अमेरिकामा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

अमेरिकामा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प

२१ पुस, काठमाण्डौ । अमेरिकामा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्व विभागका अनुसार प्रशान्त महासागरवाट ६० किलोमिटर दक्षिण पश्चिममा भूकम्पको कन्द्र ७.७ गहिराईमा थियो ।

भूकम्पपछि सूनामीको चेतावनीका लागि कम्तिमा ४ घण्टाको सम्भावना रहेकेा बताइएको छ । भूकम्पीय क्षति भन्ने अहिले सम्म आउन सकेको छैन ।

2 Comments on “अमेरिकामा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प”
  • सुदर्शन बहादुर प्रधान wrote on 5 January, 2013, 11:15

    अमेरिका सर्वशक्तिमानको देशमा पानी भुईकम्प

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • turman limbut wrote on 5 January, 2013, 11:37

    21 sau shatabdi ma daibi prakop Le matrai usa lai oil out garxa Aru 6une mune 6wash //

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु