२४ पुस, काठमाडौं । बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई पुनः संयुक्त राष्ट्रसंघीय मिसनमै फर्काउन नेपाल सरकारले पहल गरिरहेको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार संचारकर्मीसँग कुरा गर्दै लामालाई पुनः मिसनमै फर्काउन बेलायत सरकारसँग पहल भइरहेको बताउनुभयो । ‘राजदूतलाई बेलायती परराष्ट्रमन्त्री र रक्षामन्त्रीसँग भेटेर पुनः मिसनमै फर्काउन वातावरण बनाउन आग्रह गर्न निर्देशन दिएको छु’- श्रेष्ठले भन्नुभयो ।
बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे नयाँ बर्ष मनाउन स्वीटजरल्याण्ड गएका कारण नेपालले उच्चस्तरमा भेटवार्ता गरेर लविङ गर्न पाएको थिएन् ।
बिदेशी हस्तक्षेप स्वीकारिन्न
यसैवीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्णेल लामा पक्राउ नेपालका आन्तरिक मामिला माथिको हस्तक्षेप भएको भन्दै त्यसलाई नस्वीकार्ने बताउनुभएको छ ।
लामा पक्राउपछि पहिलोपटक सार्वजनिक कार्यक्रममार्फत् धारणा सार्वजनिक गर्दै उहाँले कर्णेल दोषी भए नेपालभित्रै कारवाही हुने बताउनुभयो । मंगलबार राजधानीमा एक पुस्तक सार्वजनिक गर्दै उहाँले द्वन्द्वकालका मुद्दा ब्युँताएर पक्राउ गर्नु अन्तरिम संबिधान, बृहत शान्ति सम्झौता लगायतको खिलाफमा हुने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाद्धारा कर्णेल लामा पक्राउको स्वागत
राष्ट्रिय जनमोर्चाले युद्ध अपराधको आरोपमा नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतले पक्राउ परेकोमा स्वागत गरेको छ ।
सरकार र अधिकांश राजनीतिक दलले लामालाई पक्राउ गर्ने बेलायती कदम सर्वभौम मुलुकमाथिको हस्तक्षेप भन्दै विरोध गरिरहेका बेला चित्रबहादुर केसीले भने स्वागत गर्नु भएको हो । द्वन्द्वकालमा राज्य र माओवादी पक्षबाट सर्वसाधारण जनतामाथि ज्यादतीपूर्ण अपराध गर्ने र मानवअधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्नुको साटो आममाफी र पदोन्नती हुने गरेको भन्दै केसीद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ- हामीले कर्णेल लामाको गिरफ्तारीलाई उचित ठान्छौँ । मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूलाई आफूले कारबाही नगरी वा कारबाही गर्ने तदरुकता नदेखाएको अवस्थामा तत्सम्बन्धी पर्याप्त कानुन भएको मुलुकले कारवाही गर्न पाउने गरी सुरुमा नै नेपालले विभिन्न अभिसन्धिमार्फत् अभिसन्धिमा हस्ताक्षर गर्ने अन्य पक्ष राष्ट्रहरुलाई इजाजत दिइसकेको वा यो मुद्दाको अन्तर्राष्ट्रिय क्षेत्राधिकारलाई स्वीकार गरिसकेको हुनाले यो गिरफ्तारीलाई अन्यायपूर्ण वा गैरकानुनी वा यसबाट देशको सार्वभौमिकता र अखण्डतामाथि हस्तक्षेप भएको भन्न मिल्दैन ।’
कर्णेल लामा पक्राउप्रति एमाले दुःखी
नेकपा एमालेले नेपाली सेनाका महासेनानी कुमार लामालाई द्वन्द्वकालमा बन्दीलाई चरम यातना दिएको अभियोगमा बेलायती प्रहरीद्वारा गिरफ्तार गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
नेपाल शान्ति प्रक्रियाका चरणमा रहेको, द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घनका घटनाको अनुसन्धान गर्न र पीडितलाई न्याय दिलाउन सङ्क्रमणकालीन न्यायिक संयन्त्र गठन गर्ने विषयमा छलफल जारी नै रहेको र नेपाल राजनीतिक सङ्क्रमणबाट गुजि्ररहेको परिप्रेक्षमा भएको सो गिरफ्तारी दुःखद र दुर्भाग्यपूर्ण रहेको भन्दै पार्टीले सङ्क्रमणकालीन न्यायको अभावमा पीडित पक्षले बेहोर्नुपरेको पीडाप्रति आफू गम्भीर र संवेदनशील रहेको जनाएको छ ।
घटनाबाट गम्भीर पाठ सिक्दै दण्डहीनतालाई अन्त्य गर्ने, मानवअधिकारको पूर्ण पालना गर्ने र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीले उन्मुक्ति नपाउने कुराको विश्वसनीय आधार सिर्जना गर्न र यस्ता विश्वास विश्व समुदायसमक्ष दिलाउन सरकारसँग माग गरेको छ ।
अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी सत्य निरुपण मेलमिलाप आयोग र व्यक्ति बेपत्तासम्बन्धी आयोग गठन प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गर्दै द्वन्द्वकालमा भएका घटनाका सम्बन्धमा राष्ट्रिय कानुन निर्माण गरेर न्यायिक पक्रिया अगाडि बढाइने विश्वसनीय कानुनी र संरचनागत आधार खडा गर्न, जिम्मेवार कुटनीतिक पहलसहित निज लामालाई अविलम्ब नेपाल फर्काउन र निजको कुनै घटनामा संलग्नता भए प्रचलित कानुनका आधारमा कारबाही अगाडि बढाउन आग्रह गर्दै द्वन्द्वकालका घटनामा पीडित पक्षले समयमै न्याय पाउने कुराको प्रत्याभूति नहुँदा यस प्रकारको घटना बढ्न सक्ने यथार्थप्रति गम्भीर हुन अनुरोध गरेको छ ।
Yo dahichiure
Like or Dislike:
19
26
[जवाफ फर्काउनुहोस्]
tapai ko kurama ma sahamat 6u
Like or Dislike:
27
14
[जवाफ फर्काउनुहोस्]
महेश रेग्मी Reply: January 8th, 2013 at 1:21 pm
100% correct.
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
babu ram kharal Reply: January 8th, 2013 at 2:31 pm
nepal army sabai lai पक्राउ garnu parcha ……बेलायतले..!!!!!
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
100% thik kura ho chitra bahadur kc ko i supported him
Like or Dislike:
12
5
[जवाफ फर्काउनुहोस्]
KC you are the best president. ma samata chhu tapai ko becahr ma.
Like or Dislike:
8
3
[जवाफ फर्काउनुहोस्]
सङियता बिरोधी चित्र बहादुर अज फेरी बौलाए छ ।
Like or Dislike:
9
18
[जवाफ फर्काउनुहोस्]
sir yo galat bhannu bhaio.testo raichha bhani nepal ko rajjya le karbai garnuparchha.nepali nagarik li bideshi le hainna
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Support hunu parchha
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Bahunbad le aba bahunharu aafai sakine vaye.ekal jaatiya haikambadle aadibasi janajati harulai sakhap parne kaam hudai chh.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
अपराधी लाइ नेपालमा कारबाही नगर्दा राष्ट्रको नै बेईज्जत भयो.
Like or Dislike:
15
1
[जवाफ फर्काउनुहोस्]
स्वागत योग्य कुरा हो ।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
chitre kamtako chha..?Lama ko sattama aru koi sharma,ghimire wa adhikari lai arrest gareko vaye nana thari byakhya garera barha hat ufrera galat sabit garna tuppi kasera lagi parthyo.
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
GO BABURAM GO BHAARAT baahek kasaiko hastakshep sweekarnu hunna !!! ehi ho mauka bideshi haskshep ko baarema bolna paaune mauka,nabhaye sabaile bhannechhan BABURAM bhaarat ko matra dalaal hoina BRITAIN ko pani dalaal ho bhanera……[LOL]
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
nepama dandhinata bhayernai nepali jantale bidesi guharna Thale yo duKhko kura bhyo , sarkarama bsnelai aaphupani priyela bhanne darle kameka Chhan.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
lucky waiba jasta sugur haru ko jamat le yo desh tukridai cha .
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
Nepal ma aafano aadikar jamayer baseko man6 ko galti vo bhane karbahi hudhina sarbsadharn lali matra ho kanun tesaile 99.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kumar lama lai bidesh le pakranu vane ko sara nepali lai hepnu saraha ho kina ki lama auta desh ko army ho u saga desh ko ejaath cha tesaile lama le galti gareko cha vane lama lai nepal sarkar le karbai garnu parcha bidesi le haina. Ani chitra bahadur jasto syangiya biroshi lai fasi dinu parthiyo kina ki sabai nepali lama lai pakre ra dhukhi vako bella chitra bdr…. chor chahe khusi cha tesaile yo chitre lai ajiban jail ma kojnu parcha .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Anita thapa magar ra chitre chor bahun lai ajiban jailma kojnu parne kina ki yo bela sara nepali dhukith cha kumar lama lai pakre ra ….kina ki u nepal ko netritho gare ra santi misonma gako cha .tara ma k vanchhu vane asi kumar lama le galti garekai ho vane lama lai nepal sarkarle karbai garnu parcha ra lama sajaiko bagidar bannu parcha tara chitre bahun , anita thapa magar saga faya maya vanne kura kahe katai chaina syed astai vayra pani hola lama lai bidesi le pakranda khushi vako thuka chitre kc dhikar cha …. ta k rajni gardai hidcha6 baru murna salee vate chitre saitan bahun ta syangiyta biroshi kukur thukka khate……..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo desh ma ali kati paribartan garcha ta only babu ram bhatarai le aru sabai paiaa kamaunne neta haru matra hun tesailw ajhai 10 barsa pm chalauna dinu parcha babu ram lai sathi tesma nepali congress, emale, maobadi sabaai party kosamukta sarkar banayra matra nepalko bikas hunaa sakcha naatra …pm matrai change gari raknu ho vane kam chaina nepalma ani chitre bdr kc jasta daku lai topi khaane garera ra bhata le thoknu parne thiyo salee vatee lai jahele pani uttpatang uttpaatang kura matra garne na afule kehe ramro visin liyra aune astalai fasifinu parcha thuka chitre chor thuka chitr kc daku.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Well…PM commented on two things yesterday one on Lama and another on the Dikendra thapas murder case…
Its very interesting to see how impunity is eveident even from teh top executives like him…it may be populist for his speech but its not legal at all to talk in favour of culprits and challenge rule of law which has positively responded … culprit confessed but….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
दुधको साक्षी बिरालो ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
के सी बा लाइ रास्ट्रपति बनाउने धोको थियो , फेरी चिप्लिनु भएछ !!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesta aparadhi pakdinu ramro ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Aba pani Nepal vanne des baki6ra, malai lag6 hami sabei nepali Refugee vaisakeu, kinaki india le simana micheko michei6 kaseilai matlab 6aina, tesma usa ra uk ko full support india lai6 jasto6. I think aba pani Nepali ko buddhi aayena vane des ta gayo aba
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]