३ माघ, काठमाण्डौ । पत्याईहाल्न मुस्किल । तर, यो बास्तविक हो कि निकट भबिष्यमै पूर्वराजा ज्ञानेन्द्रमाथि नेपालको तल्लो तहको अदालतमा मुद्दा चल्ने अबस्था सिर्जना भएको छ । द्वन्द्वकालिन मुद्दालाई लिएर दैलेखदेखि लण्डनसम्म तरङ्ग सिर्जना भइरहेका बेला द्वन्द्व उत्र्कषमा रहेका बेलाका शासक ज्ञानेन्द्रमाथि त्यस्तो मुद्दा लाग्न थालेको भने हैन् । यो त उनको घरभित्र चलेको रडाको हो ।
पत्नी कोमलको शरिरमा रहेको गोलीको छर्रा निकाल्न ज्ञानेन्द्र परिवारसहित सिंगापुर गएका बेला छोरा पारस शाह थाइल्याण्डमा लागूऔषध मुद्दामा पक्राउ परेका थिए । त्यही बेला पारस धरौटीमा रिहा भए । धेरैले अनुमान लगाए कि छोराको धरौटीचाहिं बाबु ज्ञानेन्द्रले नै तिरिदिए ।
एक्लो छोरा माया त लागिहाल्छ नी भन्ने कसैले अनुमान गरेको भए त्यो सोह्रै आना गलत ठहरिने छ । ज्ञानेन्द्रले धरौटीको पैसा दिनु त परको कुरा, उल्टै दाजुको दुःख देखेर पैसा तिरिदिने बहिनीहरुलाई पनि हप्काएको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । अहिले तिनै बहिनीहरु काठमाण्डौ फर्किएर दाजुका लागि कस्तो वकिल खोज्ने भन्ने तयारी गरिरहेका छन् ।
आखिर किन चाहियो पारसलाई वकिल ? स्रोतका अनुसार बाबुदेखि दिक्क भएका पारस उनीबिरुद्ध अदालतमा मुद्दा हाल्ने मनस्थीतिमा पुगेका छन् । बाबुबाट भएको बेवास्ता, आफ्नी श्रीमती र छोराछोरीमाथि बाबुले जमाएको नियन्त्रणजस्ता बिषयबाट रुष्ट भएका उनले सकेसम्म छलफलबाट नभए अदालती प्रकृयाबाट भए पनि न्याय खोज्ने सोंचमा पुगेका छन् । उनले जिल्ला अदालत काठमाण्डौमा अंश मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख ।
थाइल्याण्डको हिरासतबाट मुक्त गराउने पारसकी सहोदर बहिनी भने थिइनन् । धिरेन्द्रकी छोरी सिताष्मा र पुजाका पति डा. राजीवा शाहीले रकमको जोहो गरेर पारसलाई थुनामुक्त बनाएका थिए ।
सिंगापुर र थाईल्याण्ड पुगेका पूर्वराजपरिवारका सबै सदस्य अहिले देश फर्किसकेका छन् । फर्किपछि पूर्वअधिराजकुमारी स्व. शान्ति सिंहका छोरा आफ्नै जग्गा सम्बन्धी मुद्दाको किचलोमा छन् । उता, जीवनकुञ्जमा भने पारस र ज्ञानेन्द्रबीच कम्तिमा संवादको स्थिति निर्माण गर्ने, त्यसबाट पनि नभए एकजना मध्यस्तकर्ता (शायद, डा. राजीव नै) मार्फत बाबु–छोराको कुरा आदान–प्रदान गर्ने, त्यसरी पनि कुनै सीप नचलेमा भरपर्दा एकजना वकिल मार्फत् अदालतमा मुद्दा लैजाने जस्ता सल्लाह चलिरहेको स्रोतले जनाएको छ । ज्ञानेन्द्र मात्रै होइन, पारसको पछिल्लो समस्याग्रस्त स्थितिप्रति पत्नी हिमानी, आमा कोमल र सहोदर बहिनी प्रेरणाले पनि उति चासो दिईरहेका छैनन् । ज्वाई राजबहादुर त झन किन पारसँग जान्थे र, जेठान र ससुराको सम्बन्ध बिग्रिएको फाइदा उठाईहालिन्छ कि भन्नेमा छन् ।
धीरेन्द्रपुत्री र ज्वाईंहरु अहिलेसम्म ज्ञानेन्द्र–पारसबीच संवादबाट सहमतिको पहलमा छन् । स्रोत भन्छ–‘उनीहरु भाइ फुटे, गवाँर लुटे भनेजस्तो नहोस् भन्ने चाहिरहेका छन् ।’
Ghar ghar ko kahani
Like or Dislike:
18
3
[जवाफ फर्काउनुहोस्]
haina
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
paras yo kadam prati ma sahamat xaina
Well-loved. Like or Dislike:
27
4
[जवाफ फर्काउनुहोस्]
100%wrong activity
Well-loved. Like or Dislike:
25
1
[जवाफ फर्काउनुहोस्]
Paap dhuri bata karaucha
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
Kam Paudaina Ani Jpt News Published Gar6.Paras Lai K Kura Ko Kami6 Lagu Ausadh Ko Kam Garna Lai.Sabai Fake News Ho.
Like or Dislike:
4
11
[जवाफ फर्काउनुहोस्]
Je hos khuldi cha birendra ko bamsa naas ko Pol… Wait garau yo abashya sunna paine cha ..
Like or Dislike:
7
5
[जवाफ फर्काउनुहोस्]
पाप लाग्न आर्को जनम कुर्नु पर्दैन
Like or Dislike:
15
8
[जवाफ फर्काउनुहोस्]
सर्व शाधरण ले भोग्ने समश्या
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
wrong decision…
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Good news that oftenly happen in all Neplease family so that here Gyanedra and Parsa also Nepali family member.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
राजा आउ पारस बचाउ
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
गद्दार राजवंशको गद्दार चाला । पारस डाँकाले देशमा गर्नुसम्म नराम्रो गर्यो । अब यहाँ बस्न नसकेर देशको बेइजती गर्दै बिदेशमा कुकर्म गरेकोमा दण्डसजाय दिनुपर्नेमा झन् पैसा बुझाएर छुटाउने आफन्तहरु महागद्दार हुन् । राम्रो काम गरेर हिंडे पो सबैले स्यावास दिन्छन् त । त्यस्ता डाँका पारसले क्यै गर्न सक्तैनन् । हुन त नेपाली गरीब जनता मारेर थुपारिराखेको धन धेरै होलान् । मुद्दासुद्दा जे गरेपनि सकिने हैन ब्यारे त्यो कालोधन । तर पारस लगायतका सबै पूर्व राजपरिवार सम्बद्ध सबैले हिमानीले गरेजस्तै देश र जनताको खातिर लागिपरेमा पछि भगवानले केही भएपनि हेर्नुहोला कि । जनताले त अब पारसको बंशलाई केही गन्नेवाला छैन । यस बीचमा बागमतीमा फोहर पानी कति बगिसक्यो नापेर के साध्य भो र । ज्ञानेन्द्रलाई पनि चेतना भया । पारस डाँका मुर्दावाद ।
Like or Dislike:
21
8
[जवाफ फर्काउनुहोस्]
राजकुमार पारस आई.एस.आई. को फंदामा छ. के गरोस राजा ज्ञानेंद्रले. राजकुमार हरेन्द्रलाई पारस भन्दा टाढा राखेर राजा ज्ञानेंद्रले राम्रो काम गरेका हुन. अंश दिएर पारसलाई छुट्टीयाए राम्रो हुनेछ.
Like or Dislike:
8
3
[जवाफ फर्काउनुहोस्]
saput haina kaputle matra testo kam gar6. mardale aafnai pakhuryle chayen gar6.paras ko yo kadam sancho ho bhane duniya hasaune bakheda matra ho,aba pani buddhi kahile aaula ta timro.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Krishna karki Reply: January 16th, 2013 at 6:10 am
KARMA KO FAL
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
ke ramaile paras jasteo gunda ko lagi usko babule thik gare ko chha. desh lutera janata lai dukh diyako ke po ramro huntheo ra.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yasto ta nahola,vaya ramrai ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Swatxa Aatma vaye po god Le pani fevoer garxa ye jali fataha ko result yestai ho herdai jau we will see //
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
ए!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
JE LEKHENI HUN6. SAB LAI CHHUT NAI6, K VORA,MERO BICHAR MA TA PARAS IS GREAT THEN DIPENDRA KOHI MAHIKA LAL 6 VANE JUN DARBAR KO KURA UTHAKO6 PROVE GARER DEKHAWOS NIRDOS MANCHHE LAI JE VANNA NI PAIDAIN.YEDI DARBAR HATYA MA PARAS GANENDRA VAKO VAYE PRACHANDE LE JAIL HALI SAKTHYO
NEPALI JANATA JASLE PATYAU6 YEDI VAT KHANCHHAN VANE TA BUJHNU PAR6 KI KASLE GARYO HATYA GORKHA SAMSHER LAI GAR SODHENI HUNTHYO NI TEHA 13 JANA TA JIBITAI6N NI.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Parsah shah adalaat ma janu vanda ..ghar vitra bataiii chalfaal garera ra milaye hunxaa….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बाबु छोरा को बिचमा सामान्य झगडा भै हाल्छ त नि
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
prithivi narayen shaha lai dherai bahun ,chhetri hindu atibadi lagayet bhramma pareka arule pani rastra nirmata bhaner bhanchhan thanchhan tar uni maha aparadhi thiye unle kahilai pani aruko bhalo chahenan aruko dharma masne kam gare,hatyako kura chhodau tesaiko parinam ho usko kunai pani sakha santan le shukhale marnu pako chhaina yeti sammaki jan priye raja bhaner chinine birendrako samet purai bangsa nai nash bhayo tesaile jo kohi kasaile pani pachhillo sakha santan haruko lagi asal kam garnu parchh hai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thikai ho aafule paune adikar babule didaina bahne kanuni bato khojanu nai antan bikalpa hun6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]