रियल मड्रिडद्धारा भ्यालेन्सिया पराजित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

रियल मड्रिडद्धारा भ्यालेन्सिया पराजित

३ माघ, काठमाडौं । रियल मड्रिडले कोपा डेल रे कप फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा भ्यालेन्सियालाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा रियलले २–० को जित निकाल्दै अघिल्लो चरण प्रवेशलाई सहज बनाएको छ । रियलको जितमा करिम बेन्जिमाले एक गोल गरे भने अर्को गोल उपहार थियो भ्यालेन्सियाका ग्वार्डाडोले आफ्नै पोस्टमा गोल हानेपछि रियल २–० ले विजयी भयो । खेलमा क्रिष्टियानो रोनाल्डोको दुई राम्रो प्रहार भ्यालेन्सियाका रक्षकले असफल पारिएका थिए ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु