राष्ट्रपतिले संविधानको पूजा गरेर बस्न मिल्दैनः पौडेल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

राष्ट्रपतिले संविधानको पूजा गरेर बस्न मिल्दैनः पौडेल

२१ पुस, पोखरा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको पुस्तक पूजा गरेर बस्न नमिल्ने बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको शनिबार पोखरामा उद्घाटन गर्दै पौडेलले राष्ट्र अस्तव्यस्त भएको बेला संविधानको संरक्षक भनेर पूजा गरेर बस्न उचित नहुने बताउनु भयो । राष्ट्रपति डा. रामवरण यादवले अब संसदीय प्रणालीको मान्यताअनुरुप अब नयाँ प्रधानमन्त्री दिनु पर्ने उहाँको भनाई थियो ।

संसद् नभएको बेला राष्ट्रपति मात्रै देशको एउटा आशाको केन्द्र रहेको भन्दै उहाँले कसैले पनि बोल्ने ठाउँ नराखीकन राष्ट्रपतिका विशेषज्ञहरुले छलफल गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

संविधानसभा विघटन गर्न हतार भयो तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराई हटाउन कसैको पनि हतार गरेनन् भन्दै उपसभापति पौडेलले संसद् छँदै भट्टराईलाई हटाउन केहीले असहयोग गरेको भन्दै गुनासो पोख्नुभयो ।

12 Comments on “राष्ट्रपतिले संविधानको पूजा गरेर बस्न मिल्दैनः पौडेल”
  • MANI wrote on 5 January, 2013, 11:45

    rite

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Just wrote on 5 January, 2013, 11:53

    Kanun nai na banaya vayo ni taso vaya ta !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • महेश रेग्मी wrote on 5 January, 2013, 12:00

    kasta baandar haru chan hamro nepalma,purano sarkar pani namanne,naya sarkar banauna pani nasakne ? paji haru./////

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 5 January, 2013, 12:02

    kuro thikai ho susil koirala lai pradhan mantri banaunu par6 baburam lai hataunu par6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Is Gurung wrote on 5 January, 2013, 12:15

    यो कांग्रेस जस्तो दोधारे चरित्र जनताले बुझिसकेको छ. माओबादीले कार्यकारी रास्ट्रपति बनाउने भन्दा हुन्दैन भन्ने अहिले चाही रास्ट्रपति लाइ कार्यकारी रास्ट्रपति बनाउन खोज्ने ??

    देसैले राम्चंद्रेजी देशलाई निकास खोज्ने काम गरौँ नत्र जनताले फाल्नेछ !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • MANI wrote on 5 January, 2013, 12:30

    kuro hataunu ra banaunu ma matra 6 tara hami sabie nepali janata lay chayako hatauna hoena junie PM bhaya pani hamie laie KUNAIE PROBLEM bhaya na santi chayako hamie sabie janta laie chaiya jo ni kina nahos

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 5 January, 2013, 14:38

    Yo ramchandra afu janta bata harne bani vayako le arulai pani haraunai sikau6. Pm ko lagi 17 patak harera antarastriya star samma beijat vayako man6e sarkar lai sahayog na garera sadhai jantako adhikar mathi hasta6ep garna bahek aru jandaina.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna timilsina wrote on 5 January, 2013, 15:04

    सहि कुरा गर्नु भयो अब भने रास्ट्रपतिले एउटा निचोड निकाल्नु पर्छ त्यो निचोड के भन्दा साँप पनि मर्ने लौरी पनि नाभचिने त्यसको लागि रास्ट्रपतिले मैले सहमतिको परस्का लागि अरुले असंबैधानिक कदम भनेर भन्दा पनि 8 पटक सम्म आवहान गरे तर मेरो आवहानले सार्थकता पाउन सकेन र दलहरुको गुनासोको मुताबिक मैले केहि कदम चल्नु पर्ने भन्ने आएकोमा यो संसद नभएको अवस्थामा आन्तरिक संविधानलाई ध्यान मा राख्दै प्रधानमन्त्री बाबुरामलाई नै सहमतीय सरकारको बैधानिकता प्रधान गर्दै चुनाबको कार्यभार सम्हाल्न र सहि समयमा या तोकेको समयमा धाधलिरहित चुनाब गराउन आव्हान गर्दै चुनाबको तयारीमा लग्न निर्देस गर्न चाहन्छु भानु नै उत्तम उपाय हुनेछ / बास्तबमा बहुमत प्राप्त भएर आएको सरकार संसद नभएको अवस्था मा सोतह बैधानिक सरकार हुन्छ यदि त्यो धलौनु पर्यो भने संसद नै हुनु जरुरि हुन्छ या त सहमतीय पहल बतानै हुन्छ बाबुरामको स्वीकार्य सहमिति बिना अर्को सरकार बन्न सक्दैन / त्यसैले यिनीहरुको मुखमा बुजो पनि लाग्छ होइन भने किन अनेक कुरा गर्छन त !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suman p wrote on 5 January, 2013, 16:26

    puja ta timi justo sanskrit padhayka lay garnay ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सुदर्शन यादव wrote on 5 January, 2013, 17:31

    प्रजातंत्र र लोकतान्त्रिक विचार माथी कांग्रेसको एकाधिकार छैन. वर्तमान परिस्थितिमा बाबुरामलाई नयाँ चुनाव गराउने अधिकार प्राप्त छ. अर्को प्रमको मांग गर्नु नै अलोकतांत्रिक हो. संविधान-सभा (संसद) भंग हुने बेलामा प्रमको कुर्सीमाँ बस्ने व्यक्तिले नै नया निर्वाचन संपन्न गराउन्छ, यो नै लोकतांत्रिक मान्यता हो. ने.का.को मांग अलोकतांत्रिक हो. चुनावमा धांधली गरेर जित्नका लागी ने.का. र एमालेले आफुहरूको प्रमको मांग गर्दै छन. यो कदापि संभव छैन.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • surendra dhimal wrote on 6 January, 2013, 1:56

    Ramchandra poude jiu k ho tapaiharuko karanle banna lageko sambidhanko samampat bhayo ani ahile pani ratra parti udasin dekhidai hunuhuncha tapaiharuko lagi sarkar pahilo dekhirakhnu bhaeko cha baburam bhattarai lai pradhan matri bhaeko bela tapailai kin chunab jan daraiko ni yestai ho bhane nepali congress sabdama matrai rahnesh yestai prabirti ho bhane.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • विनय प्रेम wrote on 6 January, 2013, 8:27

    NC should get rid of these date expired Bahun & Kshetrees.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु