काठमाडौं । अमिताभ बच्चनले सञ्चालन गरेको टीवी शो ‘कौन बनेगा करोडपति’ को यो सिजनमा सनमीत कौर सहाय नामकी महिलाले पाँच करोड भारु जितेकी छिन् ।
मुम्बईकी सनमीत केबीसीमा ५ करोड जित्ने पहिलो महिला हुन् । कक्षा १२ सम्म मात्र बढेकी सनमित बच्चाहरुलाई ट्युसन पढाउँछिन् र सामान्य ज्ञान पढ्न रुचाउँछिन् । धेरै पटकको प्रयासमा यस पटक सहभागी हुन पाएको भन्दै उनले भनेकी छिन्-’केबीसीको बिजेता बन्छु भनेर कहिल्यै सोचेको थिइन ।’
उनका श्रीमान अभिनेता हुन् र दुई छोरी र एक छोरा छन् । श्रीमती करोडपतिको बिजेता बनेकोमा उनका श्रीमान् पनि निकै खुसी छन् । उनले भने-’करोडपति त धेरै हुनसक्छन् । तर म भन्नसक्छु कि म करोडपत्नीको पति हुँ ।’
यो ‘कौन बनेगा करोडपति’ को छैटौं सिजन हो । यसको पहिलो करोडपति भने जम्बु कश्मीरका मनोजकुमार रैना हुन् । विरामीका कारण एक सिजनले अभितानले चलाउन नसक्दा शाहरुख खानले ‘कौन बनेगा करोडपति’ सञ्चालन गरेका थिए ।
विजेता महिलालाई बधाई. नेपाल-भारत बीचको संधि अनुसार नेपालीहरूले पनि के.बी.सी. खेल्न पाउनु पर्छ.
Like or Dislike:
20
4
[जवाफ फर्काउनुहोस्]
Thank you Sanmit.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
wow so nice news for all women who want to success.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कौवालाइ बेल पाक्यो हर्ष न बिष्मात
Like or Dislike:
17
1
[जवाफ फर्काउनुहोस्]
विजेता महिलालाई बधाई. नेपाल-भारत बीचको संधि अनुसार नेपालीहरूले पनि के.बी.सी. खेल्न पाउनु पर्छ.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
भाग्य का सबसे अच्छा
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
s khatiwada Reply: January 8th, 2013 at 2:42 am
भाग्य होइन गिदीका भन्नुस ।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
baalai bhayena k garne belama ma dhaal nai bhayena bhaneko jasto
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
विजेता महिलालाई बधाई. नेपाल-भारत बीचको संधि अनुसार नेपालीहरूले पनि के.बी.सी. खेल्न पाउनु पर्छ.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
badhai6
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
La badhai chha, Mahilalai pani abashar dine ho vane garna sakchhan vanne yuta udharan ho. Badhai chha
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
That’s why philosopers say used to say knowledge is the power!. Many many congratulations madam!.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]