क्यान्सरको उपचारमा नयाँ सफलता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

क्यान्सरको उपचारमा नयाँ सफलता

वैज्ञानिकहरुले अहिलेसम्म असाध्य रोगको रुपमा रहेको क्यान्सर रोगसँगको लडाइँमा नयाँ सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुका अनुसार उनीहरुले यस्तो जिवित कोषको निर्माण गर्न सफल भएका छन् जसले क्यान्सरजन्य कोषलाई नष्ट गर्नसक्छ ।

जापानी वैज्ञानिकहरुले क्यान्सर कोष नष्ट गर्नसक्ने कोषिका अर्थात् टी सेल (किलर टी लिम्फोसाइड सेल) बनाएका हुन् । कृत्रिम रुपबाट बनाइएका यी कोष क्यान्सर रोगीको सरीरमा राखिदिएपछि त्यसले मानिसको रोग प्रतिरोधी क्षमता बढाउने र सरीरका क्यान्सर जन्य कोषलाई नष्ट गर्ने शोधकर्ताहरुको भनाइ छ । टी कोषिकाहरु सरीरभित्रै निर्माण हुने भएपनि त्यो निकै कम संख्यामा निर्माण हुन्छन् । ठूलो संख्यामा यी कोषिकाहरु कुनै माध्यमबाट रगतमा पठाएमा त्यसले क्यान्सर कोषलाई नष्ट गर्न कामयाबी हुन्छ ।

शोधकर्ताहरुले यस्ता प्रतिरोधी कोषको निर्माणमा पहिलो सफलता मिलेको बताएका छन् । शोधकर्ताहरुले यो विधि भविष्यमा क्यान्सरको उपचारमा निकै फलदायी हुने विश्वास समेत व्यक्त गरेका छन् ।

9 Comments on “क्यान्सरको उपचारमा नयाँ सफलता”
  • Keshab saud wrote on 13 January, 2013, 18:02

    Conguraculation

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Amrita Chhantyal wrote on 14 January, 2013, 4:46

    Congratulation !!!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • RITUBARNA LIMBU wrote on 14 January, 2013, 11:00

    very good, Appreciate to Japanese scientist..

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhim gurung wrote on 15 January, 2013, 6:25

    6itto bajar ma lyaunu paryo jas ko avab ma tamam rogi haru mirtyu parkhi rahe ka 6an , yo madicine le uni haru le naya jindagi paaun

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 17 January, 2013, 0:32

    खुशीको कुरा

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basudev Sharma wrote on 20 January, 2013, 3:40

    सफलताको खबर सुन्दा धेरै खुशी लाग्यो । तर नेपालमा यो प्रविधि कहिलेबाट सुरु होला? उपचारको लागि हामीले त पर्खनै पय्रो नि त ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • बासुदेव शर्मा (हेटौडा) wrote on 20 January, 2013, 3:43

    सफलताको खबर सुन्दा धेरै खुशी लाग्यो । तर नेपालमा यो प्रविधि कहिलेबाट सुरु होला? उपचारको लागि हामीले त पर्खनै पय्रो नि त ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • P K Rajiv, Argali-Palpa wrote on 22 January, 2013, 7:26

    This is Highly Inventive, Impressive and Successive TASK not only in the Medical Science but to All Human Generation of the World.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • जेठा wrote on 22 January, 2013, 13:48

    अाज अहिले नै कति मानिस् क्यान्सरले मरी रहेका होलान् ।
    सबैले पाउने गरी सकेसम्म छिटो बजारमा ल्याइ दिए हुन्थ्यो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु