तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला ।
बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताउँछन् ।
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।
निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ । त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।
निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ । निर्वस्त्र सुताइले मानिसमा सम्भोगका बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ ।
आवुई म त पहिले देखि यस्तै गरी सु्तनर गर्छु त हौ ।
Well-loved. Like or Dislike:
41
3
[जवाफ फर्काउनुहोस्]
huhu Reply: January 16th, 2013 at 9:06 am
1914 ko kura garau ni aabuii……..
Like or Dislike:
8
5
[जवाफ फर्काउनुहोस्]
100% right.
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
malai pani aba nangai sutna pan lagyo !!!aba dekhi ma ni naked hhee…is there any company??
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
हाम्रा पत्रकार लाइ नांगा केटीहरु हेर्न मन लागे जस्तो छ
Well-loved. Like or Dislike:
40
4
[जवाफ फर्काउनुहोस्]
bhuechalo gayo bhane nangai bungai bahira daudanu paryo bhane chanhi k ho la ni mitra
Well-loved. Like or Dislike:
34
2
[जवाफ फर्काउनुहोस्]
rgwachha1 Reply: January 16th, 2013 at 1:33 pm
kya kura
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
good good
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
RAMO LAGO YASTA BICHAR POST GURAMA MA HAMI SABAILAI RAMRO HU6
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
निवासत्रा सुत्दा भुकम्प आएर भागनुपर्यो भने चाही बेफाइदै बेफाइदा हुन्छ नि ।
Well-loved. Like or Dislike:
75
1
[जवाफ फर्काउनुहोस्]
यो कुरा को फाइदा मलाई पनि लुट्न मन थियो तर आफु त अफगानिस्तान मा परियो हजुर कति बेला incoming हुन्छ थाहा नै हुदैन नांगै bunker पनि जानु मिलेन l यो कुरा को फाइदा बाट 1-2 साल बन्चित हुने भइयो l By the way good to know . Thanks for your information .
Like or Dislike:
19
3
[जवाफ फर्काउनुहोस्]
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
50% shahi ho tara nangai shudda digest garne shakti kam huncha ra pet dhukhane samasyale grashit hunuparcha yo mero aaphno anubhab ho tapai kapada lagayera shuda direct hawale asar pardaina kaaran digest garnako laagi pet lai nyano atti awasek cha
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Thaha thiyen tr ma sdahai panty nd ganji lagarer sut6u jado ma garmi ma ta panty matr lgayer
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
बुद्धि Reply: January 18th, 2013 at 12:48 pm
केटाले नि पेन्टि लाउछ त?
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
magh ko jado tyesmathi loadshedding electric heater ni tapna napaine briket balera sutau bhane marne daar , hami nepali haru naked suteko sutai ho
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
nonesense
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Sahi kura eakdam man paryo… lol!
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
suwasthako lagi manisle karodau kharcha gar6a vane yeti
sano kura nagarne.malai thik lagyo.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
नेपालमा घरि२ भुइचालो आई रहन्छ, म त नाङगै सुत्ने सल्लाह दिदिन है। भुइचालो आएको बेला आपत मात्र पर्छ।
Like or Dislike:
8
3
[जवाफ फर्काउनुहोस्]
vastav ma thik ho.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
ab dekhi mpni ysri nai sutne gar6u.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
ab dekhi m pni yasri nai sutne bani basal6u .
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
mero sathi lai asti nai kathmandu ma bhukampa gayeko bela ma bado samasya paryo usle naked sutne bani raichha bichara tabel lagayera baira bhagda bado haso lagyo .
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यो फाईदा हो या बेफाईदाहो म 16 बर्षको भएदेखि नाङ्गैनै सुत्न थालेकोथिँए यो कुरा थाहा पाएर चाहि हैनः
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
suchana ko lagi dhannebad
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
1914 Ma Yasto Gareko Thueau Tara Hami Budha Budi Bhayou Ni
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
भुइचालो को कुरोगर्नु भयो साथीहरुले एसले प्राकृतिक प्रोकोपबाट पनि बचौच होला नि त!!!! येसरी बुझ्दा कसो होला??
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
Ha ha ha…This is very good idea so i’ll do it.but i don’t no wt does others ?
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यो कुरा को फाइदा मलाई पनि लुट्न मन थियो तर आफु त अफगानिस्तान मा परियो हजुर कति बेला incoming हुन्छ थाहा नै हुदैन नांगै bunker पनि जानु मिलेन l यो कुरा को फाइदा बाट 1-2 साल बन्चित हुने भइयो l By the way good to know . Thanks for your information ok byyyy
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
आबुइ भुइचालो आयो भने के गर्नु ? बलात्कारको भावना विकास गराउछ र बलात्कार गर्न पनि सजिलो बनौछ त्यो पनि फाइदा हो बलात्कारी हरुलाई हाहाहाहा
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
ye ho ra malai ta thahai thiyen ni
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
k garnu jhuto pni huna sak6a chisole samayo vne k garhe h0
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
म पनि सुत्छु अब भनेर भन्दिन किनकि कोठा एउटै छ छोरा छोरि 9 10 बर्षका भैसके
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Prove this
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Kura ta ho tara k garnu 5 jana sathi haru 6n paltany jiven ale mildaina hola
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Its intresting,I’ll follow,see how the advantage…?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नाङगै मान्छे सुतेको घर मा त भुकम्प नै आउदैन नी हा हा ….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
good
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yo sujhao ko lagi thankq lekhak g u lai…….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Hamro jasto nepali samajma chahi kam chhaina hai yo idea.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
i think good idea and best for health
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Aba swasthaya ko laagi nangai sootne, voli swasthya kai karan dekhayera looga nalai hidema jhan ramro bahnera bhanoo hola, ajha pariwaar ma nirbastra bahyera dinner garda khana ramro sanga pachchha bhanoo hola. waiyaat.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
it is all right
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
it is all right tara yak choti garara ta haru
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ल है अरु फाईदा भनेको तेस्तै हो तर धुसी पर्नबाट चाँहीं जोगानु पर्छ। मानब जिबन र ब्रमहाअन्दमा सबै भन्दा आमुल्य चिज नै धुसी पर्न थालयो भने त प्रलय पो हुन्छ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
je vane pani vana…nangai sute pani vitra ko underwear ta mare pani kholdina..kunai kisimko apat paryo vane ko jimmewari ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
La la harka ji dhairye garnu aba hajur koAfghanistan yehi April bata withdrawl hudaichha hajur ko pani chhitai number parchha hatar nagarnu naked sutne mauka chhitai audai chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]