अरुण बराल
नेपाली कांग्रेसले वीपी कोइरालालाई महामानव मान्दै आएको छ । कांग्रेसले मात्रै होइन, अन्य दलका नेताले पनि वीपीलाई आदर्श नेता मान्छन् । सन्त नेता भनिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उदयपुरतिर बन्दुक बोकेर हिँडेको विषयलाई महानताका रुपमा लोकतन्त्रवादीहरुले चर्चा गर्छन् ।
जिल्ला अदालत झापामा रहेको ज्यान मुद्दा फिर्ता लिएर फुर्सद पाएका झापा आन्दोलनका अगुवा सीपी मैनालीलाई पनि अहिले कसैले हत्यारा भन्दैन । पञ्चायतकालमा प्लेन अपरहरण गर्ने अनि ०५२ सालमा माओवादी जनयुद्ध सुरु हुनुअगावै रोल्पा र रुकुममा लोकतान्त्रिक ‘रोमियो अप्रेसन’ चलाउने जीपी (गिरिजा) कोइरालालाई नोबेल शान्ति पुरस्कारको लविङ गर्ने विद्वान महोदय यतिबेला कर्णेल कुमार लामा पक्राउ परेको देश बेलायतमा राजदूत हुनुहुन्छ । कुनै न कुनैरुपमा हतियार उठाएका र हिंसामा भाग लिएका वीपी, सीपी र जीपीहरु हाम्रा लागि महामानव भएका छन्, तर प्रचण्ड, बाबुराम र उनको दललाई भने यतिबेला हत्यारा र अपराधी करार गर्ने अभियानमा हामी सबै समाहित भैरहेका छौं ।
नेपाली कांग्रेसले ००७ सालमा हतियार उठाएको थियो । ०१७ सालपछि ०१८/०१९ सालमा कांग्रेसले बन्दुक उठायो । पञ्चायतको विभिन्न कालखण्डमा कांग्रेसले राजालाई लक्षित गरी बिराटनगर जनकपुर लगायतका ठाउँमा बम बिस्फोटन गरायो । देशमा बम भित्र्याउने पहिलो पार्टी नै नेपाली कांग्रेस हो भन्दा फरक नपर्ला । यही हिंसाको क्रममा कांग्रेसका कप्तान यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, सरोज कोइराला लगायत धेरैले आफ्नो ज्यान गुमाए । तर, कांग्रेसले हिंसात्मक बाटो समातेकोमा पञ्चायतले वीपी कोइरालालाई जेलमा कोच्यो । वीपीले बम विस्फोटन र आफ्ना कार्यकर्ताले गरेका सबै आक्रमणको नैतिक जिम्मेवारी लिए । के वीपीले यसरी बमकाण्डको जिम्मेवारी लिए भन्दैमा उनलाई फौजदारी सजायँको माग गर्न मिल्छ ? यस्तो प्रश्न गर्यो भने लोकतन्त्रवादीहरुको जवाफ आउँछ, मिल्दैन ।
०२८ सालमा सीपी मैनालीहरुले झापामा हिंसात्मक संघर्ष शुरु गरे । धर्मनाथ ढकाल लगायतका सामान्य नगरिकलाई काटेर मारिएको हुनाले पूर्वमालेलाई कांग्रेसले ‘टाउको काटुवा’समेत भन्ने गरेको थियो । तर, ०४७ सालमा सीपी मैनालीमाथि झापा जिल्ला अदालतमा रहेको ज्यानमुद्दा तत्कालीन राजा वीरेन्द्रमार्फत् फिर्ता लिइएको घोषणा गरियो । अहिले बालकृष्ण ढुंगेलबारे चर्चा गर्ने कांग्रेसकै नेतृत्वमा रहेको सरकारले मैनालीको ज्यानमुद्दा फिर्ता लिन राजासमक्ष सिफारिस गरेको थियो । कांग्रेस सरकारले गरेको त्यस्तो निर्णयलाई अहिलेसम्म कसैले पनि नाजायज मानेको छैन ।
जीपी कोइरालाको कुरा बेग्लै छ । गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा लगायतको प्रधानमन्त्रीत्व कालमा मुलुकमा १० वर्षे युद्ध भयो । योबेला माओवादी र सत्तापक्षमा मात्रे भीडन्त भएन, माओवादी र राज्यपक्ष दुबैतर्फबाट गैरन्यायिक हत्या, अपहरण र यातनासम्बन्धी अपराधहरु भए । आज बेलायतमा कर्णेल कुमार लामा पक्राउ परेका छन् भने भोलि माओवादीको टाउकोको मूल्य तोक्ने सिंगै मन्त्रिमण्डल हत्यालाई उक्साएको आरोपमा यसरी पक्राउ पर्ने अवस्था छ । विगतमा जसरी माफी नदिने र सबैलाई समात्दै जाने हो भने झोलामा टाउको लिएर आउन आग्रह गर्ने देवेन्द्रराज कँडेलमात्रै होइन, १० वर्षे सरकारका सबै नेता र मन्त्रीहरु जवाफदेही ठहरिन सक्छन् । यसमा माओवादीमात्रै पर्छन् भन्ने छैन । माओवादीले जनयुद्ध नथाल्दै सरकारले रोमियो अप्रेसन थालेको थियो, त्यसमा लोकतान्त्रिक सरकारले कति मान्छे मारेको थियो, मानवअधिकारवादीहरुको बही खातामा रेडर्क अझै मेटिएको छैन ।
मार्ने र मारिने एकैठाउँ हुनुको पीडा
नेपालजस्तो सानो देशमा १२ वर्षसम्म हिंसा भड्कियो । यो अवधिमा मारिने, यातना पाउने र वेपत्ता पारिनेहरुको सूचि दशौं हजार भएकाले उनीरुका आफन्त ५० औं हजार पुग्न सक्छन् । अब देशलाई राम्रो बनाउने र प्रगति एवं शान्ति कायम गर्ने हो भने मार्ने र मारिनेहरुवीचको सम्बन्ध कस्तो बनाउने भन्ने विषय गम्भीर महत्वको छ । चीनमा चियाङकाइसेक जसरी भागेर एउटा पक्ष कुने टापुमा गैदिएको भए नेपालमा यो समस्या आउने थिएन । जर्मनीमा जसरी पर्खाल लागेको भए पनि हाम्रो देशमा यो विवाद हुने थिएन । तर, सानो देशमा मार्ने मारिनेहरु एकैठाउँ बस्नुपर्ने बाध्यता छ ।
माफी पहिले पनि दिइन्थ्यो
नेपालमा माफीको प्रचलन नौलो होइन । ००७ सालको क्रान्तिमा राणको पक्षमा लागेर कांग्रेसमाथि दमन गर्ने सिपाही नै पछि राष्ट्रिय सेना भए । झापाको सुखानीमा ४ जनालाई गोली ठोक्ने पञ्चायती प्रहरी वा छिन्ताङमा नागरिक मार्ने प्रहरीलाई एमालेले आफ्नो शासनमा कुनै कारवाही गरेन । मल्लिक आयोगको प्रतिवेदनले ०४६को जनआन्दोलनमा हिंसात्मक कार्य गरेका र मान्छे मारेको आरोप लागेका नेता एवं प्रहरीलाई तत्कालीन महान्यायधिवक्ता मोतिकाजी स्थापितले ‘कारवाही गर्न नमिल्ने’ सुझाव दिँदा कुनै पनि कांग्रेस, एमाले नेताहरुले यसलाई जायजै माने, मान्दै आएका छन् ।
०६२/०६३ को आन्दोलनमा दमन गर्नेमाथि छानविन गर्न रायमाझी आयोग बने पनि कसैलाई कारवाही भएन । यसलाई पनि दण्डहीनता मानिएको छैन । तर, कांग्रेस, एमालेका नेताले गरेको सबै खतबात माफ हुने, प्रहरी र सेनाका हाकिमहरुले गरेका सबै हत्याहरु बैधानिक हुने अनि माओवादीका तर्फबाट भएका हत्याको मात्रै छानविन गरिनु सन्तुलित न्याय हुन सक्दैन ।
विगतलाई गिजोलेर कहाँ पुगिएला ?
भनिन्छ, व्याकरणमा नकार-नकार मिलेर सकार बन्छ, गणितमा माइनस-माइनस मिलेर प्लस बन्छ र समाजमा ब्यभिचार-ब्यभिचार मिलेर सदाचार बन्छ । शायद राजनीति पनि यस्तै हो । राजनीतिमा अपराध-अपराध मिलेर कानूनी शासन बन्छ । १२ वर्षसम्म देशमा सरकार र विद्रोही दुबैपक्षले अपराध गरेकै छन् । अब अपराधी-अपराधी मिलेर देश चलाउनुपर्ने बाध्यता छ । यस्तोबेला एउटाले अर्काेलाई जेल हाल्ने हो भने मुलुकको राजनीतिक मैदान खाली हुन सक्छ । नागार्जुन र निर्मलनिवास पनि खाली हुन सक्छ ।
अबको विकल्प दुबैपक्षका अपराधीवीचको सहमति र सहकार्यमात्रै हो । ०४६ सालमा पनि कसैलाई कुनै कारवाही नगरिएकै हो । समाजलाई अझै गिजोल्ने हो भने हामी फेरि द्वन्द्वमा जाकिने छौं । समाजलाई गिजोल्न र भत्काउन सजिलो हुन्छ तर बनाउन र मिलाउन त्यति सजिलो हुँदैन । हिंसाको पैमानामा फरक होला, तर राजनीतिशास्त्रमा वीपी, सीपी र जीपी महान् अनि प्रचण्ड र बाबुरामचाँहि हत्यारा भन्ने पक्कै हुँदैन । हाम्ा सामु जटिल प्रश्न उब्जेको छ । कर्णेल कुमार लामा थुनिनै पर्ने हो भने सबै नेपाली सेना र प्रहरीका हाकिमहरु जेलमा हुनुपर्छ । किनभने द्वन्द्वका क्रममा सेनाका कोही पनि हाकिम द्वन्द्वमा भाग नलिएका छैनन् । के यो सम्भव छ ?
अब के गर्न आवश्यक छ ?
वि.सं. ०६३ मा सम्पन्न विस्तृत शान्ति सम्झौताले शसस्त्र द्वन्द्वकालमा भएका हिंसात्मक घटनालाई हल गर्ने दुईवटा विधि उल्लेख गरेको छ । एउटा मेलमिलाप आयोग बनाउने र दोस्रो सत्य निरुपण आयोग बनाउने । द्वन्द्वकालमा भएका घटनाबाट आफूलाई अन्याय भएको ठान्ने पीडित पक्षले पहिले मेलमिलाप आयोगमा उजुरी दर्ता गर्ने र उक्त घटना मेलमिलाप हुन नसक्ने गम्भीरप्रकारको मानवअधिकार उल्लंघन वा युद्ध अपराध ठहरिएमा त्यसलाई सत्यनिरुपण आयोगमा पठाइने अनि त्यसले गरेको गम्भीर अनुसन्धानपछि बल्ल अदालतमा मुद्दा चल्ने भन्ने हो । यो अवधिमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका हत्याका घटनाबारे सिधै जिल्ला अदालतमा वा लण्डनको अदालतमा मुद्दा हाल्ने भनिएको होइन । तर, अहिले उल्टो भइरहेको छ । १५ दिनमा बनाउने भनिएको सत्य निरुपण र मेलमिलाप आयोग ६ वर्षमा पनि बनेको छैन । आयोगसम्बन्धी अध्यादेश शीतल निवासमा अडकिएको छ ।
द्वन्द्वकालको घटनालाई लिएर एउटा बबुरो सैनिकलाई बेलायतमा थुनेर नेपालका मानवअधिकारवादी र पेशेवर वकिलहरु खुशी मनाइरहेका छन् । यसले मुलुकलाई कहाँ पुर्याउँछ ? मानवअधिकारवादी र वकिललाई यसमा कुनै मतलव छैन । वालकृष्ण ढुंगेल, अग्नि सापकोटा, सूर्यमान दोङआदिको गीत गाएरमात्रे मुलुकमा शान्ति आउने उनीहरु ठानिरहेका छन् । बालकृष्ण पर्ने ठाउँमा आतंकारी अध्यादेश ल्याएर नागरिक मार्ने मामदेव गौतम पनि पर्छन्, टाउको काटेर ल्याउने सार्वजनिक भाषण गर्ने कांग्रेस नेता देवेन्द्रराज कँडेल पनि पर्छन् भन्नेमा डलरकर्मीहरुलाई केही मतलव छैन । नेपाली नागरिक बेलायतमा थुनिँदैमा मुलुकले न्याय पाएको उनीहरुलाई भ्रम छ ।
अब तुरुन्तै मेलमिलाप आयोग र सत्य निरुपण आयोग गठन गर्नुपर्छ र द्वन्द्वकालका सबै घटनामा छानविन शुरु गर्नुपर्छ । मिल्न सक्नेलाई मिलाउनुपर्छ, नमिल्नेलाई सत्य निरुपणमा पठाउनुपर्छ । आयोगमा अग्नि सापकोटा, बालकृष्ण ढुंगेल, निरञ्जन बस्नेत, कुमार लामा सबैका बारेमा उजुरी दिन सकिने व्यवस्था गरिनुपर्छ । यी दुईवटा आयोगले मिलापत्र गर्न नसकेका विषयहरुमा थप कानूनी प्रक्रिया अघि बढाइनुपर्छ र दोषी प्रमाणित भएमा कारवाही गरिनुपर्छ । यी आयोगहरु नबनाई अहिलेकै अदालतमा मुद्दा हालेर वा विदेशमा नेपालीलाई थुनेरै मुलुकमा शान्ति हुन्छ भन्ने ठानियो भने यसले अर्को हिंसाको विजारोपण मात्र गर्ने छ भन्नेतर्फ हामी सबैले ध्यान दिन जरुरी छ । मुद्दा दायर गर्दा पारिश्रमिक आउँछ भन्दैमा वकिलहरु देशको समस्या बन्नुहुँदैन, समाधान बन्नुपर्छ । पेशागत स्वार्थबाट माथि उठेर राष्ट्रिय स्वार्थ हेर्नुपर्छ ।
kuro right ho ra baburam bhattrai ko santi ra sambidhan ani lotantra saphal huna nadine chesta ho yo ghatak 6 / baburam le je socheko 6 tyo dherai nai ramro 6 tara ke garne nepal ko parti haro sita kunai niyam nai 6ina
चर्को मतभेद । तपाईलाई के लाग्छ?
103
180
[जवाफ फर्काउनुहोस्]
shreepramod Reply: January 9th, 2013 at 4:44 pm
baburam lai phere ra kaslai rakhne kina?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
42
66
[जवाफ फर्काउनुहोस्]
thapa K Reply: January 9th, 2013 at 6:02 pm
a criminal who accepted that he and his gang buried a journalist even though they are not sure he is dead!!!
dont create ‘proganda’ and better not to try to be a maoist’s ‘JHOLE’.if wants to write to defend criminal or BRB & Company,go to join job to ‘JANADESH’ where you ARUN BARAL must welcomed.now this time you moist defender never make fool to Nepalese people.
Like or Dislike:
14
19
[जवाफ फर्काउनुहोस्]
Guman Rai Reply: January 10th, 2013 at 5:34 pm
Tai Jaanne. Terai badhi buddi. Talaai deshamaa kaataakaat ra maaraamaar bhaako man parchh?
chihaan khotaldai murdaa ukhaalne ho bhane tero bajeko pani ukhelinchh ani tero baule pani sajaaya paaunuparchh ta pani chokho hunnas.
Yehaa mela milap chaahiyako chh. Yudda jhagada hoina.
Like or Dislike:
6
7
kedar dhakal Reply: January 12th, 2013 at 5:22 am
ARUN BARAL LE K LEKHE K LEKHENA TYO SAGA SAROKAR HOINA TARA DOSI SABAILAI KARBAHI GARNU PARCHHA, KOSHI BECHNE BP MAHAN BIPPA GARNE BABURAM GALAT ? KAHILE NEPALI KO TAUKOMA DIMAG PALAUCHHA MAOBADILAI YUDDHAMA DHAKELNE COGRESS
Like or Dislike:
4
2
Deepak Rai Reply: January 9th, 2013 at 9:04 pm
you guys are totaly wrong predicted to Baburam and Prachanda,timiharuel dekhekai 6ou ahile nepalma k hudai6, toilet ko nalima ubjeko kira jati pakhale pani tyo nalikai kira hun6, baburam lai ta afno wifele nai ramro kam garna didaina kina ki uslai sabai mantralaya ra sansthanma fano didi bhauju baini nai mahanirdesak banaunai thikka 6 ani kaha time paunu desh bikash ko lagi.
Like or Dislike:
16
19
[जवाफ फर्काउनुहोस्]
Guman Rai Reply: January 10th, 2013 at 5:32 pm
Thukka tero buddi. Tai jasto le gardaa Rai jati gireko ho.
Like or Dislike:
0
11
manish Reply: January 10th, 2013 at 5:06 am
yo lekhamaa gariyeko {comment} haru herdaa ra paDhera manan gardaa {……………} yo deshamaa jelako sa*khyaa baDhaaunai parne awastha aaunu laako jasto chha. ra
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
manish Reply: January 10th, 2013 at 5:07 am
तिमी उस्को पक्ष सोच म उस्को पक्ष सोच्छु, र हामी दुइ अन्जान बिच पनि लडाईं हुन कत्ती पनि बेर लाग्दैन । यो लेखमा गरिएको comment हरु हेर्दा र पढेर मनन गर्दा यो देशमा दण्डहिनताले प्रसय पाएको मूल जरा जो हो त्यही देखी नै सबैलाई कार्बाही हुनुपर्छ भन्ने हाम्रो पार्टिगत धारणा हो । :p
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
kiara Reply: January 10th, 2013 at 5:19 am
teso bhaye kin jp/khum bdr haru lai jel halne ta ,tini haru lai pani raja le shahi kal ma mudda lagayeko ho kyare.turunta chhodi halnu paryo hai na ta?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
पराक्रम गोर्खाली Reply: January 19th, 2013 at 7:14 am
खुम बहादुर र जेपी त भ्रस्टाचारि हुन्
नमिल्ने कुरा नगर मित्र
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सुरेश पुरी Reply: January 10th, 2013 at 12:24 pm
यो मान्छे गोंजे रहेछ ।
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
ram Reply: January 12th, 2013 at 12:48 pm
यो अरु केहि पनि होइन पत्रकारितामा राजनिति घुसेको हो,डेकेन्द्रलाई मार्नुको कारण होस् या डेकेन्द्रलाई मारेको पक्ष र बिपक्षमा भएका बहस हुन् सबैमा राजनीतिक दुर्गन्ध देखिन्छ!!!
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
राज्यसग लड्ने र निर्देास जनता मार्नेलाइ तुलना गर्नु न्याय हुन्छ ?
Well-loved. Like or Dislike:
224
45
[जवाफ फर्काउनुहोस्]
Aparajita Reply: January 9th, 2013 at 4:04 pm
I agree with Mr Acharya. If Dekendra was your son, brother or father, would you pardon him, Mr Baral? Is it the rule of war to bury under a live man? You are the messenger of the devil.
Well-loved. Like or Dislike:
92
19
[जवाफ फर्काउनुहोस्]
yo ramro kuro aayo tar khoita naitik sichha…………..
Like or Dislike:
27
14
[जवाफ फर्काउनुहोस्]
अरु केहि हैन दैलेखमा भएको डेकेन्द्र थापाको घटनामा माओबादीलाइ जोगाउने बिसयमा लबिंग गरेको हो यो लेखकले,
Well-loved. Like or Dislike:
242
52
[जवाफ फर्काउनुहोस्]
teknarayan gautam Reply: January 9th, 2013 at 3:06 pm
right kuraa vannu vo, good,
चर्को मतभेद । तपाईलाई के लाग्छ?
27
48
[जवाफ फर्काउनुहोस्]
Dipak Reply: January 9th, 2013 at 3:23 pm
Maobadi le gareka sabai thik vanau na!!!!!!!
Well-loved. Like or Dislike:
54
19
[जवाफ फर्काउनुहोस्]
समिर Reply: January 10th, 2013 at 4:18 am
के मानवअधिकार पत्रकारलाई मात्र चाहिन्छ ? अनि पत्रकारचाहिँ पत्रकारको कुरामात्र लेख्ने, उसैको सुरक्षाको लागि पैरवी गर्ने मात्र हो ? पत्रकारको कुरा आउनासाथ सचारकर्मी किन यति भावुक हुन्छन । तर त्यही पिडा सुरक्षाकर्मीको परिवार, शिक्षक, ब्यापारीका दुखमा महसुस हुन्न ? पत्रकार भएर पत्रकारकै बिरोध भन्ने काइते तर्क नगरम न कमेन्ट गर्ने साथीहरु ? अरु १३ हजार परिवारको पीडा पनि त त्यही डेकेन्द्र थापाको जस्तो होला नी ? सैनिक अधिकारी समातिंदा दुखी हुने र माओवादी कार्यकर्ता समातिदा खुसी हुने हो भने लडाइ झन चर्किन्छ ।
Like or Dislike:
18
8
[जवाफ फर्काउनुहोस्]
विगतका द्धन्द्धका कुरा उठाउने हो भने अहिलेका राष्ट्रपति रामवरण यादव पनि जेल जानुको बिकल्प छैन, यादबले पञ्चायती ब्यवस्था विरुद्ध कान्स्रेसले चलाएको आन्दोलनमा विराटनगरमा बम पट्काएका थिए
चर्को मतभेद । तपाईलाई के लाग्छ?
82
116
[जवाफ फर्काउनुहोस्]
shreepramod Reply: January 9th, 2013 at 4:46 pm
100% thik.
Like or Dislike:
14
29
[जवाफ फर्काउनुहोस्]
आँफै पत्रकार भएर मान्छेलाई जिउँदै पुर्नेहरूको जूठो पूरोमा बिक्यौ?जल्लादी जत्थाको तरफदारी गर्नु भन्दा अघि डेकेन्द्र भएर कल्पना गर त । राज्यसंग लड्नेलाई कसले आतंककारी भनेको छ ? यहाँ त सामान्य निहत्था जनतालाई घरमै परिवारका सामुन्ने टुक्रा टुक्रा पारेर भोज खाने, मान्छेलाई छाला तारेर, हड्डी फोरेर , आफ्नो खाल्टो आँफै खन्न लगाएर जिउँदै पुर्ने अमानवीय, आततायी व्यक्ति हत्या र हिंसाको कर्तूत गर्ने अपराधीलाई साजाय देऊ पो भनिँदैछ ।
Well-loved. Like or Dislike:
191
23
[जवाफ फर्काउनुहोस्]
shreepramod Reply: January 9th, 2013 at 4:48 pm
manish lai jiudai jinda ya murda lyaune lai 50,00000/- tokne ra bipakshi lai suraki rarera dhamadham goli hani marne lai marda utina dharmik kam ho kumanchhe le mukti line gareko.
Like or Dislike:
8
20
[जवाफ फर्काउनुहोस्]
yo sun chor bank lutuwa ko manchhe maruwa ko lekh le maobadi prati janatako daya jagla bhanne socheko hola kathai maobadi siddidai gayeko khyal chha chhaina kunni
Well-loved. Like or Dislike:
66
12
[जवाफ फर्काउनुहोस्]
Sanu rai ko kuro pani jayaj ho. Tara kursiko lagi marihatte garne kangres,amale ka neta harulai jel kochera baburam lai des banauna dinu par6.
Like or Dislike:
7
34
[जवाफ फर्काउनुहोस्]
ती र यी बीच तात्विक फरक छ ।
तिनलाई स्याहार्नेहरु र यीनलाई स्याहार्नेहरु उस्तै हुन् । तर हजारौ निर्दोस जनतालाई जिउँदै खाल्डोमा पुर्ने मसानहरुलाई के भन्नुहुन्छ अरुण जी ? म हत्यारा हुँ मलाई कारबाही स्वीकार्य छ भन्दाभन्दै पनि तिमीले कारबाही भोग्नु पर्दैन भन्ने महामसानहरुलाई के भन्नुहुन्छ अरुण जी ?
Well-loved. Like or Dislike:
145
13
[जवाफ फर्काउनुहोस्]
Rohit Reply: January 11th, 2013 at 7:22 am
डेकेन्द्र थापा भएर सोच्ने विद्वान मित्रहरु एकचोटी पत्रकारनै चाहिनेभए कृष्ण सेन भएर सोच अनि उनको बारेमा किन कुनै मनाबधिकारकर्मी (डलरकर्मी ) वा स्वतंत्र भनौदा पत्रकार आवाज सम्म निकाल्न तयार छैनन्??? त्यसको उत्तर खोज होइन तिमि पनि कुनै पार्टीको लठैत नै भएर सोच्छौ भने मात्रै , होइन तिमि नेपाली नै भएर सोच्छु भने सायद तिमीलाई लाग्नुपर्छ हिजो भएका सबै राजनीतिक आन्दोलनका कुरा कोट्याएर देश अगाडी जाने वाला छैन बरु यसलाई छिटो मेलमिलाप र सत्यनिरुपण तर्फा जानु पर्छ भन्ने लाग्नेछ ……..
Like or Dislike:
5
8
[जवाफ फर्काउनुहोस्]
aile ko paristhiti herda yesai gare matra thik hola.huna ta pidit lai dukha lagla aabeshma aaulan sabaile namra hune ho ra chhanbin aayog tayar garera satya nirupan gardai lada vanne kura lai galat vanna mildaina yesai gare matra samasya ko samadhan hun6.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
माओबादिको प्रायोजित लेख
Well-loved. Like or Dislike:
116
19
[जवाफ फर्काउनुहोस्]
Lp Reply: January 9th, 2013 at 6:45 pm
you are right
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Harek Nepali Jantale bujna parne kura ho yo ra kura sancho ho tara yahan nera dalala haru salbalai raheka chan kasari huncha deshlai aru barbat paru ani afno pet vharu….harek patrakar harule yasari sacho kura harulai bahira naikalnau vhane sunma suganda hune thiyo….Jaya Nepal….
Like or Dislike:
4
7
[जवाफ फर्काउनुहोस्]
tapai le lekhnu bhayeko sahi chha arun ji
Like or Dislike:
12
27
[जवाफ फर्काउनुहोस्]
.नेपाली कांग्रेसले ००७ सालमा हतियार उठाएको थियो । ०१७ सालपछि ०१८/०१९ सालमा कांग्रेसले बन्दुक उठायो । पञ्चायतको विभिन्न कालखण्डमा कांग्रेसले राजालाई लक्षित गरी बिराटनगर जनकपुर लगायतका ठाउँमा बम बिस्फोटन गरायो
.देशमा बम भित्र्याउने पहिलो पार्टी नै नेपाली कांग्रेस हो
. पञ्चायतकालमा प्लेन अपरहरण गर्ने अनि ०५२ सालमा माओवादी जनयुद्ध सुरु हुनुअगावै रोल्पा र रुकुममा लोकतान्त्रिक ‘रोमियो अप्रेसन’ चलाउने जीपी (गिरिजा) कोइरालालाई नोबेल शान्ति पुरस्कारको लविङ गर्ने विद्वान महोदय यतिबेला कर्णेल कुमार लामा पक्राउ परेको देश बेलायतमा राजदूत हुनुहुन्छ ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
68
[जवाफ फर्काउनुहोस्]
१. राजनीतिमा अपराध-अपराध मिलेर कानूनी शासन बन्छ – सोल्टी मलाई राजनीति गर्नु पर्यो / कानुनी सासन चाहियो, के म तिम्रो / तिम्रो परिवारको कुनै सदस्य को हत्या गरेर सुरु गरौ ? कसो गर्दा राम्रो हुन्छ होला ?
२. कुनै न कुनैरुपमा हतियार उठाएका र हिंसामा भाग लिएका वीपी, सीपी र जीपीहरु हाम्रा लागि महामानव भएका छन्, तर प्रचण्ड, बाबुराम र उनको दललाई भने यतिबेला हत्यारा र अपराधी करार गर्ने अभियानमा हामी सबै समाहित भैरहेका छौं – सोल्टी तिमि हिंसा को खोल ओढाएर हत्यारा चोख्याउन नखोज . धेरै भन्नु पर्दैन , बालकृष्ण ढुंगेल नामक प्राणी अदालत बाट हत्यारा प्रमाणित भएको हो . येदि तिम्रो प्यारो माओबादी कमरेड हरु लाई आफु हरु हत्यारा होइन जस्तो लाग्छ भने उक्त कुरा अदालत गएर प्रमाणित गरुन् . सक्छन ?
कांग्रेस – एमाले को जति बिरोध गरे पनि तिम्रो माओबादी पार्टी आखिर मा हुने त्येही हो . यो पार्टी हरु को स्वोभाबिक विकास प्रक्रिया हो . जसरि एमाले – कांग्रेसी हरु घुस खाएर जेल पर्छन, तेसरी नै ढिलो चाडो तिम्रो नेता हरु पनि जेल कै टिकट काट्ने छन् . (बिचरा लडाकु हरु को रकम त हिनामिना गरिसके क्यारे !). बरु पहिल्यै रगत को टाटा पखाल्न जेल बस सोल्टी हो . तिमि हरु को तेसैमा कल्याण छ .
राजनीति , हिंसा थियो, हुन्छ , हुनेछ . हामीले हत्यारा,अपराधी, बलात्कारी हरु लाई चाई छोड्नु हुदैन. चेतना भया .
Well-loved. Like or Dislike:
160
13
[जवाफ फर्काउनुहोस्]
shreepramod Reply: January 9th, 2013 at 4:53 pm
bhrastacharita, asamanta, bibhed , ko charam utkarsako parakasta ho grihayudha, yaha je pani hunchha, bachekaharu le janta ko pakshema bi4 nagari niyam kanun samjhauta todne kam gare aba bastabik grihayudha aundaichha, pratiksha gardai garnu, baburam ko sarkhar matrai dhalosh ta, suruat yehi ho.
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
himal subedi Reply: January 9th, 2013 at 7:57 pm
harek lekha ma pachhya ani bipachhya dekhinchha , anish sakya jasta marne ni yahai desma chhan 8 mahinako bachha bhako mahilalai rape garera marne ni chhan , yo sabai donda ko karamat ho aba yasto donda ma janu naparos , ARUN JEE KO LEKHA DONDA samadhan tarpha unmukha chha mao badiharu ni hijoko donda bata sudriyara ayaka chhan ra aunu parchha hernus
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Gaule Reply: January 10th, 2013 at 4:09 am
साथीहरु जतिले भोक्रो सुकाएर लेखकलाई गाली गरेपनि सत्य सत्य नै हुन्छ । के तपाईहरु राज्यपक्षलाई पनि कारवाही गर्न तयार हुनुहुन्छ ? किलो सेरा टुका नाममा रोल्पा रुकुमका गाउंमा गएर निर्दोष महिलालाई बलात्कार गर्ने, जंगलबाट घास दाउरा बोकेर आउनेहरुलाई गोली ठोकेर मार्ने त्यतिखेरका शासकहरुलाई हेगमा लैजान तपाईहरु तयार हुनुहुन्छ ? भैरवनाथ गणमा पक्राउ गरेर थुनिएकाहरुसग चाहि कहिले हतियार थियो साथी ? निहत्थाको हत्यामा राज्य पक्ष नै अगाडी छ । तपाईहरु कर्णेल लामाको पक्राउबारे चाहिं ठूलो स्वर गरेर बिरोध गर्ने अनि डेकेन्द्रका हत्यारा चाहिं जेलमा जानुपर्छ भन्ने ? नियम, कानुन त एउटा पक्षलाई मात्र लागू हुने हैन होला ।
कृष्ण सेन इच्छुकलाई महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर मारियो, भैरवनाथबाट ४८ जनाको हत्या गरि शिवपुरीमा वेपत्ता पारियो, गोरुसिंगेजस्ता घटना कति भए, कति भए । द्वन्द्वकालमा माओवादीले मारेको २ हजार मात्र हो, राज्यले त ११ हजार मारेको छ । उनीहरुलाई पनि हेग लान तयार हो भने प्रचण्ड बाबुराम पनि हेग जान्छन ।
Like or Dislike:
11
5
[जवाफ फर्काउनुहोस्]
सुरेश पुरी Reply: January 10th, 2013 at 12:18 pm
कान्छा माओवादीको जुठो-पुरोमा बाँच्दै माओवादी ज्यानमाराको जत्थामा सामेल भएको रहेछ ।
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
lAXMAN Reply: January 13th, 2013 at 9:12 am
timi chai congress emale ko jutho puro ma bacheka raichhau dhikkar chha timilai
Like or Dislike:
1
0
Mr Sharma Reply: January 10th, 2013 at 5:44 pm
तपाईहरु कर्णेल लामाको पक्राउबारे चाहिं ठूलो स्वर गरेर बिरोध गर्ने अनि डेकेन्द्रका हत्यारा चाहिं जेलमा जानुपर्छ भन्ने ? Thuekka Bajjya, tero budhhi..???? Dhikkar cha taile janma liyekoma..yo dharrti ko bhoj hos ta…
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Rayan Reply: January 15th, 2013 at 9:41 am
la la solti pani kangress ko neto nai rai6 ni……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
marchande ani baburamko kukur bhanda tala gayara nepali lai marda kaha thiyo timro manabta yiniharulai karbhai nabhaya kaslai hune pap dhuri bata karayuchha nepal bhaneko jangalile chalayun e desh ho tara kahile samma chalayuchhata yakdin ta samayale karbhai garne chha nabhaya pani jasari hijo dakendralai mardako pidale to marne manchheko aatmale ahile sarapeko chha teshari nai nepali janatako aasule yiniharuko binash nischit chha herai jayu kahile samma mawobadika bhakta hunechhan
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
Pradeep K. C. Reply: January 9th, 2013 at 3:01 pm
Tapai ko bichar pani thikai ho raj g…. tara ahile ko samay bhaneko minus minus milayera plus garne ho…. dudh le dhoyeka ta na neta chhan na ta janata nai…. aparadhi harulai nai neta manne Hami Nepali pani kaha ka hau ra ???
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Yuddhha wa kranti ko naam ma bhayeka sabai hatyaa ka ma kohi na kohi pidit bhayekai hun ra tyo awastha ma yudharat pachha haru bich maa bhayeka hatyaa lai rajnitik manna sakiyela tara yudhha sanga sambandhit nai nabhayeka nirdosh ko hatyaa maa kasaile aankha chimlanu paainna anyatha maina sunuwar hatyaa ka apradhi le pani unmukti paaulan ani tesai gari hijo ko yudhha ko awastha ma ladaai laddai garekaa cadres haru le garekaa byaktigat aparaadh jasko raajniti sanga kunai sarokar nai chhaina testa le pani maafi paaulaan ani yesto aparadh ko sajaaya chai hunu parchha ki pardaina ta?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Baru sedai Maowadi party ramro bhannu nee!!! Kina 12/32 kura gari rahaney? ink ra paper ko satyanaas. Maowadi Chor ahile ko Janta 7/47 saal ko janta hoina ani tyeti bela nyaya payena bhandai ma aba ahiley pani na pauney? Sudhreara janey ke purano kura lai nai angalney? Purano nai kura lai follow up garney bhayey Raja pheri Narayanhiti leyayey bhaigo nee, K lai chaiyo naya Nepal???
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
paila k clear huna parcha vane teo bela maobadi ko ladai k Patrakar Dekendra jasta nirdos saga theo ? Balkrishna Dhungel lai political issue ma dosi vaneko ho ki personal dusmani ma gareko hatya ko dosi vaneko ho ? lekhak mahodaya paila clear hunus…yo 12 barse yudda ma vako kura milaune ho tara tehi 12 barsa ma vako no political hatya ko maffi dina hudaina mind it….
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
Writer jastai sabhai bujhakkad bhaidiyeko bhaye hamro Desh Nepal ahile anirnayeko bandi hudaina thiyo. Ek ko khutta tani afu agadi badnu parchha bhanne soch bhayeka hamra neta bhanauda harule garda nai desh ahile problem ma chha.
Like or Dislike:
2
9
[जवाफ फर्काउनुहोस्]
raj limbu Reply: January 9th, 2013 at 3:29 pm
Ramesh g.yi ra ti ka k manxe thienan ra.hijo ka januwar thie ra ahile ka manxe hun.ki ahile ka januwar hijo ka manxe.jail halnu parxa sabai lai ki ta aam mafi dinu parxa sabailai.Maobadi le ladai gareka thie uniharu aafnai lagi desh ka lagi.yas kram ma sayad yo byakti pani ta marna sakthe ni.mar ra maar vanne udeshya le ladeka thie yiniharu mukti ko lagi.ki patrakar vandai ma j payo tyahi garne yiniharu lai xut xa ta???yadi janata ko lagi patrakar baneka hun vane Raja/Rani ani Sarkhar bata vaeko chelibeti lai balatkar garera nirmam hatya kati gareka xan janayudda kram ma yasko lagi khoi ta aawaj????.
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
अब विगतमा सरकारमा रहदा माओवादीलाई आतंककारी घोषणा गर्ने शेर बहादुर देउवा, गिरीजा कोइराला,सूर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द ,अनी ज्ञानेन्द्रको अध्यक्षमा बनेका सरकार र ती सरकारमा रहेका सबैले माओवादीलाई आतंककारी भन्दै उनीहरुका नाममा दशौं हजार नेपाली नागरीकहरु मार्नेहरु वा मार्न लगाउनेहरु हत्यारा हुन कि होइनन् ? माओवादी तिर हेर्ने कथित नागरिकहरु तथा अधिकारकर्मी वा आफन्त भन्नेहरुका आंखा किन तिनीहरु तिर हेदैनन् ? किन विस्तृत शान्ति सम्झौतामा व्यवस्था गरिएको मेलमिलाप र सत्य निरुपन आयोग बनाउने प्रक्रिया कार्यन्वयन गराउन ध्यान पु¥याउन सकिरहेका छैनन् ?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
24
69
[जवाफ फर्काउनुहोस्]
j vaye ni aparaadhi aparadhi nai hun. Rajyekaa tarfa baat yaa ta kunai bidrohikaa tarfabaat vayekaa aparadhkaa ghatnaa kaa aparadhi haru nyaayeko kathgharaa maa uvinai parcha. Yedi tiniharulai unmukti diyiyo vane rajye le feri arko aatataai udhye ko saamanaa garu parne huncha. Yestaa parbriti le parsaye paauchan. hachuwako varmaa lekha lekhna vandaa ti pariwar haru sanga puger yetharthataa bujhna kosis garnu vayeko vaye lekhak brinda susuchit hunuhunthyo. Kathmandu maa baser ti bikat gaaukaa sunna nasikine ghatnaa ko baremaa janaakari hasil huna sakdaina. Sasto lokpriyetaa kamaune kosis nagarou ali bastabiktaa r yethartha parak hudaa reality thaha paaunu hunecha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
हैन इ बराल त खाली माउवादी उकास्ने भन्दा अरु कुरै गर्दैनन ।
Well-loved. Like or Dislike:
78
11
[जवाफ फर्काउनुहोस्]
thapa K Reply: January 9th, 2013 at 6:08 pm
yestai khaowadi ko chamchagiri le garda ta maowadi lai hami keke na hum bhanne laairachha ta…chasma maowadi ko laayera herepachhi,saddhe kuro kaha dekhchhan ta ini BARAL babule…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
बराल जी, चिटिक्क परेको लेखको लागि धन्यबाद तर डेकेन्द्र थापाले जयूदै पुरिनु पर्ने के गल्ति गरेका रहेछन खोजि गरेर हेर हेर बाबु /
Well-loved. Like or Dislike:
83
8
[जवाफ फर्काउनुहोस्]
Prachanda ra baburam lai pahile dandit garnu par chha. Aru ta Aades palak na hun.
Well-loved. Like or Dislike:
29
6
[जवाफ फर्काउनुहोस्]
sahi pratikriya ho yi chutiya haru khali maobadiko pichha parya6n tyo sakiyako kura sakiyo aab hami 0 bat suru hau tara pidit lai kshyati purti sworup kehi rakam diu tyaso gare kaso hola hhihihi
Like or Dislike:
2
9
[जवाफ फर्काउनुहोस्]
आज नै यस्तो लेख लेख्नु को कारण चै के रहेछ यो अरुण बाराल भन्ने ले ? कुरो त अलि अलि बुझेको हो तर चुरो चै अझै बुझ्न सकिएन नि । ।
Well-loved. Like or Dislike:
56
6
[जवाफ फर्काउनुहोस्]
अरुण जि एत्रो धेरै सामाग्री समाबेश गरेर लेख लेख्नु हुँदा एउटा मुख्य कुरा चै बिर्सनुभएछ शायद घोडा को टाप लग्एजस्तो गरी कलम चलाऊनु भएको ले पनि होला । मुख्य कुरा निर्दोश र निहत्था जनतालाई क्रुर हिसाब्ले मार्नु र हटियर लिएर अ्नेसमे हुने बिच भएको कुरा निकै फरक छ । मुक्तीन थ अधिकारि, पत्रकार डेकेन्द्र थापा, रम्हरि श्रेष्ठ लग्यत जिउदै जल्एअकी कजूल खतोन्, पत्र्कर कृशन सेन , मैन सुनुवर आदी क बिषयलाई तपाईंले यसरी नजरन्दज गर्नु भयो भने भोलिका दिन म भगवान ले नगरुन तपाईं लग्यत तपाईंक परिवार म यस्तै दुःèन्त घडी आयो र तेश्का कर्ता हरुले त्पैअन सँग आएर माफ मगे भने क गर्नुहुन्छ । तसर्थ तपाईंजस्त विद्वान पत्रकार ले कलम चलाऊद अलिकति मानवअत क बिषयम सोच्नु भयो भने राम्रो हुन्छ
Well-loved. Like or Dislike:
71
2
[जवाफ फर्काउनुहोस्]
sir ta communist haru ka guru hunuparne rahe6, yo article le malaai tehi vanna baadhaya banasyo, can i murder your family member as the name of any rvolution? jus trying to defend to lair PM bhattarai
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
बराल जी, डेकेन्द्र थापाले जयूदै पुरिनु पर्ने के गल्ति गरेका रहेछन खोजि गरेर हेर
Well-loved. Like or Dislike:
54
2
[जवाफ फर्काउनुहोस्]
काँग्रेस ले हतियार उठाएर राणा फाल्यो तर यौटा पनि राणा मारेन,पंचायत बेबस्ता फाल्यो तर यौटा पनि पन्चे लाई मारेन तेसैले मावोबादी र काँग्रेस लाई तुलना गर्न मिल्देन|
Well-loved. Like or Dislike:
73
9
[जवाफ फर्काउनुहोस्]
मलाई राजनीति गर्नु पर्यो/तिम्रो परिवारको कुनै सदस्य को हत्या गरेर सुरु गरौ ?
Well-loved. Like or Dislike:
69
5
[जवाफ फर्काउनुहोस्]
Absolute truth Baral bro. thanks for the article.
Like or Dislike:
5
33
[जवाफ फर्काउनुहोस्]
Manju Reply: January 10th, 2013 at 6:28 am
Baral vai timi le maobadi ko nun khayeka le yo lekhyau thick 6 tara sojha sajha Nepali janatale ta khayeka 6ainan ni , yo socha babu….ediet..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kathit suraki ko aarop ma Dekandra ko hatya bhaya ko xa ra mahasaya tyasko pristhaposan gardai hunu hunxa…..kunai parti lya tapailai ni tyai aarop ma safaya garya bhanya??????
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
क्रान्ति तेसै हुदैन तेस्को लागि खराब तत्वो नस्ट गर्ने पर६ नेपाल मा पनि भएको तेही को तर तेस्मा केहि राम्रा मान्छे पनि मारिए होला ,,,,,,,
चर्को मतभेद । तपाईलाई के लाग्छ?
9
48
[जवाफ फर्काउनुहोस्]
thapa K Reply: January 9th, 2013 at 6:05 pm
ho ahile ko kharab tatwo timiharu hau.teso ho bhane timro safaya garne ta aba hamile?? bichar gara,saddhe manchhe jasari socha..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yi sabaidhanik sanstha ko pad wala haru khalas bhae pachhi sangharsa batai niyukti samanupatik tarikale garnu parne chha, janta tayari hunu hola.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
वराल जी ले पत्रकार भएर हाेइन की पार्टी गत भएर लेख्नु भा जस्तेा छ । हिजाेकाे २००७ र २०४६ र अहिलेकेा परिस्थीती फरक देख्छ मेरा यी अाँखाहरू , १४००० केा ज्यान गयेा अनि कति त घरयासी कारणले नि त मारिए नी , व्यतीगत रीसीवीमा वालकृषणले लिएकाे ज्यानकेा मुल्य कसले चुकाउने ।
Well-loved. Like or Dislike:
65
3
[जवाफ फर्काउनुहोस्]
अपराधी जति सबैलाइ ठोक्नु पर्छ । चाहे त्यो गिरिजा सिपी किसुनजी प्रचण्ड बाबुराम ज्ञानेन्द्र आदि इत्यादि किन नहुन । कानुनले किन कसैलाइ बचाइ राख्ने । ज्यानमारा अपराधी जति सबैलाइ जेलमा सडाउनुपर्छ भलै तिनीहरुको नाम जेसुकै किन नहोस ।
Well-loved. Like or Dislike:
58
1
[जवाफ फर्काउनुहोस्]
VJ Reply: January 13th, 2013 at 7:49 pm
Marisakeka girija kisunji lai yetra ko thokchhau !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
राजनीति , हिंसा थियो, हुन्छ , हुनेछ . हामीले हत्यारा,अपराधी, बलात्कारी हरु लाई चाई छोड्नु हुदैन.
Well-loved. Like or Dislike:
35
3
[जवाफ फर्काउनुहोस्]
Baburam&Prachanda is devil we can packup them inside centre Jail.you are our devil leader we know how to give punishment you are not begger than people, you are not begger than country did you know about that this country not your gift this country gift of our Brave leader&people you are devil of people, we will not trust you.
Like or Dislike:
17
2
[जवाफ फर्काउनुहोस्]
This article is relevent, i agree with you 100%.
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
satya kura tito hunchha. Kanun kanun bhandai ma kanun le desh bandaina milera janu bahek bhalai aru kunai bikalpa chhaina feri mara mari ma utrane ra kanunko naam ma badla lina lai kanun prayog garne ho bhane na tapain joginu hunchha na ma.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
lekhak le mero euta prasna ko jawaf dinus ” alik aghi babarmahal ma bhayeko bomb kanda ko doshi lai karbahi garne ki nai?”
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कुनै वादको नाममा हिंसालाई जायज ठहराउनु हुँदैन. तर शोषण गर्ने शासक फ्यांक्न राज्य विरुद्धको हिंसा कतिपय स्थितीहरुमा अनिवार्य हुन्छ. राज्य विरुद्धको हिंसक शक्ति अभीष्ट हासिल गरे पश्चात शांतिपूर्ण शक्तीमा रूपांतरित हुन्छ भने त्यसलाई बेनेफीट आफ डाउट दिनु पर्छ. बीपी, सीपी र जीपीलाई मज्जा संग महान भन्न सकिन्छ. प्रचंड र बाबुरामले आफुलाई परिवर्तन गरेको देखाउन बांकी छ.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
ek nepali le arko lai marna sikaune maobadi nai hunn,,, congress, uml hoinan…… mb vaneka saitaan hunn…. aafnai daju bhai khane,,,
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Waiba Reply: January 11th, 2013 at 2:29 pm
timi chai kangres emale ko jutho khane parechau
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
VJ Reply: January 13th, 2013 at 7:51 pm
Timiharu jasto bheda chai hoinam !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
UML r CONGRESS ka neta,karyakarta t rajanitik bhabisyako lagi pagal bhae bhae,ahile jatibadi payrakaraharu uniharukai bhanaaima lager pagal hudai chhan.C.P.mainali jasto chorako kura ke garnu?jasale paisako lagi sabai kura becher khaeko chh.je hos yi 3janalaai baburam sag dajnu hudain.deshama shanti chahane bhae yo karyako samadhan garn uml r congress sahamat bhai sakne thiyo tar uniharu yudhd chahanchhan.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
The immediate step of taking custody by the British Government in the sake of “violation of human rights” is the pre-planned step of Maoist. They can do the same thing by capturing their own cadres, but it would not create sympathy and pressure if they did like that. Hence, they planned to do so by creating or facilitating an environment to make this thing happen. I believe that “past wound should not be scratched”, but unethical steps like this should not be formulated to pass the “Ordiance, Satya Nirupan Aayog” without proper preparation. The threat for themselves make this thing to happened. I am sure this is the plan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tapai jo vayepani tyo chasoko bisaye hoina bisaye keho vane yeuta sa satra byaktile nisatra ra nirdos nagarik lai chir far gari hatya garinu ke satya melmilab ra niruparan aayog banidai ma ti a kalma jyan gumaune manish biutinchhan ra? Yo mero rajya pakchhye ra biddroha pakchhye dubai lai prasna ??????????? ????????????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Very Very Very Very mean comparison.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Mr. Baral is a maoist based writer.yuddha ta 2 hatiyardhari group ma hun6. tara k dekendra thapa sanga hatiyar thiyo? yo ta crime ho.therefore, plz do not compare this thing with the past war.shame on u….
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
maobadl ko prayojeet lakh ho
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Sathi Baral, paila sath saal ko panchayat biruddha ko aandolan ma pramukh nisana ma rajya pakshya hunthyo, tara das barse janauddha kathit rup ma matra janata ko lagi vayo. Satya k dekhiyo vane rajya pakshya sag delhi ma nepal mai uchcha stariya sambad mar ma sana sipahi, nimukha ladaku ra patrakar ani janata. Kasari milchha ti janata ka sangharsha lai maobadi ko janauddha sag tulana garna.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Excellent analysis ! Yudda pipasu dalal haru feri yudda hos ra tyesaiko bahanama pahile jastai desh lutna paiyos bhanne chahiraheka chhan !
Like or Dislike:
4
5
[जवाफ फर्काउनुहोस्]
neta ra party ma lageka,sarkari karmachari,pahuch wala manchhe ani pulish ,sipahi ,patrakaar ko matra manawadhikar hanan huney hami janata ko chai baal matlab ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब यो नाटक धेरै भैसक्यो बन्द गर ! कांग्रेस होस्, एमाले होस माओबादी होस् !
अब यो जाल झेल अनाबश्वक, कुरा बंग्याउने, खेल हरु धेरै भो !!
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Haina baralji..tapailai yo pairavi gare bapat katiko bitto audaixa? Sarbavaum mulukko swatantra nagarikle kadapi esta lachhi kura garna suhaudaina. Tesmathi tapai jasta padhalekha bektile nai esto tarafdari garevane arule k garlan. Tapaita akhama patti badheko maobadiko kattar lathait hunuhudo raixa. Dhikkarnexa tapailai janmaune kokhle..
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
maobadi laee biswas gari jitaeara jantako lagi k chai garna sakeko xa. kamsekam kangres ra amaleko palama jantako lagi kehi gareko dekhinxa. maobadile gaoka sojha manxelaee k k bhaneka thiea. k k gareka thiea tyo ta hamilaee tha xa.sayad baral g tapaee maobadi sarkarma aye paxi matra patrakar hunu bhako hola.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
नेपालीहरू पछाडि पर्नुको एउटा प्रमुख कारण खाली विगतको कुरालार्इ मात्रै नजीर भन्दै हेर्नु हो । विगतमा कसैले गल्ति गर्यो भने कालान्तर सम्म त्यसैको पुच्छर समातेर गल्ति दोहोराइ रहने अनि अरूण बराल जस्ता भरोेटे विद्वानहरू यस्ता वकालत गरी देशलार्इ अग्रगामी छलाङको नारा रन्काएर देशलार्इ पछाडि तिर धकेल्ने काम नेपालीहरूको प्रवृति जो भैसक्यो । हामीले जुनसुकै पाटीलार्इ समर्थन गरे पनि विगत र वर्तमानमा जसले गल्ति गर्छ त्यो गलत नै हो भन्ने संस्कारको विकास गर्नुपर्छ । अरूण बराल (प्रवृति चाहे जुनसुकै पाटीमा किन नहोस्) जस्ता कलमजीवीले अब उप्रान्त कलम चलाउनु अघि एक पटक सच्चा नेपाली भएर सोच्नु होला । विगतको गल्तिलार्इ नजीरको नाम दिएर अर्को मूर्खता नदेखाअाैं । सुन्दर नेपालको भविष्यलार्इ हेरेर सही वर्तमानमा काम गरोें ।
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
बराल कामरेडले एउटा हसिया हथौढा भाको रातो भण्डा बोकेको फोटो यस लेख संगै राख्नू भाको भए सारै राम्रो देिखन्थो होला
Well-loved. Like or Dislike:
25
2
[जवाफ फर्काउनुहोस्]
सत्य निरुपण तथा मेलमिलाप आयोग 6 वर्ष सम्म बनेन, त्यस मा कुनै चर्चा छैन , अहिले केहि दिन संबैधानिक अड्चन ले गर्दा रास्ट्रपति कहाँ गएर रोकिएको कुरा लै खुब उचालेका रहेछन अरुण बराल ले ,लेख्न पनि अलि लाग मान्नु पर्छ बराल जी !!!!!!!!
Like or Dislike:
16
2
[जवाफ फर्काउनुहोस्]
Only BP was great. About others all are the problem of this nation. Kira haru,sablai marnu parne.
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
तपाईं अहिले जे लेख्नुस बराल जि तपाईंलाई खाल्टो खनेर पुर्दा पनि हामी त्यस्तो कृयाकलापको बिरोध गर्ने नै छौ । किनकी बुढी मरी भनेर होईन काल पल्क्यो भनेर चिन्ता गर्नु भन्छन ……….।आखिर तपाईं नि पत्रकार नै हो……. पालो त अबश्य आउछ ढिलो या चाडो
Well-loved. Like or Dislike:
25
2
[जवाफ फर्काउनुहोस्]
अरु केहि हैन दैलेखमा भएको डेकेन्द्र थापाको घटनामा माओबादीलाइ जोगाउने बिसयमा लबिंग गरेको हो यो लेखकले,
Like or Dislike:
20
1
[जवाफ फर्काउनुहोस्]
माओवादी र सुरक्षा कर्मीको आमने सामने भिडन्तमा जो जो मरे मरे , ति युध्दको क्रममा मरे । तर के युध्दको घानमा निहत्था वा नि:शस्त्र जनताको मृत्युलाई हाल्न मिल्छ ? त्यस्तै हो भने भोलि कसैले युध्द घोषणा गर्दा जो सुकैले सामान्य रिसिबीमा मान्छे मारेर उन्मुक्ति पाउने नजिर बस्दैन र ? त्यसैले कुतर्क गरेर युध्दका नाममा जे पनि जायज नभनौं मित्र । नेपालमा यस्ता युद्ध त धेरै चोटी भए र अझै हुने छन् । अपराधीको पक्षमा स्वर नबजाउँ । भोलि आफ्नो या आफ्नै आफन्तको पनि पालो नआउला भन्न सकिन्न तथाकथित् युध्दका नाममा ।त्यसैले व्यक्ति हत्यालाई हल्का रुपमा कदापी नलिनु होला ।
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
haina yo lekha lekhne nai maobadinai rahichha ki kya ho… parchande ra babu ram kurako sport garchha ta ba… ke ho? haina yo lekhakko kohi pani marinachhan ki kya ho..? aru hamilai thaha chhaina kangrs hos or male hos or maobadi.. kunai pani party le hatya ra hinsa gareko chha vane tesle sajhaya ta paunu nai parchha ok… ???????
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
पत्रकार मित्र अरूण वरालको अधिकांश लेख राष्ट्र समसामायिक र नेपाली माटोको पक्षमा लेखे जस्तै लाख्थ्यो ,तर त्यो हाम्रो भ्रम रहेछ ।मानिस जोसुकै होस क्षणिक कुर्सीमा वसेको वेला या आफ्नो ताक परेको वेला आफ्नो स्वार्थको लागि नैतिकता कर्तव्य र मानवियता विर्सिनु हुदैन ।यस्ता क्रूर , निर्दयी अपराधीहरूलाई सजायको भागिदार नवनाउने हो भनेत निरिह उत्पीडित जनता संधै पिसिनै रहिन्छ ।
Well-loved. Like or Dislike:
25
2
[जवाफ फर्काउनुहोस्]
thanks for giving some good information to you
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
राजनीति , हिंसा थियो, हुन्छ , हुनेछ . हामीले हत्यारा,अपराधी, बलात्कारी हरु लाई चाई छोड्नु हुदैन Kuro thik ho…
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Baral has kept CP and GP along with BP, just trying to justify wrong deeds done by Maoist. And lots of our friends who has commented here favouring this article has done that fearing similar accusation will hunt them in future. All we need to distinguesh is who are revolutionarie and who are criminals!
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
teso JP?KHUM BDR haru lai kin jel halne ta.tini haru lai pani RAJA le shahi kal ma mudda lagayeko ho kyare.Turunta chhodi halnu paryo haina ta?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
अरुण बराल का तर्क हरु नाजायज छैनन । तर आलिक वहाँ माओवादी मुखी देखिनु भो । सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउन नचाहने प्रमुख ब्यक्ती हरु प्रचन्ड र बाबुराम नै हुन । प्रचन्ड आँफै प्रधान मन्त्री हुँदा यो काम किन नगरेको ? अनी आफु प्रतिपछी भएका बेला मा समेत प्रचन्ड ले यो आयोग बनाउन नदिन को लागि मुख भूमिका खेलेकै हो । यो वास्तविकता तिर बराल जि को ध्यान नगएको मैले देखे ।
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
आँफै पत्रकार भएर मान्छेलाई जिउँदै पुर्नेहरूको जूठो पूरोमा बिक्यौ?जल्लादी जत्थाको तरफदारी गर्नु भन्दा अघि डेकेन्द्र भएर कल्पना गर त । राज्यसंग लड्नेलाई कसले आतंककारी भनेको छ ? यहाँ त सामान्य निहत्था जनतालाई घरमै परिवारका सामुन्ने टुक्रा टुक्रा पारेर भोज खाने, मान्छेलाई छाला तारेर, हड्डी फोरेर , आफ्नो खाल्टो आँफै खन्न लगाएर जिउँदै पुर्ने अमानवीय, आततायी व्यक्ति हत्या र हिंसाको कर्तूत गर्ने अपराधीलाई साजाय देऊ पो भनिँदैछ ।
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
acharya ji BP Koirala sanga Prachad lai tulana garna milchha?
kaha BPK kaha Hatyaro Prachand? aaphai tulana garnus? Prachanda ra Baburam bat kati asulnu bhayo ……?
dhanyabad.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
B P , G P RA K.P. Le JAHILE PANI SASTHA LAI GALI GARE SASTHA LAI HANE TARA SARBASHADHARAN BYAKTI LAI HANENAN. KEBAL COMMUNIST HARULE MATRAI BYAKTI HATYA GARE. PHARAK YAHIN NERA PARYO. LEKHAK JYU LAI KUNAI GATILO PAD CHAHIYEKOLE YO BIGYAPAN LEKHNU BHAYEKO HOLA. UHAKO ICHCHHA BYAKTI HATYA GARNE COMMUNIST LE PURA GAROS, jAY STALIN.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
लेखक ज्यू कुरो र कुलो जता लगे पनि जान्छ भन्ने कुरा बिश्वाश गर्नुहुन्छ है ? मैले पनि कसैको पक्षपाती भएर लेखे भने पक्कै नराम्रो नलेखुला तर कुरा के हो भने सर्बप्रथम संसारका सर्बहारा एक भनेर नारा लगाउने दुई चार टाउकेहरू मिल्न सक्दैनन अनि दश थरि कुरा छाटेर हिड़ने ? चितवनको बादरमुड़े पनि केही हैन होला है ? कुरा गंभीर छ खुकुरीको चोट अचनोलाई के थाहा भन्छन अझ बिचमा काटिने मासु कसैले सोचन सकेका छैनन धेरै छन अनाहक्मा खुकुरी र अचनोको मासु बनेका घटनाहरू ……….. यहालाई के लाग्छ कुन्नि ?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
माओबादीहरुलाई आफु हरु हत्यारा होइन जस्तो लाग्छ भने उक्त कुरा अदालत गएर प्रमाणित गरुन् . सक्छन ?
राजनीति , हिंसा थियो, हुन्छ , हुनेछ . हामीले हत्यारा,अपराधी, बलात्कारी हरु लाई चाई छोड्नु हुदैन. चेतना भया
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
अरुणजी लाइ लेखका लागि धन्यबाद
अहिले सबै खाओबादीहरु मिलेर माओबादीलाइ निमिट्यान्न पार्न कस्सिएका छन्
हामी सबै मिलेर परिवर्तनकारी माओबादीलाइ बचाउन जरुरि छ
नकि अधक्छ्य र प्रधानमन्त्रीका भोका भंडुवाहरुलाइ !!!
Like or Dislike:
5
20
[जवाफ फर्काउनुहोस्]
baburam le desh bechera khana lagisakyo .bippa samjhauta garne baburam sarkar rastraghati ho , kina ki desh ma hadtal banda vayo bhane bharatiya companyle xetipurti paune ,ani nepali kalkarkhana chai sadhai rajyabata ra majdurko hadtal bata pratadit hune ,yo katisamma nyaochit ho ?Bharat ko asirbad ma tikeko chha yo sarkar ,bharatiya dalal ho baburam.
arko arun baral ko lekh padha purbagrahi dekhiyo .girija le nirdosh janata marne maobadiko birudhha ma karbahi gareka hun .yo kura chetana vaya baral jee .maobadile ta desh ma atanka phailayara nirdosh janata mareka hun .dekendrale k aparadh gareka thiyara tesai jiudai marne ,yo ta dandahinata bhayara .galti nai garepani karbahi garne adhikar maobadisanga thiya tyo ta adalat sanga matrai thiyo ? euta kalamjibilai jiudai gadera hatya garne maobadi tapai afno lekh marfat pakshyaposan gardai hunuhun chha ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
जस्ले जे जती नाटक गरे पनि जन्ताले बुझी सकेका छन अब फेरी जन्ताले बन्धुक बोकेर सतामा पुर्याउलान भन्ने आश नगरे पनि हुन्छ मित्र ।।
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
दैलेखमा भएको डेकेन्द्र थापाको घटनामा माओबादीलाइ जोगाउने बिसयमा लबिंग गरेको हो यो लेखकले,
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
अरुण जी,युद्य(war)को पनि नियम हुन्छ,सो पालना भयो भएन एक नएक दिन हिसाब अबस्य हुन्छ।गठन हुने भनिएको मेलमिलाप र सत्य निरोपण आयोगले पनि डकेन्द थापालाई जस्तो जिउँदै खाडलमा पुर्ने अपराधीहरुलाई माफ दिन सक्दैन। हो मार्न मर्न तयार भई युद्यमा होमिएकाहरु बिचको कुरो अर्कै हो-कम्ब्याटम्यानहरु बिचको मारामार बेग्लै हो।तर पानीको बिषयमा छलफल गर्न लगेर दुईदिन सम्म कुटेर जिउँदै पुर्नु,सो अपराध स्वीकार गर्नेलाई कानुन कार्यन्वयन गर्ने प्रधानमंत्रीले कारबाही नर्गन दवाब दिनु कहाँ सम्म खेद जनक घिन लाग्दो कुरा हो।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
अरुण जी,युद्य(war)को पनि नियम हुन्छ,सो पालना भयो भएन एक नएक दिन हिसाब अबस्य हुन्छ।गठन हुने भनिएको मेलमिलाप र सत्य निरोपण आयोगले पनि डकेन्द थापालाई जस्तो जिउँदै खाडलमा पुर्ने अपराधीहरुलाई माफ दिन सक्दैन। हो मार्न मर्न तयार भई युद्यमा होमिएकाहरु बिचको कुरो अर्कै हो-कम्ब्याटम्यानहरु बिचको मारामार बेग्लै हो।तर पानीको बिषयमा छलफल गर्न लगेर दुईदिन सम्म कुटेर जिउँदै पुर्नु,सो अपराध स्वीकार गर्नेलाई कानुन कार्यन्वयन गर्ने प्रधानमंत्रीले कारबाही नर्गन दवाब दिनु कहाँ सम्म खेद जनक घिन लाग्दो कुरा हो।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अरुण बराल तपाइँको लेखले तपाइँ कति सम्म सभ्य हुनुहुदोरहेछ भन्ने कुराको अनुमान सजिलैसँग लगाउन सकिन्छ आज देश बिग्रेको तपाई जस्तैका कारणले हो
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
kyakpu sing Reply: January 13th, 2013 at 7:13 am
bichara arun baralle k des bigarna saknu ra. unko kurama ashamat huna sakin6 but asista vasale afnai star pani ta kamjor dekhau6. arunko tarka ak hisable teti galat pani 6ina. yuddako sabai mudda gamvir dhangale 6anbin hunu par6 ra sachaika aparadhi 6utnu hunna. badalako vawanale vanda pani agami dinma testo jaghanya aparadh nahos ra desma santi, sthirata, melmilap ra vatritwo kayam hos vanne sabaile b4 garnu par6. aile ko kadamle arko yudda wa hinsa navadkiyos vanne ma sabaiko dhyan janu anibarya 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Desh ma prachanda, baburam ka jhole haru 6ainan aile khasai. Yo arun ji lai k lag6, baampanthiko kholma abujh janta jhukin6n? Internet ma news padhnele tapai prachanda, baburam ko man6e ho bhanera majale bujh6an. Yo news pamphlet ma lekhera Jumla,Kalikot ma baadnus arunji. Thorai holan tyaha tapailai patyaune man6e.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Aafn pariwarko sadasya kaha 6 mare ko ra bacheko taha paune adhikar sabai ma6. Tasaile ko kasari,kahile,Maryo wa mariyo tasma ko doshi ho. Taha paune adhikar pani6 aba tasko yathartha bibaran khulai doshi yo ho ra doshile pani aafno galti lai swikar garnu par6 aba matra hamro kanunma yo bhayapani deshko paristhiti le garda yasto ghatana bhayako ho. hami nepali 1 bhayarata basnupar6 kasaile kasailai mafi nadine bhanne sabalai hundaina. Tara doshi le maile gati gareko ho maile sajaya paunupar6 bhanda pani chanbin garna rok lagain6 bhane kahile pani hamro deshma santi hundaina. Sabaima chetana bhaya………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आफ्नो बच्चा सबैलाइ प्यारो हुन्छ/ जस्तै कुनै निर्दोशको बच्चा, छिमेकीको बच्चा, प्रहरीको बच्चा, सेनाको बच्चा, गरिबको बच्चा, धनिकों बच्चा, नेताको बच्चा, चोरको बच्चा, मेरो बच्चा, तेरो बच्चा, उसको बच्चा आदि इत्यादि/ त्यसैले अन्यायको विरुद्धमा एक एकले बोल, सबैले बोल/ तर माओबादीको विरुद्धमा मात्र किन? पत्रकारको विरुद्धमा मात्र किन? कांग्रेसको विरुद्धमा मात्र किन? एमालेको विरुद्धमा मात्र किन? हे सर्व श्रेष्ठ कहलिएकाहरु, प्रत्येक पीड़ितको पक्षमा बोल, न्यायको पक्षमा बोल, अन्यायको विरुद्धमा बोल/ राणा काल बारे बोल, पंचायत बारे बोल, संबैधानिक(प्रजातन्त्र)राजतन्त्र बारे बोल, गणतंत्र बारे बोल, असल बारे बोल, खराब बारे बोल, जनयुद्ध बारे बोल, राज्य बारे बोल, माओबादी बारे बोल, प्रत्येक बारे बोल र अहिले सबै बारे बोल/ संक्रमण बारे बोल तर शांति र सहमति बिग्रिने गरि नबोल/
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
yedi yestai melmilaap nagari kaarbahi matra garne ho vane malaini gare hun6a .mapani maobadi ko yudhdama vaag liyeko 6u.maile ni dherai maathi goli chalaaye raajya pak6yaleni chalaayo tara saathi haru yesmaa k bujhnu par6a vane goli byaktigat haina kasaiko hatya navai yo eutaa bichaar ko pani ladai ho.rajya pak6e le hamilai dusman samjhin6a hami uslai dusman samjhin6au.tara aba ladai sakiyo k feri dusmani garne?yaa melmilaap garera des ko barema sochne?fokat ma kasaile kasailai mardai hiddaina.nata raajya le mareko thyo nata mao le. tara suruwaat.raajya le garyo ra tesko antya nekapa maobadi le.karnel lama ko sawal ma junsukai desh ko kanun pani usko simana vitra matra lagu hun6a tara jaba arko desh ko simana tekin6a tyahaa uskai des ko kaanun palan garnu par6a tesaile england ma usko case vaye england le nai sajaya din6a.JAY NEPAL
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Itihas paltyaune ho bhane congress eamale jasta hatyara kohi chhaina. “tero ghara congress pasos’ bhanne ta gali 6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
vo sabi forget garu. but janauddha ma COmred “kiran” mohan bidhya ko nami ayana.ta
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
सत्ताकब्जाको सिल्ली सूत्र, चाकरीको दिल्ली सूत्र, रामवरणको कदम सूत्र इत्यादि कुनै सूत्र बाट पनि बाबुरामको कुर्सि डेग नचलेपछिको नयाँ सूत्र हो डेकेन्द्र सूत्र अनि कुमार लामा सूत्र !! नयाँ सूत्रको सफलताको शुभकामना -सत्ता वियोगमा विक्षिप्त बनेका पुराना सत्तापिपासुहरूलाई !!
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
सही बिस्लेसन अरुण जिको ! मन पर्यो !
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Time waste vayao yo lekh padda…hawatal ko bisleshan…!!!
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]