सरीरमा चट्यांग पर्दा अरु सबै अंग क्षतविक्षत भयो तर स्तनमा कुनै क्षति पुगेन । के पत्याउनुहुन्छ ? सायद सरीरका अरु कडा भाग ध्वस्त हुँदा कोमल अंग अर्थात स्तन जस्ताको तस्तै रहन्छ भन्ने कुरा पत्याउनै नसकिने कुरो हो । तर आखिर अस्टेलियामा भयो यस्तै । चट्यांगले सरीरका अरु भाग डढाएपनि स्तनमा लछारपाटो लगाउन सकेन ।
साँच्चीकै मान्छेको जिउमा चटयांग पर्दो हो त सबैभन्दा पहिले स्तन नै क्षतविक्षत हुन्थ्यो होला । आखिर शालिक न थियो त्यो । अरु भाग माटोको थियो, तर स्तन कडा ढुंगाको । त्यहीँ भएर होला चटयांगले जिउको अरु भाग ठाउँका ठाउँ ध्वस्त हुँदा ढुंगाका स्तन उछिटिएर अलि पर पुगे र जस्ताको तस्तै रहे वा कुनै असर पुगेन ।
अस्टेलियामा गएको हप्ता यो घटना घटेको रहेछ । भिक्टोरियाको याराओंगामा रहेको गि्रक सभ्यताकी देवी मानिने भेनस डि मिलोको मूर्तिको सिको गरेर स्थानीय एक मूर्तिकारले बनाएको ठूलो मूर्ति वा शालिकमाथि आकाश गर्जिँदा चट्यांग परेको थियो । मूर्तिकारका अनुसार उनले बनाएको उक्त शालिकमाथि चट्यांग पर्दा अरु भाग तत्कालै ध्वस्त भयो तर स्तनको हकमा भने केवल एउटा स्तनको मुन्टा भाँचियो र अरु ज्यूँ का त्यूँ छ । हरे कस्तो शक्तिशाली रहेछ देवीको वक्षस्थल ।
dudh ma maximum protein hunchha ni ta….
Like or Dislike:
17
1
[जवाफ फर्काउनुहोस्]
woeyat!
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
nonsens news sampresan garchha.
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
येस्ता News लाइ तेसरी नै बुझ्नु परेओ नि मित्र हरु हो, यो mood fresh गर्ने Entertainment news हो क्या… राम्रो छ नि…..यो पनि पत्रकारिता को कला हो नि… येसो फुर्सद मा Time पास…
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
kam chhaina yesko sattama ramro ramro lekh haru rakhana kam chhaina ani jpt ma kalam chalaune bakwas…………….
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
रोबिन Reply: January 13th, 2013 at 4:58 pm
साथी छातीमा हात राखेर भनौ त Pronosite हरु कत्तिको हेरिन्छ । अनि मात्र यस्ता कमेन्छ गरौ ल ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kam painas buhari khai kunni k jati vanthe testai raixan yo onlinekhabar ka patrakar pani..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]