आजभोलि नेपालसहितका धेरै देशको मौसम कठ्याङरिदो छ । यसको बावजूद थुप्रै देशहरमा नो पेन्ट्स सब वे राइड अर्थात कुट्टु मात्र लगाएर हिड्ने दिन भब्यसँग मनाइएको छ । पुरुष मात्र हैन, महिलाहरु प्नि आफ्नो ट्राउजर फुकाउर कट्टुमै ठाँटिन रमाए ।
लण्डनदेखि मडि्रडसम्म, उत्तरी अमेरिकादेखि न्यूयोर्क, बोस्टनदेखि मेक्सिकोसम्म हजारौं मानिसदे मेट्रो ट्रेनमा विना पाइन्ट यात्रा गरे । यसरी कुट्टु मात्र लगाएर हिड्ने दिन मनाउन थालिएको पनि १२ वर्ष भइसक्यो । सुरुका वर्षहरुमा मानिसहरु ट्रेनमा कट्टु लगाएर यात्रा गर्न लजाएपनि अहिले निर्धक्कका साथ हिड्छन् ।
उनीहरु ट्रेनमा एक अर्कालाई नचिने जसरी बस्छन् । कहि कतै प्रहरीले सोधी हाले पाइन्ट किर्सिन्छन् भन्ने जवाफ दिन्छन् ।
एजेन्सीको सहयोगमा
hehehahaha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
huu Reply: January 15th, 2013 at 6:25 am
huuuuuuuuu haaaaaaaaaaaaaaaaaaaa
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
kasto aachama vaneyy.. tara ramilo na ho……manish ko ramailo garney kaida…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Laaj pachaaunu parchha je pani garna sakinchha. Public train bus ma sex film banaune yiniharuko kura gari sadhya hunchha?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
temprature 0 degree bhayeko bhaye sirak orthe holan ! hai………
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
ha ha ha ha ha kasto aachama ko kura ho yar yo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
k hayo ta kapda ta hai6n ni
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yiniharuka nanga tigrama sisno lagaunu parne ho ni .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]