खगोलविद्हरुले ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा पत्ता लगाएका छन् । एच डी १४०२८३ नामको उक्त तारा ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा बुढो रहेको र यसको उत्पत्ति १३ अर्ब २० करोड वर्ष पहिले भएको खगोलविद्हरुको भनाई छ ।
यो तारा झण्डै एक सताब्दी अघि पत्ता लागेको भएपनि ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा भएको तथ्य भने बल्लमात्र पत्ता लागेको हो । यो तारा पृथ्वीभन्दा १८६ प्रकाश वर्ष टाढा छ ।
अमेरिकी खगोलिय समाजका खगोलविद् होवार्ड बोन्डका अनुसार यो ताराको उत्पत्ति १३.२ बिलियन वर्ष अघि भएको हो जुन अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा पहिलो हो । यो तारा ब्रम्हाण्डमा रहेका दोश्रो पुस्ताको तारा भएको खगोलविद्हरु बताउँछन् । पहिलो पुस्ताका ताराहरुको विलयसँगै दोश्रो पुस्ताका ताराहरुको जन्म भएको थियो । यो तारामा गह्रौँ तत्वहरु प्रसस्त मात्रामा रहेकाले यो दोश्रो पुस्ताको तारा रहेको खगोलविद्हरुको भनाइ छ । स्मरण रहोस् यसअघि मेथुसेलाह २ नामक तारलाई ब्रम्हाण्डको सबैभन्दा बुढो ताराको रुपमा लिइँदै आएको थियो ।
अनुसार यो ताराको उत्पत्ति १३.२ बिलियन वर्ष अघि भएको हो जुन अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा पहिलो हो । यो तारा ब्रम्हाण्डमा रहेका दोश्रो पुस्ताको तारा भएको खगोलविद्हरु बताउँछन् । पहिलो पुस्ताका ताराहरुको विलयसँगै दोश्रो पुस्ताका ताराहरुको जन्म भएको थियो । यो तारामा गह्रौँ तत्वहरु प्रसस्त मात्रामा रहेकाले यो दोश्रो पुस्ताको तारा रहेको खगोलविद्हरुको भनाइ छ । स्मरण रहोस् यसअघि मेथुसेलाह २ नामक तारलाई ब्रम्हाण्डको सबैभन्दा बुढो ताराको रुपमा लिइँदै आएको थियो ।
Like or Dislike:
2
14
[जवाफ फर्काउनुहोस्]
Sounds Good.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yasoda paudel Reply: January 17th, 2013 at 9:15 am
is the planet is hot or cold….. like sun or like earth????
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
rka Reply: January 18th, 2013 at 5:17 am
Sathi….. Tara bhanepachi it will have it’s own light, this is not a planet so it could be hot or cold, I suppose. This is star so is obviously hot (I think I am right)
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Tara bhane pachhi earth hunchha ta?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]