आखिर सित्तैमा पाएपछि मान्छे अलकत्रा खान पनि तयार हुन्छ भन्ने उखानै छ । पैसा नतिरिकन पाएपछि मान्छेले जस्तो सुकै इमान र इज्जतलाई पनि दाउमा राखेर कुनै काम गर्छ भन्ने कुराको उदाहरण फ्रान्सको पेरिसमा भएको एक घटनाले देखाएको छ ।
एक कपडा उत्पादक कम्पनीले आफ्ना कपडाको बिक्रिका लागि ल्याएको अनौठो अफरमा सयौ“ मानिस सामेल भएर त्यसको उदाहरण पेश गरे । के युवक के युवती सबै थिए त्यहा“ । स्पेनको एक फेसन ब्राण्डले पेरिसमा त्यस्तो अफर घोषणा गरेको थियो ।
केवल पेन्टी मात्र लगाएर आउने ग्राहकमध्ये सय जनालाई सित्तैमा आफुले जाहेजस्ता कपडा प्रदान गरिने घोषणा उक्त कम्पनीले गरेपछि कम्पनीको बिक्रि कक्ष बाहिर सयौ“ मानिस सित्तैमा कपडा पाइने लोभमा पेन्टी मात्र लगाएर लाम लागे । पसल बाहिर अर्धनग्न मानिसहरुको भिड नै लाग्यो । यद्यपि युवतीहरुले भने पेन्टी स“गै ब्रा समेत लगाएका थिए । बिहान नौ बजे पसल खुल्ने भनिएकोमा बिहान सबेरैदेखि पसल अगाडि भिड जम्मा भैसकेको थियो ।
बिक्रेताले पहिलेको बाचा अनुसार नै सुरुका सय ग्राहकलाई सित्तैमा कपडा दिए । त्यसपछि कति जनाले पैसा तिरेर कपडा किने त्यो बिक्रेताले नै जानून् ।
gud drama hehehehe
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
sikhar sharma Reply: January 15th, 2013 at 10:51 am
sikhar sharma
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Nepalma pani yesto gare aunchan ki audainan ek palta parichad gare ramro hunthiyo
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
nepal ma yesto garnu hudaina kina vane keta harule toilet ma bigarchha?maila garchha?
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
आर्थिक हैसियत मजबुत भएको भए यो दिन आउने थिएन सायद
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
bidesh ma ta yesto bhaye pachhi nepal ma jhan k hola hahahah.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
bibasata k garana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kapdaii napaye pani scene hereraa vhaye panii chitaa bhjhaye holaa katii le tha…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]