdor lai pani jail halnuparchha. ani tha pauchha. salarau, garib deshko bhanera hepeka, je gare pani hune tinko deshma. kutnitik chhalphal garnu naparne.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Hang Wanem wrote on 5 January, 2013, 16:41

    I strongly condemnd high profile arrest of nepal Army Col.Kumar Lama It’s against our country’s internal affairs.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Khagendra Dhakal wrote on 5 January, 2013, 21:48

    यातना कसैलाई दिन पाइंदैन / प्रहरी र आर्मी को काम अमन चयन राख्न र suसाशन चलाउन सहयोग गर्ने हो / नेपाल मा मन नपरेको जो सुकै लाइ जे पायो तेही गर्न हुन्छ भन्दैमा संसार भर तेही हुनू पर्छ भन्ने छैन / बेलायत तथा अन्य देशमा हेर पुलिस आर्मी को इज्जत छ किनकि उनीहरु कानुन हातमा लियर मानिश लाइ यातना दिदैनन / न्याय अन्याय छुट्टाउने काम अदालत को हो /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • surendra dhimal wrote on 6 January, 2013, 2:21

    Yadi lama aparadhinai ho bhane teu nepako aantrik kura ho usalai nepal sarakar sanjay dinuparcha kin nahos thulai padko manche tar british sarkarle sanjay din kunai hadhikar chaina tehi napal pratiherne dirstikarna ho yadi china america bhaeu yesto garthiyo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ras wrote on 7 January, 2013, 3:22

    I appreciate the UK for arresting Mr. Lama, who violated human rights and was a free bird. He should be brought under law and prosecuted for his inhumane deeds regardless of his nationality and current position. We should be ashamed of ourselves for not being able to provide judgement to the victims. This incident should also be taken as a lesson to avoid such misconduct and misuse of power in the future, anywhere in the world. There should be No way out for crimes !!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु