जागिर छाडेको उपलक्ष्यमा युवतीको निर्वस्त्र सेवा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जागिर छाडेको उपलक्ष्यमा युवतीको निर्वस्त्र सेवा

अमेरिकाको न्युयोर्कस्थित एक रेष्टुरेन्टमा केही दिनअघि बेलुकीको सिफ्टमा एक जना निर्वस्त्र महिला कर्मचारीले ग्राहकको सेवा गरिरहेकी थिइन् । ठूला हिल चप्पल र जालिदार पहिरनमा सरीरका ढाक्नुपर्ने अंग देखाएकी ती वेट्रेसले ग्राहकको टेबल सम्म पुगेर मुस्कान सहितको सेवा दिइन् ।

रेष्टुरेन्टमा एकाएक नांगी कर्मचारी देखेर ग्राहकहरु अचम्ममा परे । कतिपयले कुराको चुरो नै बुझेनन् । ती वेट्रेसको नांगो पिठ्यूँमा शान्तपूर्वक बाहिर लेखिएको थियो । उक्त रेष्टुरेन्टमा अरु वेट्रेसले पनि त्यस रात निकै अघिपछि भन्दा फरक पहिरन लगाएका थिए ।

वास्तवमा ती नांगिने कर्मचारीले त्यस रातदेखि उक्त रेष्टुरेन्टको जागिर छाड्दै थिइन् । जागिर छाड्न लागेको उपलक्ष्यमा उनले खुसीसाथ पाहुनाहरुलाई आफु नांगिएर सेवा दिइन् भने उनको सम्मानमा अरु सहकर्मीहरुले पनि अरु दिनभन्दा फरक तर सेक्सी पहिरन लगाए । धन्य जागिर छाड्ने त्यो शैली ।

 

4 Comments on “जागिर छाडेको उपलक्ष्यमा युवतीको निर्वस्त्र सेवा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु